शुभ बिहानी! सबैले #share गरौ । Everyone
सत्यबाट सुरु हुने जीवनको बाटो सुन्दरतम आनन्दमा पुग्छ । सत्य अनुशरण गरौं ।
सत्यं शिवं सुन्दरम् !
महाशिवरात्रिको शुभकामना !!
देशको लागि झाडु लाउदै मन्त्री, कार्यलय सहयोगी झाडु लाउन सिकाउदै ।
मानिस हराएको सूचना
शितगङ्गा नगरपालिका वडा नं . ७ हाडे निवासि प्रेम झाक्री कि बुहारी
दिपक झाक्री कि श्रीमती वर्ष २२ की
कमला झाक्री१ छोरा ५ बर्ष अर्को ३ बर्ष को बच्चा संगै माघ १८ गते साझ घरमै सुतेको १९ गते बिहान घरमा नभएको त्यसपछी सम्पर्क विहिन भएको साथै भारत बाट श्रीमानले पठाएको ३०००० भा रु समेत लिएर फरार भएकोले कहि कसैले देखे भेटेमा नजिकको प्रहरी कार्यलय वा निम्न नम्मरमा सम्पर्क गरि खोजि कार्यमा सहयोग गरिदिनु हुन घर परिवारले अनुरोध गरेका छन् ।
सम्पर्क
९८६७९२४३२३
सुचना प्रवाह : ९८४७५७८३२५
सरकारको लापरबाहीले भएको बालकुमारी घटनाप्रति अनेरास्ववियुको विरोध प्रदशन । ANNFSU Everyone
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एक चाइनिज को झोलामा एक्कासी आगो लाग्यो
अर्घाखाँचीको शितगंगा नगरपालिकाको पर्यटकिय नगरि डमरु दहमा
राष्ट्रिय स्वतन्त्र पार्टि संसदिय दलका उपनेता विराजभक्त श्रेष्ठ समसमुहिक विषयमा धारणा राख्दै ।
कि रात कि साता ?
यस्तो अवस्था आकाशमा देखियो भने कि आज राति नै वर्षात हुन्छ कि त एक हप्तासम्म वर्षाद हुदैन भन्ने प्रचलन रहेको पाईन्छ ।
सूचना! सूचना!! सूचना!!!
यहि मिति २०८० साल असोज १२ गते शुक्रवार पूर्णिमाको दिन यस अर्घाखाँची जिल्ला शितगंगा न.पा. वार्ड नं. -६, स्थित शिवादह बजार व्यवस्थापन समितिको आयोजनामा तीज विदाई कार्यक्रम अन्तरगत तिज गित प्रतियोगिता राखिएको हुँदा उक्त दिन आमा समूह क्लब संघ संस्था सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरिन्छ।
पुरस्कारहरु
१. प्रथम पुरस्कार- रु.५०००/-
२. द्वितीय पुरस्कार- रु.३०००/-
३. तृतीय पुरस्कार - रु.२०००/-
४. सान्त्वना पुरस्कार- रु.१०००/-
नियमहरु-
१. गीत समसामयिक हुनुपर्ने छ।(पुराना नयाँ जुनसुकै पनि हुन सक्ने)
२. वाद्य्यवाजन आफैँ व्यवस्था गर्नुपर्ने छ।
३. समय १० मिनेट मात्र हुनेछ।
४. पहिला उपस्थिति भइ रमाइलो गरेमा विशेष प्राथमिकता दिइनेछ।
५. टीम ११ बजे दर्ता गर्नुपर्ने छ।
६. पोशाकलाई विशेष ग्राहयता दिइनेछ ।
७. मद्यपान सेवन
संविधान दिवसको अवसरमा नक्साल स्थित नारायण चौरमा नयाँ झण्डा राख्दै एमाले अध्यक्ष केपि ओलि
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आयोजनामा हरितालिका तिजको अवसरमा राखियको तिजगित प्रतियोगिता मार्फत नगर उपप्रमुख गिता भाट दिदि वहिनीसंग नाचेर शुभकामना दिनुभयको छ ।