Hastinapur Online Media

Hastinapur Online Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hastinapur Online Media, Media/News Company, Chandragiri-5, Kathmandu.

11/06/2023

चन्द्रागिरी नगरपालिका का उपमेयर “श्री बसन्ती श्रेष्ठ”, वडा न ५ का वडा अध्यक्ष “श्री राजेन्द्र महर्जन” लगायत स्थानीय संघ संस्था, बिद्यालयहरु तथा आम जनसमुदायको सहभागितामा च.न.पा ५ अवस्थित “स्थानिय खोला” कालो गेट देखि वडा भवन अगाडी सम्म सरसफाइ कार्यक्रम

आज चन्द्रागिरी नगरपालिकाका उपमेयर “श्री बसन्ती श्रेष्ठ”,वडा न ५ का वडा अध्यक्ष “श्री राजेन्द्र महर्जन” लगायत स्थानीय संघ...
10/06/2023

आज चन्द्रागिरी नगरपालिकाका उपमेयर “श्री बसन्ती श्रेष्ठ”,वडा न ५ का वडा अध्यक्ष “श्री राजेन्द्र महर्जन” लगायत स्थानीय संघ संस्था, बिद्यालयहरु तथा आम जनसमुदायको सहभागितामा च.न.पा ५ अवस्थित “स्थानिय खोला” कालो गेट देखि वडा भवन अगाडी सम्म सरसफाइ कार्यक्रमको केही झलकहरू..

चन्द्रागिरी वडा नं. ५ का युवाहरुद्वारा संचालित “विवाहित र अविवाहित फुटबल प्रतियोगिता २०७९” मा बिजेता र उप-बिजेता समुहहरु...
29/10/2022

चन्द्रागिरी वडा नं. ५ का युवाहरुद्वारा संचालित “विवाहित र अविवाहित फुटबल प्रतियोगिता २०७९” मा बिजेता र उप-बिजेता समुहहरुलाई पुरस्कार वितरण समारोह॥

चन्द्रागिरी वडा नं. ५ का युवाहरुद्वारा संचालित “विवाहित र अविवाहित फुटबल प्रतियोगिता २०७९” को केही झलकहरू..
29/10/2022

चन्द्रागिरी वडा नं. ५ का युवाहरुद्वारा संचालित “विवाहित र अविवाहित फुटबल प्रतियोगिता २०७९” को केही झलकहरू..

सन्दीप लामिछानेले गरे आत्मह’त्याको प्रयास !सन्दीप लामिछानेले आफुसँग भएको सबै उर्जा गुमाएका छन् । उनी जिन्दगी सँग हारिसके...
22/10/2022

सन्दीप लामिछानेले गरे आत्मह’त्याको प्रयास !

सन्दीप लामिछानेले आफुसँग भएको सबै उर्जा गुमाएका छन् । उनी जिन्दगी सँग हारिसकेका छन् । उनले आफु जिन्दगी जिउन नचाहने र देह त्याग गर्ने मोडमा पुगिसकेको जानकारी दिएका छन् ।

सन्दीप लामिछाने आफुलाई आरोप लागेदेखि नै फ्रस्टेड भएका छन् । उनमा बोल्दै नबोल्ने बोल्यो भने बोलिराख्ने जस्ता मानसिक स्वास्थ्य कमजोर भएपछि देखिने समस्याहरु देखा पर्न थालेका छन् ।

चन्द्रागिरी नगरपालिका वडा नं ५ अवस्थित ऐतिहासिक नगरी “किसिपिडी लाछि टोल” मा वडाको आयोजनामा मिति २०७९।७।५ गते शनिबार संचा...
22/10/2022

चन्द्रागिरी नगरपालिका वडा नं ५ अवस्थित ऐतिहासिक नगरी “किसिपिडी लाछि टोल” मा वडाको आयोजनामा मिति २०७९।७।५ गते शनिबार संचालन भएको “हाट बजार“ कार्यक्रमको केही झलकहरू…

लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति पक्राउ मिति २०७९।०७।०२ गते अं. १४:०० बजेको समयमा काठमाण्डौ जिल्ला ...
22/10/2022

लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति पक्राउ

मिति २०७९।०७।०२ गते अं. १४:०० बजेको समयमा काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको ।

तत्कालै प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी निम्न ब्यक्तिको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित निजलाई नियन्त्रणमा लिइएको ।

निम्न:

(क) पक्राउ परेको ब्यक्ति:
१. जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. १५ घर भई हाल का.जि का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत वर्ष ४२ को मुकेश माली ।

(ख) बरामद गरिएका दशी:
१. आइफोन १२ प्रो म्याक्स थान-१ ।

उक्त घटनाको सम्बन्धमा प्रकरण नं. ख) मा बरामद दशीसहित प्रकरण क) मा पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन-५ को म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको।

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाईने…शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने...
16/10/2022

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाईने…

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

रहेनन् वाङ्गमय शताब्दी पुरूष "सत्यमोहन जोशी"... २४ दिन अघि अस्पतालमा भर्ना हुनु भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत...
16/10/2022

रहेनन् वाङ्गमय शताब्दी पुरूष "सत्यमोहन जोशी"...

२४ दिन अघि अस्पतालमा भर्ना हुनु भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको किष्ट अस्पतालमा आइसियूमै राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको हो।

भावपूर्ण श्रद्धाञ्जली 💐

अस्ट्रेलियामा अब ४० घण्टा मात्र काम गर्न पाउने: अस्ट्रेलियाले घोषणा गरेको छ कि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले 30 जुन 20...
14/10/2022

अस्ट्रेलियामा अब ४० घण्टा मात्र काम गर्न पाउने: अस्ट्रेलियाले घोषणा गरेको छ कि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले 30 जुन 2023 पछि 2 हप्तामा 40 घण्टा मात्र काम गर्न सक्छन् जसले हाल 2 हप्तामा 40 घण्टा भन्दा बढी काम गर्दै आएका छन्।

13/10/2022

चन्द्रागिरी वडा नं. ५ किसिपिडी (क्वंछेँ) मा वडा र युवाहरुको पहलमा पुरानो पोललाई यसरी व्यवस्थित गरिएको छ।।

बालेन शाह दरबार मार्गस्थित लण्डन पबमा श्रीमती सहित नाच्दै..
12/10/2022

बालेन शाह दरबार मार्गस्थित लण्डन पबमा श्रीमती सहित नाच्दै..

11/10/2022

धेरै मान्छेलाई थाहा नभएको "नेवा: समुदायमा पाय् न्हाकेगु चलन"
Gust: Om Prasad Dhaubhadel
Host: Rimsha Silakar
A Video By: Prime HD
Full Video Link: https://youtu.be/rCX0tTn1Kzk

शताब्दी पुरूष "सत्यमोहन जोशी" को स्वास्थ्य अवस्था असामान्य बन्दै गएपछि उनलाई किष्ट अस्पतालको आईसीयूमा सारिएको छ । उनलाई ...
10/10/2022

शताब्दी पुरूष "सत्यमोहन जोशी" को स्वास्थ्य अवस्था असामान्य बन्दै गएपछि उनलाई किष्ट अस्पतालको आईसीयूमा सारिएको छ । उनलाई निमोनिया भएको छ र अक्सिजन सपलाई दिन थालिएको छ।

भर्खरै : क्रिकेटर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन् । प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो।
06/10/2022

भर्खरै : क्रिकेटर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन् । प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो।

06/10/2022

सन्दीप लामिछाने नेपाल अवतरण, प्रहरी समक्ष आत्मसमर्पण ll Live

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, रेखा थापा, साम्राज्ञी राज्यलक्ष्मी शाह, सुहाना थापा, झरना थापा , जीतु ...
05/10/2022

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, रेखा थापा, साम्राज्ञी राज्यलक्ष्मी शाह, सुहाना थापा, झरना थापा , जीतु नेपाल, ऋषि धमला लगायत अन्य सेलिब्रेटीहरुको विजयादशमी (दशैं) टीका....
Madan Krishna Shrestha Hari Bansha Acharya Rekha Thapa Samragyee R L Shah Rishi Dhamala Rima Bishwokarma Suhana Thapa Jitu Nepal

03/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
श्याम कुमार महर्जन, (प्रधान अध्यापक)
Recast Intensive Academy

03/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
जिवन प्रसाद आचार्य, (प्रमुख प्रशासकीय अधिकृत)
चन्द्रागिरी नगरपालिका

03/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
काजी गिरी, (शिक्षक)
श्री भीम माध्यमिक विद्यालय

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
संगिता महर्जन, (सदस्य)
चन्द्रागिरी नगरपालिका - ५

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
सरिता थापा, (सदस्य)
चन्द्रागिरी नगरपालिका - ५

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
महेन्द्र महर्जन, (सदस्य)
चन्द्रागिरी नगरपालिका - ५

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
संगिता नेपाली, (सदस्य)
चन्द्रागिरी नगरपालिका - ५

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
सानु कान्छा परियार, (सदस्य)
चन्द्रागिरी कार्यपालिका समिति

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
प्रबिन महर्जन, (अध्यक्ष)
किसिपिडी युथ क्लब

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
वलराम सुवेदी , (सदस्य)
चन्द्रागिरी नगरपालिका - २

वडादशैंको अवसरमा चन्द्रागिरी नगरपालिका वडा नं. ९ अवस्थित “मच्छेगाउँ (मत्स्यनारायण)” मा आयोजित “मत्स्यनारायण सहरी हाटबजार...
02/10/2022

वडादशैंको अवसरमा चन्द्रागिरी नगरपालिका वडा नं. ९ अवस्थित “मच्छेगाउँ (मत्स्यनारायण)” मा आयोजित “मत्स्यनारायण सहरी हाटबजार २०७९” को अवलोकन गर्नु हुदैँ चन्द्रागिरी नगरपालिका का नगर प्रमुख ‘घनश्याम गिरी’ र साथमा केहि वडाका वडा अध्यक्षहरू…

02/10/2022

"२०७९ सालको विजया दशमी (दशैं), दिपावली (तिहार), नेपाल संवत ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना..."
बसन्ती श्रेष्ठ, (नगर उप - प्रमुख)
चन्द्रागिरी नगरपालिका

‘प्रथम मातातिर्थ गोल्डकप (Matatirtha gold cup -1 )’ मा “किसिपिडी युथ क्लब (Kisipide Youth Club)” र “कुर्डन फुटबल ऐकेडेमी...
01/10/2022

‘प्रथम मातातिर्थ गोल्डकप (Matatirtha gold cup -1 )’ मा “किसिपिडी युथ क्लब (Kisipide Youth Club)” र “कुर्डन फुटबल ऐकेडेमी (Kurdan Football Academy) बिच भएको खेलमा पेनाल्टी सुटआउटमा ५-४ गोलको अन्तरले “किसिपिडी युथ क्लब” क्लब विजयी॥

Address

Chandragiri-5
Kathmandu
44619

Alerts

Be the first to know and let us send you an email when Hastinapur Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share