काभ्रे क्षेत्र नं १
तेमाल गाउँपालिका ४ को मत गणना,
यो देश बनाउन यहीको मूलबासी नै उठ्नुपर्छ, जुट्नुपर्छ भन्दै मातृभाषाबाटै मूलबासी मंगोलको दर्शन सुनाउँदै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुखुराको भाले चिन्हमा मतदान गर्न आह्वान गर्दै काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं १ प्रतिनिधि उम्मेदवार कमल बहादुर तामाङ।
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रेले मंसिर ४ गते हुनगइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रचार प्रसारको अभियान,
आज काभ्रे क्षेत्र नं १ अन्तर्गत चौरिदेउरली गाउँपालिका ९ मा
मंगोल नेशनल अर्गनाइजेसनको चुनावी प्रचारप्रसार 2079 मंसिर 4 गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरु भोट हाल्न अपिल गर्दै।
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रेले तिब्र गतिमा घरदैलो अभियान थालेको छ।
निर्वाचन आयोगले जुन आचारसंहिता २०७९-०६-१२गते देखि लागू गरेको छ, सबै दलले त्यो नियमलाई पालना गर्नु पर्ने भन्दै हुनुहुन्थ्यो मंगोल नेशनल अर्गनाइजेसन काभ्रे जिल्ला सभाध्यक्ष कमल बहादुर तामाङ।
मंगोल नेशनल अर्गनाइजेसन निर्वाचन विशेष अन्तरक्रियात्मक कार्यकर्ता प्रशिक्षण कार्यक्रमको प्रत्यक्ष प्रसारण काठमाण्डौबाट।
प्रदेश सभा सदस्य निर्वाचन 2079 निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय नेता हरु निर्वाचन कार्यालय काठमाण्डौ।
आज विश्व मूलबासी दिवस (world indigenous day) को अवसर कार्यक्रमको लाईभ प्रसारण गोङ्गबु काठमाण्डौ बाट
महामानव डा गोपाल गुरुङको 87 औं जन्मोत्सव कार्यक्रम गोङ्गबु काठमाण्डौ प्रत्यक्ष प्रसारण।
महामानव डा गोपाल गुरुङको 87 औं जन्मोत्सव कार्यक्रम गोङ्गबु काठमाण्डौ प्रत्यक्ष प्रसारण।