DBK Online khabar

DBK Online khabar wel come to my DBK online khabar 2 every one . Please like And follow this page for encourage too me

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा सवार यात्रुहरुको नामावलीःनेपाली यात्रु कि...
15/01/2023

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रु

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

Yeti Airlines Crash Update: काठमाडौँ बाट पोखरा जाँदै गरेको Crash भएको जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ…पोखरामा ...
15/01/2023

Yeti Airlines Crash Update: काठमाडौँ बाट पोखरा जाँदै गरेको Crash भएको जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ…पोखरामा जहाज दुर्घटना भएको छ । यति एयरलायन्सको जहाज सेती नदीको खोंचमा खसेको हो । काठमाडौंबाट पोखरा आएको जहाज ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थल स्रोतले बताएको छ । प्रहरी, आर्मी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै सेती खोंचमा खसेको हो ! 😢🥹

15/01/2023

पोखरामा यति एयरको विमान दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ ।

पोखरा -१५ नयाँ गाउँ सेतीको खोंचमा यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।

अस्ती MCC पास गर्ने बेला अमेरिकी सेना नेपाल आयो भने मलाई थानकोट कटाइयोस भन्दै हुनुहुन्थियो त गगन थापा ज्यु .
18/03/2022

अस्ती MCC पास गर्ने बेला अमेरिकी सेना नेपाल आयो भने मलाई थानकोट कटाइयोस भन्दै हुनुहुन्थियो त गगन थापा ज्यु .

तेजबहादुर कार्कीको वं’श बिनास गर्ने लोकबहादुर कार्कीलाइ प्रहरीद्वारा सार्बजनिक एकै परिवारका ६ जनाको ह’त्या आरोपी लोकबहाद...
12/09/2021

तेजबहादुर कार्कीको वं’श बिनास गर्ने लोकबहादुर कार्कीलाइ प्रहरीद्वारा सार्बजनिक

एकै परिवारका ६ जनाको ह’त्या आरोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह’त्या’काण्डमा सं’लग्न अ’भियुक्तलाई भर्खरै सार्वजनिक गरेको हो । प्रहरीले एकै परिवारका ६ जनाको ह’त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो ।

08/09/2021

#हार्दिक_श्रद्धाञ्जली !!!
यो दृश्यले सारा नेपालीलाई रुवाएको छ ।
संखुवासभाको मादी न.पा - १, उम्लिङ्गमा सामुहिक हत्या गरिएका एकै परिवारका ६ जनाको अन्तिम दाहसंस्कार आज बुधबार इटहरी स्थित बुढीगङ्गामा भएकोछ । छिटो भन्दा छिटो
हत्यारा पत्ता लगाएर हदै सम्म को कारबाही होस

संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं १ खोला गाउँ(उम्लिङ)मा एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको जा...
07/09/2021

संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं १ खोला गाउँ(उम्लिङ)मा एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको जानकारी आए सँगसँगै सोही घटनास्थलका केही दर्दानक तस्बिरहरुले स्तब्ध बनायो! 😪

सत्यतथ्य छानबिन गरि संलग्न दोषी(हत्यारा)लाई हदैसम्मको कार्वाही गरियोस् ! 🙏

 #हार्दिक_बधाई    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन नियुक्त भई आज पदभार ग्रहण गर्नुभएको छ । हार्...
11/08/2021

#हार्दिक_बधाई
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन नियुक्त भई आज पदभार ग्रहण गर्नुभएको छ । हार्दिक बधाई र कार्यकालको पूर्ण सफलताको शुभकामना 🌺।पेजलाईक गरि सेर गर्नु होला।

मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वट...
25/07/2021

मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।सम्पूर्ण मृतक नेपाली प्रति हार्दिक श्रद्धाञ्जली 💐💐💐💐💐💐

16/06/2021

#सक्दोShareगरौं 😢🙏
मर्स्याङ्दी नदीमा आएको बाढी पुल माथिबाट बग्न थालेको छ । पूर्वी लम्जुङको बेलघारी भोटेओडार जोड्ने पुल भत्कने जोखिम बढेको छ । (भिडियोःप्रविन रेग्मी) #ताजा समाचारको बारेमा #थाहा #पाउनको #पेज #लायक #र #फोलो #गर्नु #होला

16/06/2021

#सक्दोShareगरौं 😢🙏केहीदिनदेखि भइरहेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ ।यसै बिच लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयहरु रातभर खोलामा फसेका थिए मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए र उनीहरुलाई बिहानपख बल्ल उद्धार गरिएको छ ।
नम्बर ७ को राटमाटाका उनीहरु रातभर पानीमा भिजे पनि उक्त स्थानमा मानविय क्षती भने हुन नपाएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए ।🙏यो समय मा घर बाट बाहिर जादा सचेत र सुरक्षित रहन अपिल गर्दछु ।🙏

16/06/2021

#सक्दोShareगरौं 😢🙏
सिन्धुपाल्चोक जिल्लामा रहेको होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको छ चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।र उनिहरु लाई नेपाली सेनाको हेलिकप्टर ले उदाहार गरेको छ

 #सक्दोShareगरौं 😢🙏सिन्धुपाल्चोक जिल्लामा आएको बाढीले यसरी मानवीय क्षति पुर्याएको छ। सबैले Rip सक्दो शेयर गर्नुहोस। मन म...
16/06/2021

#सक्दोShareगरौं 😢🙏
सिन्धुपाल्चोक जिल्लामा आएको बाढीले यसरी मानवीय क्षति पुर्याएको छ। सबैले Rip सक्दो शेयर गर्नुहोस। मन मा अलिकती दया छ भने Rip लेखेर सक्दो शेयर गर्नुहोस। Stay Safe 🙏🙏

 #सक्दोShareगरौं 😢🙏सिन्धुपाल्चोक मेलम्ची,तालामारङ र हेलम्बुमा भएको अकल्पनीय मानवीय तथा जनधनको बिनास भएको छ। यस्तो अवस्था...
16/06/2021

#सक्दोShareगरौं 😢🙏
सिन्धुपाल्चोक मेलम्ची,तालामारङ र हेलम्बुमा भएको अकल्पनीय मानवीय तथा जनधनको बिनास भएको छ। यस्तो अवस्थामा तत्काल स्थानीय प्रतिनिधि,स्थानीय सरकार, समाजसेवी ज्युहरु प्रति उद्दार र राहतको लागि जुटना आग्रह गर्दाछु । हरेक बर्षा बिपत्तिको सामना गर्नु पर्ने सिन्धुपाल्चोक प्रति नेपाल सरकारले पनि गम्भीर ध्यानाकर्षण गर्न बिशेश अनुरोध गर्दछु। (सबैले सेयर गरेर प्राथना गरौ भगवान पशुपतिनाथ सग )🙏

सुन्दर❤शुभ बिहानी शुभ दिनको कामना  #पाथिभरा माता कि  #जय देखेको ३ सेकेन्डमा दिल खोलेर पेज  लाईक पनि  गरिदिनु होला १ सेये...
13/06/2021

सुन्दर❤शुभ बिहानी शुभ दिनको कामना #पाथिभरा माता कि #जय देखेको ३ सेकेन्डमा दिल खोलेर पेज लाईक पनि गरिदिनु होला १ सेयेर १ कम्मेन्ट गर्नुहोस ! आज सम्म नबनेको तपाइको काम बन्न सक्छ ।
#लाईक_गरौ
#शेयर_गरौ

13/06/2021

कोभिड को माहामारिमा सहयोग लिएर हिडेका अभियन्ता ज्ञानेन्द्र शाहि लगाएत वाहा टिम माथी आक्रमण गर्ने इनैहुन ,भाडाका टट्टू हरु लाई कडा भन्दा कडा कारबाही गरोस् !हाम्रो पेज पनि लायक गरिदिनु होला🙏

कोभिड को माहामारिमा सहयोग लिएर हिडेका अभियन्ता  ज्ञानेन्द्र शाहि लगाएत युवाहरूलाई हिजो रातको १० बजे करे खोलामा निर्घात क...
12/06/2021

कोभिड को माहामारिमा सहयोग लिएर हिडेका अभियन्ता ज्ञानेन्द्र शाहि लगाएत युवाहरूलाई हिजो रातको १० बजे करे खोलामा निर्घात कुटपिट गरियो, निषेधाज्ञाका कारण भोगमारीमा परेका वर्गहरूलाई सेवा गर्दै आएका सामाजिक ब्यक्तिहरूलाई कुटपिट गर्ने ति भाडाका टट्टू हरु लाई तुरुन्तै पक्राउ गरि कडा भन्दा कडा कारबाही गरियोस् ज्ञानेन्द्र शाही र वाहाको टिमको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।🇳🇵🙏

निर्दोस चेलि कहीले सम्म पापीहरूको सिकार बन्ने सरकार 😪सुर्खेत कि भाइरल सम्झना राउटे र गाजलु राउटे लाई रक्सी खुवाएर होटल म...
07/06/2021

निर्दोस चेलि कहीले सम्म पापीहरूको सिकार बन्ने सरकार 😪सुर्खेत कि भाइरल सम्झना राउटे र गाजलु राउटे लाई रक्सी खुवाएर होटल मा लगेर चरीत्रमा दाग लगाउने यी तिन
अपराधिलाइ कडा भन्दा कडा सजाय होस धेरै भन्दा घेरै सेयर गरर्दिनुहोस है सम्बन्धित ठाउँ सम्म पुराइ दिनु होल🙏साथै हाम्रो पेज पनि लायक गरेर साथ दिनु हस🙏

युएईले नेपाललाई १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन  स्वास्थ्य सामग्री तथा उपकरणहरू दिएको छ । नेपाली दूतावासको व...
03/06/2021

युएईले नेपाललाई १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू दिएको छ । नेपाली दूतावासको विशेष पहलमा यूएई सरकारले उक्त स्वास्थ्य सामग्री नेपाल पठाएको हो । पठाइएको सामानहरु नेपाल आईसकेको छ | #धन्यवाद नेपालि राजदुताबास अबुधाबि तथा महामहिमज्यु #धन्यबाद यु ए इ सरकार

नेपाली इतिहासको दु:खद दिन।आज जेष्ठ १९ गते, आज भन्दा २० वर्षअगाडी अर्थात २०५८साल  जेष्ठ १९ गते नारायणहिटी राजदरबारमा राजा...
02/06/2021

नेपाली इतिहासको दु:खद दिन।
आज जेष्ठ १९ गते, आज भन्दा २० वर्ष
अगाडी अर्थात २०५८साल जेष्ठ १९ गते
नारायणहिटी राजदरबारमा राजा विरेन्द्रको अनि उहाको वंशको रहस्यमय हत्या भएको दुखद दिन।। राज विरेन्द्र लगायत जेष्ठ १९ हत्याकाण्डमा ज्यान गुमाउने सम्पुर्ण
राजपरिवारलाई हार्दिक श्रदासुमन ।।💐💐💐

बन मन्त्री प्रेम आलेले डोटीमा जिउदै जलाईएकी एक महिला र उनको बच्चालाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी राजधानी ल्याएर ...
01/06/2021

बन मन्त्री प्रेम आलेले डोटीमा जिउदै जलाईएकी एक महिला र उनको बच्चालाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी राजधानी ल्याएर आर्थिक सहयोग सहित उपचार गराउदै।। 😍 पिडीत चेलीलाई पुर्ण स्वास्थ लाभको कामना गर्दछु।

हार्दिक श्रद्धाञ्जली ।(दैव पनि कस्तो निस्ठुरी ) देशले एक होनहार नेता गुमाएको छ विवेकशील साझा दलका नेता उज्जोल थापाको निध...
01/06/2021

हार्दिक श्रद्धाञ्जली ।

(दैव पनि कस्तो निस्ठुरी )

देशले एक होनहार नेता गुमाएको छ विवेकशील साझा दलका नेता उज्जोल थापाको निधन भएको छ । उनको उपचारका क्रममा आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो थापा ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जलि !💐💐😪

स्वास्थमा सामान्य समस्या देखिए पछि hospital मा भर्ना हुनु भएका हाम्रा महागुरु कोच दिप श्रेष्ठलाई कोविड देखिए पछि वहाँ अह...
28/05/2021

स्वास्थमा सामान्य समस्या देखिए पछि hospital मा भर्ना हुनु भएका हाम्रा महागुरु कोच दिप श्रेष्ठलाई कोविड देखिए पछि वहाँ अहिले यो रोग सङ जुधी रहनुभको छ। सधै हामीलाई आत्मबल दिने संगीतका जिवत धरोहर महागुरु कोच दिपलाई शिघ्र स्वस्थलाभ को कामना!🙏🙏

बुद्ध जयन्तीको उपलक्ष्य मा सबै मा सुस्वास्य र मङ्गलमयकाे कामना गर्दछु। 🙏ॐ लेखेर यक सेयर गर्नुहोस शूभ दीन हुनेछ साथई हाम्...
26/05/2021

बुद्ध जयन्तीको उपलक्ष्य मा सबै मा सुस्वास्य र मङ्गलमयकाे कामना गर्दछु। 🙏ॐ लेखेर यक सेयर गर्नुहोस शूभ दीन हुनेछ साथई हाम्रो पेज पनि लायक गर्दिनुस है🙏

यो महासंकटमा रबि जी जस्तै कुनै नेताहरू यसरी तस्बीरमा देखिएका छन कहि कतै  ?? तस्बीर आफै बोल्छ ।  Rabi Lamichhane 🇳🇵🙏❤️
24/05/2021

यो महासंकटमा रबि जी जस्तै कुनै नेताहरू यसरी तस्बीरमा देखिएका छन कहि कतै ?? तस्बीर आफै बोल्छ ।
Rabi Lamichhane 🇳🇵🙏❤️

आज इतिहासको एउटा कालो दिन।  मृतक प्रति  भावपुर्ण हार्दिक श्रद्धाञ्जली !!!आज १ वर्ष पूरा भएछ । भाइहरूको आत्मालाई शान्ती म...
24/05/2021

आज इतिहासको एउटा कालो दिन।
मृतक प्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली !!!
आज १ वर्ष पूरा भएछ । भाइहरूको आत्मालाई शान्ती मिलोस् । कमेन्टमा Rip लेखी १ सेयर गर्नुहोस् 🙏

 हार्दिक श्रद्धाञ्जली 😭😭😭देखेर पनि नदेखिएको जस्तो नगरिदिनुहोलायस्तो दृश्य हेर्दा कसको आँखा बाट आशु झर्दैन होलाबेवारिसे श...
24/05/2021


हार्दिक श्रद्धाञ्जली 😭😭😭
देखेर पनि नदेखिएको जस्तो नगरिदिनुहोला
यस्तो दृश्य हेर्दा कसको आँखा बाट आशु झर्दैन होला
बेवारिसे शव व्यवस्थापन गर्दै सपना रोका उहाको कामकाे समान् काे लागि माथि पेजमा लाईक गरि शियर गरदिनुहाेला

नेपालमा अक्सिजन नपाएर कसैको ज्यान नगुमोस भनेर नेपाली दाजुभाइ ,दिदिबहिनीहरु मिलेर ओमन बाट 560 अक्सिजन सिलिन्डर नेपाल पठाउ...
17/05/2021

नेपालमा अक्सिजन नपाएर कसैको ज्यान नगुमोस भनेर नेपाली दाजुभाइ ,दिदिबहिनीहरु मिलेर ओमन बाट 560 अक्सिजन सिलिन्डर नेपाल पठाउनु भएको छ । यो आपतकालीनमा यत्ती महान पबित्र कार्य जुन गर्नु भएको छ उच्च सम्मान छ । उहाहरुको कार्य सम्मानिय छ । सम्पूर्णमा नमन🙏🙏🇳🇵❤️हाम्रो पेज पनि लायक गरिदिनु होला🙏

एउटा केटीको छाडा पोष्ट भए कति लाइक आउथ्यो तर यी भगवानरूपी डक्टरको लागि कसले लाइक सेयर गर्ला र?हाम्रो  पेज पनि लायक  गरिद...
17/05/2021

एउटा केटीको छाडा पोष्ट भए कति लाइक आउथ्यो तर यी भगवानरूपी डक्टरको लागि कसले लाइक सेयर गर्ला र?हाम्रो पेज पनि लायक गरिदिनु होला 🙏

गौमाताको सम्मान स्वरुप लाइक र शेयर गरिदिनुस्🙏 #हाम्रो_पेज_पनि_लाइक_गर्नुस_है।
17/05/2021

गौमाताको सम्मान स्वरुप लाइक र शेयर गरिदिनुस्🙏
#हाम्रो_पेज_पनि_लाइक_गर्नुस_है।

राजिनामा आओस या नआओस थाहा छैन  तर अक्सिजन छिटो आ ओस।सरकार जसको बनोस या नबनोस आइ सि यु भेन्टिलेटर छिटो बनोस। हामीलाई बाच्...
14/05/2021

राजिनामा आओस या नआओस थाहा छैन
तर अक्सिजन छिटो आ ओस।
सरकार जसको बनोस या नबनोस
आइ सि यु भेन्टिलेटर छिटो बनोस।
हामीलाई बाच्नु छ यहां ।सरकार

नेपालको ४३ औं प्रधानमन्त्रीको रुपमा पुन:नियुक्ति हुनुभएको राजनेता के.पी.शर्मा ओली ज्युलाइ हार्दिक बधाई तथा सफल कार्यकालक...
14/05/2021

नेपालको ४३ औं प्रधानमन्त्रीको रुपमा पुन:नियुक्ति हुनुभएको राजनेता के.पी.शर्मा ओली ज्युलाइ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ❤️

विवाहको ५२ औं वर्षगाँठमा आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता। साथमा उनीहरूका...
10/05/2021

विवाहको ५२ औं वर्षगाँठमा आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता। साथमा उनीहरूका छोरी रेनु र गंगा। लामो समयदेखि सीता बिरामी छन्।
तस्बिर स्रोत: गंगा दाहाल।

06/05/2021

मान्छेलाई रिण लागोस दिन नलागोस Covid-19 को महामारी मा आफ्नो ख्याल गरौ।आँफु पनि बचौ अरुलाई नि बचाउ ।अति आबशेक काम बाहेक घरबाट बाहिरन निस्किनु हाेला🙏

एम्बुलेन्स नपाउँदा ट्र्याकटरमा को’भि’ड सं’क्र’मि’त’को मृ’त्यु भएपछि अब मेयरउपमेयरलाई गाडी चढ्न नदिने स्थानीयले(भिडियो सह...
05/05/2021

एम्बुलेन्स नपाउँदा ट्र्याकटरमा को’भि’ड सं’क्र’मि’त’को मृ’त्यु भएपछि अब मेयरउपमेयरलाई गाडी चढ्न नदिने स्थानीयले(भिडियो सहित)

हामीले केही समय अघि सामाजिक संजालमा नेपालकै एउटा अत्यन्तै हृदयविदारक दृश्य जहाँ ए’म्बु’ले’न्स नपाएर एकजना को’भ...

27/04/2021

नेपाल सरकारको आँखा भारतमा भैरहेको यो दर्दनाक दृश्यमा जाओस् ।।। यस्तो परिस्थिति नेपालमा नआओस् भनेर छिटोभन्दा छिटो स्वास्थ र अरु आवस्यक सामग्रीहरुको व्यवस्थापन गरेर लकडाउनको घोषणा गरोस् ।।हामी नेपालीहरु पनि परिस्थिति बुझेर कार्य गरौं ।। ज्यान सबैभन्दा ठुलो कुरा हो ।। रमाइलो गर्ने समय पछि आउनेछ ।।।
अबको विकल्प लकडाउन मात्रै हो ।।

एउटा गरिब परिवारकी महिला जसले आफ्नो श्रीमानलाई बचाउन अन्तिम उपाय कृतिम श्वास दिएको यो दृष्यले सारा दुनिया भावुक बनायो। 😭...
27/04/2021

एउटा गरिब परिवारकी महिला जसले आफ्नो श्रीमानलाई बचाउन अन्तिम उपाय कृतिम श्वास दिएको यो दृष्यले सारा दुनिया भावुक बनायो। 😭😷हाम्रो पेज पनि लायक गर्दिनु होला🙏

22/04/2021

वैशाख ८, काठमाडौँ । अध्यागम विभागले विदेश जान लागेका १२२ जनालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्काएको छ । कोरोनाभाइरस परीक्षणको नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा उनीहरुलाई फर्काईएको हो ।मजदूरले भने हाम्रो क्षतिपूर्ति कस्ले दिने ?

कुलमान घिसिङले चढे नेपालमै बनेको पहिलो इलेक्ट्रोनिक मोटरसाईकल ३ घण्टामा फूल चार्ज हुने र एकपटकमा १२० किलोमीटरसम्म गुड्ने...
22/04/2021

कुलमान घिसिङले चढे नेपालमै बनेको पहिलो इलेक्ट्रोनिक मोटरसाईकल ३ घण्टामा फूल चार्ज हुने र एकपटकमा १२० किलोमीटरसम्म गुड्ने बताईएको छ। यो मोटरसाईकलको अहिले दुईवटा मोडल छन्।

हाम्रो धरहरा राम्रो धरहरा # जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵    # आ-आफ्नो प्रतिक्रिया दिनुहोला 🙏साथै हाम्रो पेज पनि लायक गरि दिनु ह...
21/04/2021

हाम्रो धरहरा राम्रो धरहरा # जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵
# आ-आफ्नो प्रतिक्रिया दिनुहोला 🙏साथै हाम्रो पेज पनि लायक गरि दिनु होला 🙏धेरै भन्दा धेरै सेयर गरौ

Address

Kathmandu
56613

Website

Alerts

Be the first to know and let us send you an email when DBK Online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share