Sajha Aawaj - साँझा आवाज

Sajha Aawaj - साँझा आवाज निष्पक्ष समाचारको संवाहक

20/07/2023

लम्कि चुहा नगरपालिका वडा नम्बर 8 मा खानेपानी योजनाको लागि पर्तेक घर बाट 2000 उठायर नत अहिले सम्म पानि आएको छ नत कुनै पनि बैठक बसेको छ बारम्बार पर्देश सरकारले पनि रकम पठाएको छ भन्ने कुरा छ किन वडा सरकार चुपचाप लागेर वसेको छ जनताको 2000 उठाएर मोजमस्ति गर्ने होकि वडा नम्बर ८ का जनतालाई पानि खुवाउने हो वडा अध्यक्ष ज्यु।

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद भएको छ । बिमानस्थलको सबै चेकजाँच सकेर कसरी बाहिरियो होला ? यो सुनको...
20/07/2023

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद भएको छ । बिमानस्थलको सबै चेकजाँच सकेर कसरी बाहिरियो होला ? यो सुनको मुल्य १ अर्व ६७ लाख भन्दा माथि पर्ने छ । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो।

https://youtu.be/8DIyYpIBFEMRomania मा प्रकास सपुत माथि बोत्तल प्रहार गर्ने सुमनगुरुङले माफ मागेका छन् ।
27/06/2023

https://youtu.be/8DIyYpIBFEMRomania मा प्रकास सपुत माथि बोत्तल प्रहार गर्ने सुमन

गुरुङले माफ मागेका छन् ।

29/05/2023

🇳🇵शुद्द पानीको PH Scale कति हुन्छ?
क.Ph8
ख.Ph7
ग.Ph6
घ.Ph5
Follow:

21/05/2023

🇦🇶विश्व भ्रष्टाचार सुचांक २०२२ मा नेपालको स्थान कति औं रहेको छ?
A. 109
B. 110
C. 111
D. 112

दमकका मोबाइल ब्यवसायी खनालमाथी दुई जना इन्स्पेक्टरद्वारा कुटपिट   दमकका पुराना स्थापित मोबाइल ब्यवसायी कृष्ण खनालमाथी प्...
20/05/2023

दमकका मोबाइल ब्यवसायी खनालमाथी दुई जना इन्स्पेक्टरद्वारा कुटपिट

दमकका पुराना स्थापित मोबाइल ब्यवसायी कृष्ण खनालमाथी प्रहरीका दुई जना इन्स्पेक्टरले बिना कारण कुटपिट गरेका छ्न । आज बिहान करिब ९ बजे इलाका प्रहरी कार्यलय दमकका ४/५ जना प्रहरी आएर खनाललाई प्रहरी कार्यलयमा इन्स्पेक्टर साबले बोलाउनु भएको छ तुरुन्तै जानुपर्यो भनी लगेका थिए । किन ? के का लागि मलाई केही थाहा भएन इन्स्पेक्टरहरु भएको ठाउँमा म गए एक जना गौतम सर मैले पहिलादेखिनै चिनेको थिए । अर्कासग मेरो चिनजान थिएन । त्यहाँ मलाई शिव खनाल नामको अर्का मान्छे ठानेका होलान भनेर म शिव खनाल नभएर कृष्ण खनाल हु भन्ने प्रमाण दिन म नागरिकता लिएर गए र हेर्नुस मेरो नागरिकता भनेर देखाउदा मेरो नागरिकता पनि नहेरी एक्कासी मलाई झापड र लात्तीले हिर्काए , खनालले भने । मेरो टाउको नै अररिरहेको छ , रिंगटा पनि चलिरहेको छ , मेरो पसलमा पनि कोही नभएको बेला सामान उठाएर पनि लगेका छ्न । उनलाई त्यसरी कुटपिट गर्ने प्रहरी इन्स्पेक्टर हुन देवानन्द मिश्र । मिश्र र गौतमले खनालको पसलबाट सबै सामान उठाएर ल्याउन आदेश समेत दिए । खनालको पसल प्रहरीलाई कार्यलय सगै जोडिएको जोडिएको घरको सटरमा रहेको छ । खनालले घटनापछि आफुमाथि कुटपिट र मानहानी समेत भएको भन्दै न्यायका लागि सार्वजनिक अपिल गरेका छ्न । पत्रकारहरु सग पीडित खनालले भने म माथी ठूलो अन्याय भएको छ । उनले मोबाइल ब्यवसायी संघ , बाणिज्य सग लगायत अधिकारबादी संघ सस्था र संचारकर्मीहरुसग न्यायका लागि पहल गरिदिन पनि माग गरेका छ्न । उनले भोलि कार्यलय खुलेपछि जिल्ला प्रशासन लगायत प्रहरीका उच्च तहमा समेत निवेदन दिएर कार्वाहीका लागि अघि बढ्ने बताएका छ्न । दमकमा प्रहरीको कार्यशैली र गतिविधि केही समय यता आलोच्य बन्दै गएको छ ।
साभार niskarsha news

२ दिनअघिAkbar Karki आफ्नो Facebook ID मा लेख्नुहुन्छ:-धन्यवाद  #बालेन सर❤️जनप्रतिनिधि भनेको उहाँ जस्तो हुनु पर्छ । बोल्य...
18/05/2023

२ दिनअघिAkbar Karki आफ्नो Facebook ID मा लेख्नुहुन्छ:-

धन्यवाद #बालेन सर❤️
जनप्रतिनिधि भनेको उहाँ जस्तो हुनु पर्छ । बोल्यो त गर्यो ।
जेठी आमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लग्यो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यो । मौसमका कारण हवाइजहाज अलि ढिलो उडान भयो ।
9:45 तिर काठमाडौ आइ पुग्यो । हवाईजहाजबाट बाहिर निस्किदा मैले #बालेनले फेसबुक मार्फत जानकारी गराएको निशुल्क एम्बुलेन्स सेवाको फ्री नम्बर 102 मा फोन गरे 2 घन्टिमै फोन उठ्यो र मैले धनगढीबाट बिरामी ल्याएर आएको जानकारी गराउदै domestic airport ko arrival कक्षमा बिरामी सहित एम्बुलेन्सको पर्खाइमा हुने छु भनेर फोन गरेको एक छिनमा हामि arrival कक्षमा पुग्यौ । हामि पुग्नु भन्दा पहिले नै महानगरले एम्बुलेन्स पठाइ सकेको रहेछ । एम्बुलेन्स चढेर हामिहरु गगालाल अस्पताल आइ पुग्यौ । हामिलाइ यस्तै जनप्रतिनिधि र नेता चाहिएको हो । जहाँ समान्य नागरिकले पनि बिना सोर्स फोर्स हेरेक काम सहज तरिका बाट गर्न पाउन र राज्यले दिएका सुबिधाहरु उपभोग गर्न पाउन ।

08/05/2023

बोल्न नपाएपछी स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभा बैठकमा लुगा खोलेर अर्ध-नग्न बनेका छन् ।

७२ घन्टा भित्र , सबै प्रकृया पुर्याएर , निलम्बन,  निस्कास्न भयो , अख्तियारमा पनि उजुरी दियो , कोर टिमको बारेमा पनि अनुसन...
12/04/2023

७२ घन्टा भित्र , सबै प्रकृया पुर्याएर , निलम्बन, निस्कास्न भयो ,
अख्तियारमा पनि उजुरी दियो , कोर टिमको बारेमा पनि अनुसन्धान गर्न सहयोग गर्ने भन्यो ।यही फरक हो पुराना र नयाँमा।❤️

Our society 💔🙂
18/03/2023

Our society 💔🙂

She is Surakshya Thapa who have share her problems through tiktok and said: Hlo everyone I'm Surakshya Thapa from P.U(Po...
17/03/2023

She is Surakshya Thapa who have share her problems through tiktok and said: Hlo everyone I'm Surakshya Thapa from P.U(Pokhara University). Today I'm gonna share my problems with you so hope you will understand my pain.
1. Before I used to have family problems so much so I got depression and anxiety. So my doctor suggested me to stay in calm and peace place so my mother's brother and his wife asked me to stay over their place and I discussed with my mom and at last my mom agreed because before our family relationship was good but suddenly my brother(Mom's brother son) told me that "your b***s are so big so I will call you Boobsi" and at that moment I felt so bad and after day by day I was sick becoming like before and I used to call my mom each and everyday and ask her to come but she used to be busy so she couldn't got chance to come.
2. I forgave him by thinking that he's my brother so I should give him a chance and told him and requested him not to call me by that name but also the next day when none was at home at that time he came and sat next to me and called me again by that name "b***si" and touched my b***s and I ran from there. The next day also he started touching my body and I couldn't handle that anymore and I started cutting my wrist not only that I got may sucidial thought too but due to fear I couldn't and I wasn't able to tell his parents(My mom's brother and his wife) because my mom's brother(his father) used to say that none is innocent and good like his son blaabla so I knew that he wouldn't believe me.
3. My health got worse so I went to hospital that I can't stay anymore at my maternal house and my mom went at my maternal uncle house place to bring my school uniform and my mom's brother wife and her daughter scolded mom with cursing words not only that but also at afternoon my mom's brother called me and warned told me" wherever I'll see you I'm going to kill you". Because of all this trauma I am not doing well in my present life and my study's

Please like Comment share and Subscribe our channel 💕
16/03/2023

Please like Comment share and Subscribe our channel 💕

please like Comment share and Subscribe our channel 💕

Just in:अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । भोलि रिहाई गरिने भएको छ ।😯
26/02/2023

Just in:अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । भोलि रिहाई गरिने भएको छ ।😯

18/02/2023
आजको आकर्षक तस्वीरहरु। राजा आउ देश बचाउ अभियान सुरुवात झापाबाट भएको छ। जस्को नेतृत्व दुर्गा प्रसाइले गरेका छन।
13/02/2023

आजको आकर्षक तस्वीरहरु। राजा आउ देश बचाउ अभियान सुरुवात झापाबाट भएको छ। जस्को नेतृत्व दुर्गा प्रसाइले गरेका छन।

Turkiye 🇹🇷  Syria 🇸🇾 🥺
11/02/2023

Turkiye 🇹🇷 Syria 🇸🇾 🥺

  : महानगरको प्रहरीबाट आफ्नो ठेला र मकै जोगाउनलाई एक महिला ठेला भित्र बसेर रोएको Video Viral भइरहेको छ। त्यस Video मा मह...
09/02/2023

: महानगरको प्रहरीबाट आफ्नो ठेला र मकै जोगाउनलाई एक महिला ठेला भित्र बसेर रोएको Video Viral भइरहेको छ। त्यस Video मा महानगर प्रहरी आउँदा आफ्नो गरिखाने भाँडो लिएर जान लाग्दा उनले आफ्नो छोरा, सासु ससुरा सबैलाई यहीँ बाट काम गरेर पाल्ने कुरा गरेकी थिइन्। लम्जुङ्ग घर भएकी उनकाे हातको औंलाहरु सबै पहिलै काटिएर छोटो भएको र यहीँ काम मात्र गर्न आउने उनले बताइन्। केहि पत्रकार र त्यहाँको स्थानीय बासिन्दा आएपछि मात्र महानगरले ठेला छोडेको थियो। दीनदुःखी र Footpath मा यसरी काम गरेर जीविकोपार्जन गर्नेलाई महानगरले कहिले व्यवस्थापन गर्छ ?
💔😓
Source : Shilapatra

भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीले गरे ३५ लाख युरो सहयोग❤️
09/02/2023

भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीले गरे ३५ लाख युरो सहयोग❤️

टर्की - सिरिया भुकम्पमा देखिएको यो दृश्य !! 😥
09/02/2023

टर्की - सिरिया भुकम्पमा देखिएको यो दृश्य !! 😥

NEWS UPDATE: टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, राष्ट्रपति एर्दोआन भूकम्प प्रभावित...
08/02/2023

NEWS UPDATE: टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, राष्ट्रपति एर्दोआन भूकम्प प्रभावित क्षेत्रमा

टर्किमा भुकम्पले आफ्नी १५ बर्षकी छोरीलाई पुरीदिएर निकाल्न सम्भव नभएपछी छोरीको हात समाएर बसिरहेका एक बुबा । 😭पेज पनि लाइक...
08/02/2023

टर्किमा भुकम्पले आफ्नी १५ बर्षकी छोरीलाई पुरीदिएर निकाल्न सम्भव नभएपछी छोरीको हात समाएर बसिरहेका एक बुबा । 😭
पेज पनि लाइक गर्नुहोस है

08/02/2023

देउडा सही लाग्यो 🌹

निशब्द !!टर्कीमा मालिक पुरिएपछि पुरिएको ठाउँमा गएर कुकुरलेमालिक बचाउन खोज्दै ! आफ्नो भनेको आफ्नो हुन्छ जनावर भनेर हुँदैन...
07/02/2023

निशब्द !!
टर्कीमा मालिक पुरिएपछि पुरिएको ठाउँमा गएर कुकुरले
मालिक बचाउन खोज्दै ! आफ्नो भनेको आफ्नो हुन्छ
जनावर भनेर हुँदैन मानिस भन्दा धेरै चेतनसिल प्राणी हो ।।😢

भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राज्य-सञ...
07/02/2023

भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।मृत आत्माहरु प्रती हार्दिक श्रद्धाञ्जली परिवारजनमा गहिरो सम्बेदना तथा घाइतेहरु प्रती सिघ्र स्वास्थ लाभको कामना!!

Breaking:- ऋषि धमला माथि शर्मिला वाइभाले गम्भीर आरोप लगाउदै आफूहरु पहिला सम्बन्ध मा रहेको साथै धमला आफ्नो रूम मा आउने जा...
07/02/2023

Breaking:- ऋषि धमला माथि शर्मिला वाइभाले गम्भीर आरोप लगाउदै आफूहरु पहिला सम्बन्ध मा रहेको साथै धमला आफ्नो रूम मा आउने जाने गर्ने गरेको र सबै कुरा आफू सग प्रमाण भएको भन्दै प्रमाणसहित अदालत जाँने तयारी गरेको बताएकी छिन् ।

टर्किमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प पछि पुन अर्को भुकम्प पनि गएको छ जसमा १६०० भन्दा बढिको मृत्यु हजारौं घा...
06/02/2023

टर्किमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प पछि पुन अर्को भुकम्प पनि गएको छ जसमा १६०० भन्दा बढिको मृत्यु हजारौं घाइते , अरबौको क्षति, हराएका मान्छेको खोजि कार्य तिव्र रहेको छ भने टर्कि सरकार द्धारा संकटकालको घोषणा गरिएको छ ।😭

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथ...
05/02/2023

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाउनुभएको छ।

05/02/2023

पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ। - Rabi Lamichhane

यो देशकै पुरानो क्याम्पस त्रि-चन्द्र क्याम्पसको केमिस्ट्री ल्यावमा कैद गरिएको दृश्य हो। जहाँ देखिएको 2N HCl को भाँडोमा र...
04/02/2023

यो देशकै पुरानो क्याम्पस त्रि-चन्द्र क्याम्पसको केमिस्ट्री ल्यावमा कैद गरिएको दृश्य हो। जहाँ देखिएको 2N HCl को भाँडोमा रहेको तरल पदार्थ HCl नभएर पानी रहेको छ। विद्यार्थीले त्यही राखेर test गर्दै थिए तर पछी ल्याबका दाइहरु मार्फत थाहा भयो यो त HCl होइन रहेछ। अझ अचम्म त के भने यस क्याम्पसमा HCl सिद्दिएको नै २ बर्ष भैसकेको रहेछ। MSc.chemistry को समेत practical हुने यस ल्याबमा अत्यावश्यक acid साथै अन्य सामग्री समेत नहुँदा देशमा कस्ता जनशक्ति उत्पादन भैरहेका छन् भन्ने बिचार गर्न सकिन्छ । आखिर सरकारी क्याम्पसको यस्तो अवस्था कहिले सम्म???
स्रोत: BSc.2nd year student

विरोध गर्नेहरु गरिराख ❤️
04/02/2023

विरोध गर्नेहरु गरिराख ❤️

04/02/2023

आज शनिबार, यसरी पूजा गरौं शनिदेवको ! हिन्दू धर्ममा विश्वास राख्ने मानिसले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर...

नेपालको ढुंगा भारत पुग्दा भगवान र पानी पुग्दा गंगाजल बन्छ।😢
04/02/2023

नेपालको ढुंगा भारत पुग्दा भगवान र पानी पुग्दा गंगाजल बन्छ।😢

04/02/2023

खुशी पनि सुख जस्तै त हो, गरिबको भाग्यमा कहाँ लेखिएको हुन्छ र!!🥲❤️🙃

04/02/2023

मेष – कृषि पशुधन र अचल सम्पत्तिको उपयोग बात लाभ उठाउन सकिने छ । अनुकुल समय छ । सहयोगी हरुले साथ दिने छन । गरिएको काम.....

बारीमा जाउँ, भविष्य छैन ।खाडीमा जाउँ, उमेर छैन ।।कृषककाे मर्का कसले बुझ्ने ?
03/02/2023

बारीमा जाउँ, भविष्य छैन ।
खाडीमा जाउँ, उमेर छैन ।।
कृषककाे मर्का कसले बुझ्ने ?

उहालाइ अहिले सहयोग को खाचो छ पिलिज सबैले सहयोग गरीदिनुहोला।उहाँ पनि प्रेम आचार्य जस्तै अत्ति पिडित मान्छे हो ,उहाँ हिम्म...
03/02/2023

उहालाइ अहिले सहयोग को खाचो छ पिलिज सबैले सहयोग गरीदिनुहोला।उहाँ पनि प्रेम आचार्य जस्तै अत्ति पिडित मान्छे हो ,उहाँ हिम्मत गरेर जिन्दगिमा अझै केही गर्ने सोचको साथ अगाडि बढिरहनु भएको छ,उहालाइ सहयोग गरौ
पाटन सयुक्त क्याम्पस बाट B.Sc. Computer science 80% ल्याएर ब्याच टपर , महेन्द्र बहुमुखी क्याम्पस १ बर्षे B.ED. बिज्ञान बिषयमा १४० जनामा १६ जना पास त्यसमा पनि टपर। M.A. political science maa First divison.M.sc.( cs IT) With Distinction. नर्वे ३ बर्ष अध्ध्यन Universal Design of ICT गरेपछी स्वदेशमै केही गर्नु पर्छ भन्ने उदेश्य लगेर फर्केको । युरोपका १५ भन्दा धेरै देशको भ्रमण गरेको। लम्की चुहाका नमुना मा.बि मोतिपुर, कालिका उच्च मा बि लम्की, लम्की बहुमुखी क्याम्पस,आदर्श नमुना मा बि, नाता एकेडेमी मा ७ बर्षसम्म बिज्ञान र कम्प्युटर बिज्ञान अध्यापन गरेको नर्वे scholarship study जानू अगाडि।

03/02/2023

बाहुनले किन लगाउछन् जनै ? सत्ययुगमा दानवले लखेटेका देवताहरूलाई गुरु बृहस्पतिले मन्त्रिएर लगाइदिएकाे यज्ञाेपवी....

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sajha Aawaj - साँझा आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Aawaj - साँझा आवाज:

Share