Nepal Educational Hub

Nepal Educational Hub NEH News !!

17/04/2024

DC vs GT ma GT ley yo season ko ipl ma Aahilea samma kai 89 runs banayera lowest score gareko xa.

17/04/2024

Aaja ko khel nepal vs saudi Arab
Matra 8 over ko hune.
Toss update:Nepal won the toss and elected to bowl first.Saudi le kati target dinxa hola ta?

17/04/2024

Shout out to my newest followers! Excited to have you onboard! Kalyan Bhandari, Krushan Thevarajah, Ganesh Puri, Balaram Bhandari, भिम बहादुर थापा, Surendra Shrestha

15/04/2024

Self record breaker;SRH has given the target of 288(highest team total in ipl history) ongoing ipl 2024 vs RCB.
SRH breaks the own records of 277 runs against MI recently!!
Can RCB beat from here?? 👊

14/04/2024

Good night

14/04/2024

नेपाली राष्ट्रिय क्रीकेट टिमका अलराउन्ड दीपेन्द्र सिंह ऎरी T-20 अन्तर्राष्ट्रिय क्रीकेटमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो खेलाडी बनेका छन् ।
१) युवराज सिंह (भारत), इङ्गल्यान्ड विरुद्ध २००७ मा
२) कायरन पोलार्ड (वेस्ट ईन्डिज), श्रीलंका विरुद्ध २०२१ मा
३) दिपेन्द्र सिंह ऎरी (नेपाल), कतार विरुद्ध २०२४ .🇳🇵🔥

नयाँ वर्षको सुरुवात जित संगै: Nepal wins the match with 32 runs over Qatar in ongoing ACC T20 Premier Cup. ❤️🇳🇵
13/04/2024

नयाँ वर्षको सुरुवात जित संगै: Nepal wins the match with 32 runs over Qatar in ongoing ACC T20 Premier Cup. ❤️🇳🇵

13/04/2024

नया बर्ष 2081 साल मा प्रबेश गर्नु भएको मा सबलाई बधाई छ ।
आउनु होस् संगै मिलि आफ्नो नराम्रो लत लाई छोडौम अनि आफ्नो लक्ष्य प्राप्त को लागि निरन्तर मेहनत गरेर आगो लगाई दिउम .🇳🇵🎊🎊

12/04/2024

Thanks To Nepali cricket for making our New year special!!
खेल जित्यो: Nepal won the First match of the T20 ACC Premier Cup With Malaysia.❤️🇳🇵

Pic.CAN/Sajan Lamichhane

Sad News: कलंकीको भाटभटेनीमा आगलागी भएको छ। 😥🥺
12/04/2024

Sad News: कलंकीको भाटभटेनीमा आगलागी भएको छ। 😥🥺

12/04/2024

आज बर्षको अन्तिम दिन ।
समग्रमा कस्तो रहयो त तपाईहरुको २०८० साल?❤️

12/04/2024

Finally,नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ! ❤️

12/04/2024

नेपालमा डिभोर्सको तथ्यांक (सम्बन्ध बिच्छेद)
===========================
- २०७० सालमा ३९४ वटा,
- २०७१ मा १३ सय ७५ वटा,
- २०७२ मा १ हजार ६५ वटा,
- २०७३ मा २ हजार २८३ वटा,
- २०७४ मा २ हजार ७७६ वटा,
- २०७५ मा ३ हजार ९३५ वटा,
- २०७६ मा ५ हजार ८४६ वटा,
- २०७७ मा ६ हजार ६४४ वटा,
- २०७८ मा १४ हजार २७९ वटा,
- २०७९ मा १८ हजार ३४० वटा र
- २०८० मा ३७ हजार मात्र

स्रोत: आर्थिक सर्वेक्षण २०८०/०८१

12/04/2024

बालेनमाथि कांग्रेसको घेराबन्दी _ रोकियो एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA

पछिल्लो समय फेसबुक पेज Hack हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर्चित ब्यक्ति तथा संस्थाका फेसबु...
11/04/2024

पछिल्लो समय फेसबुक पेज Hack हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर्चित ब्यक्ति तथा संस्थाका फेसबुक पेजहरु दिनदिनै Hack भैरहेका छन् ।

Hack कसरी भैरहेको छ त ?

अहिले Hacker हरुले नाम चलेका र धेरै followers भएका पेज तथा profile मा विज्ञापन गर्छौ भन्दै म्यासेज पठाउने र उनीहरुले भनेको जस्तै गर्दा Account hack हुने गरेको छ । उनीहरुले सुरुमा तपाईंको इमेल माग्छन् र इमेलमा आएको Link मा click गरेर उनीहरुले भने अनुसार गरेपछी सजिलै तपाइँको Account Hack हुन्छ ।

त्यसैगरी आजभोली Hacker ले तपाईंको फेसबुकको cookies समेत माग्ने गरेका छन् । cookies यस्तो चिज हो, जसबाट Password र Email बिना नै Account मा Login गर्न सकिन्छ । यसमा उनीहरुले सबैभन्दा पहिले Fake notification मार्फत तपाईको अकाउन्ट/पेज बन्द हुँदै छ भनेर message पठाउछन् । यदि बन्द हुनबाट बच्ने हो भने तपाईंको फेसबुक अकाउन्टको cookies पठाउन भन्छन् । Cookies कसरी निकाल्ने भनेर उनीहरुले Video Tutorial नै बनाएका हुन्छन् । अनि Cookies पाएपछि उनीहरुले सिधै तपाईंको facebook account मा access गर्न सक्छन् । तपाईंको Account मा 2 factor authentication भए पनि cookies पाएपछि सिधै login गर्न सकिन्छ र नयाँ Login भएको भनेर फेसबुकमा notification समेत आउदैन ।

त्यसैले यसबाट बच्नको लागि:

- फेसबुक पेज र प्रोफाइलमा को-को Admin छन् भनेर हेर्ने गरौं । एकजनाको account hack भएपछि पेज नै Hack हुन सक्छ ।

- जथाभावी Admin बनाउने काम नगरौं ।

- फेसबुकमा आउने fake notification लाई चिनौ ।

- तपाईंको पेज अब बन्द हुन्छ भन्दै message आयो भने www.facebook.com/profile_status मा जानुहोला । त्यहाँ हरियो लाईनमा No restriction लेखेको छ भने पेजमा कुनै समस्या छैन र त्यो notification fake हो भनेर बुझ्नुहोला ।

- लाखौंको विज्ञापन आयो भन्दै जथाभावी link मा Click नगर्नुहोला ।

- Cookies चोरीबाट बच्नको लागि आफ्नो मोबाइल, फोन तथा कम्प्युटर Lock गर्ने बानी गर्नुहोला ।

- Facebook hack भएपछी आउने Bot comments लाई चिन्नुहोला ।

11/04/2024

09/04/2024

वन जोगाउन खोज्दा आफ्नै ज्यान जोगिएन: डोल्पामा डढेलो लागेको ठाउमा आगो निभाउन गएका ३ जना नेपाली सैनिकको मृत्यु भएको छ। 😥

09/04/2024

SRH le Punjab kings lai 183 ko target diyeko cha..
Punjab le kati over ma jitla ta?🔥

09/04/2024

- २ /३ पटक मिति नसारि परीक्षा हुँदैन !
- Result आउने बेला उत्तरपुस्तिका हराउँछ ।
- पहिलो वर्षको नतिजा तेस्रो वर्ष सकिदा सम्म आउदैन ।
- पुनः परीक्षा नगरी result आउदैन ।
- ४ बर्से bachelor ६/७ वर्ष पुग्छ ।
- पुनः मिति नतोकि सम्म फम भर्ने मिति सकिदैन ।
- ५/७ वर्षमा जेनतेन एउटा प्रमाणप्रत्र पायो, खोस्टोको भाउमा यो देशमा बिक्दैन ।
- यस्तै पाराले ३० वर्ष सम्म पढेर सकिदैन ।
- कहिले कमाउने कहिले जमाउने कहिले जागीर खाने अनि के को लागी यो देशमा युवा बस्ने ?
- यसै माथी भन्दै छन् लोकसेवा उमेर हद ३५ लाई ३२ मा झार्ने ।
- मुद्दा मामिला नझेली लोकसेवाको परीक्षा मिति तय हुदैन ।
- एक पटकमै नाम निकाल्न सके त ठिकै छ, अर्को पटक लाई अनुभव रहे उमेर रहदैन !
- अनि आखिर अन्तिम गन्तब्य उहि खाडि त हुने भयो ।

यो देशमा युवा कसरी बस्छ?

ढुंगाको काप फोरेर पनि उम्रीन्छ पीपलसिर्जना शक्ति संसारमा कहिले हुदैन विफल !                                            -...
08/04/2024

ढुंगाको काप फोरेर पनि उम्रीन्छ पीपल
सिर्जना शक्ति संसारमा कहिले हुदैन विफल !
- राष्ट्र कवि माधव प्रसाद घिमिरे
इच्छाशक्ति भए कोही माइकालालले नि रोक्न सक्दैन !🔥

08/04/2024

सुर्य जस्तो बल्ल नु छ भने सूर्य जस्तो जलने🔥 तागत
पनि राख्न सक्नु पर्छ!🥳
ुभ रात्री❤️

Wow: टि-२० विश्व कप खेल्ने नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। कस्तो लाग्यो? ❤️🇳🇵Pic.CAN
08/04/2024

Wow: टि-२० विश्व कप खेल्ने नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। कस्तो लाग्यो? ❤️🇳🇵

Pic.CAN

08/04/2024

पूरा भिडियो हेर्नु होला:

07/04/2024

पहिलो पटक MI ले जितेको Nepal Educational Hub ले post gardinu paryo vandai chan fan haru!Mumbai Indians!🤭🤭

06/04/2024

भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा आम जनता पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने!

05/04/2024
05/04/2024

दरबार हत्याकान्ड रहस्य ! ज्ञानेन्द्र की धीरेन्द्र ? यस्तो रहेछ नालीबेली :
Src: In-Depth Story https://youtu.be/0Hb-VFXtKpc?si=VtEHNIxmEre2_Cgt

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक डा. कृष्णबहादुर चन्दको ५१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उह...
04/04/2024

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक डा. कृष्णबहादुर चन्दको ५१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उहाँ TU का Gold Medalist पनि हो। भावपूर्ण श्रद्धाञ्जली!😔

04/04/2024

एउटा स्कुलमा पढाउने विषयको बारेमा:-
- शिक्षकहरुको ठुलो झगडा हुँदै थियो,
- अरु विषयका शिक्षकहरूले खै के के भन्दै थिए,
- गणित शिक्षकले भने, सबैलाइ “कोष्ठभित्र राखेर जिरोले” गुणन गर्दिन्छु !!!
- साइन्सको शिक्षकले भने, “Atom Bumb” हान्दिन्छु !!!

॥त्यसपछि हल्ला शान्त भयो ॥

04/04/2024

बालेनले +२ कलेजको नाम नेपालीमा राख्न निर्देशन दिए पछी नेपालीमा नाम कस्तो होला?

Liverpool college - कलेजो पोखरी क्याम्पस
Unique global college - छुट्टै विस्व क्याम्पस
Golden gate college - सुनौलो ढोका क्याम्पस
Global college of management - विश्व क्याम्पस ब्यवस्थापन
Universal college - ब्रमाण्ड क्याम्पस
Times college - समय क्याम्पस
Livertee college - कलेजो चिया क्याम्पस

बाँकी थप्दै जाऊँ...🤭😃

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Educational Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Educational Hub:

Videos

Share