03/02/2023
उहालाइ अहिले सहयोग को खाचो छ पिलिज सबैले सहयोग गरीदिनुहोला।उहाँ पनि प्रेम आचार्य जस्तै अत्ति पिडित मान्छे हो ,उहाँ हिम्मत गरेर जिन्दगिमा अझै केही गर्ने सोचको साथ अगाडि बढिरहनु भएको छ,उहालाइ सहयोग गरौ
पाटन सयुक्त क्याम्पस बाट B.Sc. Computer science 80% ल्याएर ब्याच टपर , महेन्द्र बहुमुखी क्याम्पस १ बर्षे B.ED. बिज्ञान बिषयमा १४० जनामा १६ जना पास त्यसमा पनि टपर। M.A. political science maa First divison.M.sc.( cs IT) With Distinction. नर्वे ३ बर्ष अध्ध्यन Universal Design of ICT गरेपछी स्वदेशमै केही गर्नु पर्छ भन्ने उदेश्य लगेर फर्केको । युरोपका १५ भन्दा धेरै देशको भ्रमण गरेको। लम्की चुहाका नमुना मा.बि मोतिपुर, कालिका उच्च मा बि लम्की, लम्की बहुमुखी क्याम्पस,आदर्श नमुना मा बि, नाता एकेडेमी मा ७ बर्षसम्म बिज्ञान र कम्प्युटर बिज्ञान अध्यापन गरेको नर्वे scholarship study जानू अगाडि।