Yugdarpan

Yugdarpan Yugdarpan.com डिजिटल पत्रिकाको आधिकारिक फेसबुक पेज ।

इन्डाेनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएपछि त...
11/03/2024

इन्डाेनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएपछि त्यसबारे छानबिन थालेको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ।
सूलवेसीदेखि राजधानी जकार्तासम्मकाे उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ।
यद्यपि विमानले सुरक्षित अवतरण गरेको थियो। विमानमा १५३ जना यात्रु सवार थिएँ,
घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको छ।
#स्रोत_बिबिसी

https://www.yugdarpan.com/archives/7980
11/03/2024

https://www.yugdarpan.com/archives/7980

  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल...

https://www.yugdarpan.com/archives/7974
10/03/2024

https://www.yugdarpan.com/archives/7974

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म ...

https://www.yugdarpan.com/archives/7969
10/03/2024

https://www.yugdarpan.com/archives/7969

धनगढी: एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएक...

साधु सन्तको बिदाइपशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व २०८० का लागि पशपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आइतब...
10/03/2024

साधु सन्तको बिदाइ
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व २०८० का लागि पशपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आइतबार दक्षिणासहित बिदाई गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वनमन्त्री नवलकिशोर साह (सुडी) को पद तथा गोपनीयताको शपथ ग्रहणका क्रममा राष्...
10/03/2024

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वनमन्त्री नवलकिशोर साह (सुडी) को पद तथा गोपनीयताको शपथ ग्रहणका क्रममा राष्ट्रपतिको कार्यालय शीतल निवासमा एकै ठाउँ देखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल। लामो समयको संवादहीनता तोड्दै पछिल्लो समय दुई नेता नियमित भेटघाट गरिरहेका छन्। तस्बिर : केपी ओलीको सचिवालय

19/02/2024

श्री परोपकार आदर्श माध्यमिक विद्यालय, सिरानचोक-८, जौबारी गोरखाको ७३ अ‌ौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको सम्भाषण ।

19/02/2024
19/02/2024

परोपकार आदर्श माध्यमिक विद्यालय, जौवारी गोर्खाको ७३ अ‌ौँ वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरू नृत्य गर्दै

19/02/2024

परोपकार आदर्श माध्यमिक विद्यालयको ७३ अ‌ौँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलका विद्यार्थीहरू खुकुरी नृत्य प्रस्तुत गर्दै

https://www.yugdarpan.com/archives/7952
09/02/2024

https://www.yugdarpan.com/archives/7952

काडमाडौं– दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । महाकाली नगरपालिका–५ क.....

गर्भवतिको लागि युनिफर्मः नेपाल प्रहरीले गर्भवती महिला ताथ महिला ट्राफिक प्रहरीको सहज रुपमा काम गर्न सक्ने गरी विशेष पोशा...
05/02/2024

गर्भवतिको लागि युनिफर्मः नेपाल प्रहरीले गर्भवती महिला ताथ महिला ट्राफिक प्रहरीको सहज रुपमा काम गर्न सक्ने गरी विशेष पोशाक घोषणा गरेको छ । ❤️
नोटःगर्भवतिलाई बच्चा हुन अघि र पछाडि बिदाको व्यवस्था छ ।

https://www.yugdarpan.com/archives/7947
23/01/2024

https://www.yugdarpan.com/archives/7947

काठमाडौ ,१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर ...

https://www.yugdarpan.com/archives/7940
08/01/2024

https://www.yugdarpan.com/archives/7940

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको ....

https://www.yugdarpan.com/archives/7930
01/01/2024

https://www.yugdarpan.com/archives/7930

धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्य.....

धौलागिरी हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरी सेन्चुरी पदमार्ग’ले समेटिएको म्याग्दीको रघुगंगा गाउँपालिका...
20/12/2023

धौलागिरी हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरी सेन्चुरी पदमार्ग’ले समेटिएको म्याग्दीको रघुगंगा गाउँपालिका–५ स्थित झिं गाउँ र यहाँबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य ।

Pic:- Rss

https://www.yugdarpan.com/archives/7923
13/12/2023

https://www.yugdarpan.com/archives/7923

धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहित सञ्चालनमा आएको दन्त अस्पताल मुस्कान डेन्टल होमले नेपाल इन्भेष्ट.....

पानी जमेको पञ्चकुण्ड तालम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा जमेको पानीमाथि रमाउँदै पर्यट...
17/11/2023

पानी जमेको पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक।

अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ। तस्बिर: सन्तोष गौतम/रासस

13/11/2023

Shree airlines ले ६ बजे धनगढी का लागि उडाउनु पर्ने plane राति १०.३० बजे सम्म पनि न उड्दा बाेर्डिङ गरेर बसेका यात्रुले यसरी गुनासाे पाेख्दैछन । याे केही दिन देखि नियमिय यात्रुलाई दुख दिने काम भईरहेकाे छ ।नागरिक उड्डयन प्राधिकरण मुख दर्षक बनेर बसेकाे छ।

13/11/2023

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय तपाईलाई कस्तो लाग्यो ?

जमेको तिलिचो तालको पानीहिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको ति...
10/11/2023

जमेको तिलिचो तालको पानी
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् । तस्बिर: नवीन लामिछाने/रासस

https://www.yugdarpan.com/archives/7909
06/11/2023

https://www.yugdarpan.com/archives/7909

टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भए...

https://www.yugdarpan.com/archives/7899
04/11/2023

https://www.yugdarpan.com/archives/7899

काठमाडौं। इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमा...

  :-आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।खेल दिउँसो सवा १ बजे ...
31/10/2023

:-आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । 🇳🇵🇳🇵🏏🏏

https://www.yugdarpan.com/archives/7892
06/10/2023

https://www.yugdarpan.com/archives/7892

धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारी...

https://www.yugdarpan.com/archives/7889
04/10/2023

https://www.yugdarpan.com/archives/7889

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालि....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yugdarpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yugdarpan:

Videos

Share