अतितका अधुरा सपना

अतितका अधुरा सपना about loksewa

टिप्पणी vvip
06/11/2024

टिप्पणी vvip

05/11/2024

ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैंकिङ सेवाबीचका समानता र भिन्नताहरु प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
-ग्राहकको हक हितको संरक्षण गर्न निर्देशित सिद्धान्तहरुलाई ग्राहक संरक्षण सिद्धान्त भनिन्छ ।
– ग्राहकको रुचि, माग तथा आवश्यकताहरुका आधारमा बैंंकिङ सेवाको निर्माण गरी प्रवाह गर्नुलाई ग्राहकमुखी बैंकिङ सेवा भनिन्छ ।
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैंकिङ सेवाबीचका समानता
– दुवैले ग्राहकलाई केन्द्रविन्दुमा राखेको हुन्छ ।
– दुवैले प्रतिस्पर्धात्मक वातावरण सिर्जनामा सहयोग गर्दछन् ।
– दुवैले वित्तीय साक्षरता वित्तीय समावेशीता वृद्धिमा योगदान दिन्छन् ।
– दुवैले ग्राहकहरुमा सन्तुष्टिमा वृद्धि गराउँदछन् ।
– यी दुवै संस्था सफलताका आधारहरु हुन् ।
– दुवैले समग्र बैंकिङ प्रणालीप्रति विश्वासमा सकारात्मक प्रभाव पार्दछन् ।
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैंकिङ सेवाबीचका भिन्नता
– ग्राहक संरक्षण सिद्धान्त ग्राहकहरुका हकहितको सुनिश्चितताका लागि मार्गदर्शक सिद्धान्त हो भने ग्राहकमुखी बैंकिङ सेवा ग्राहकका मागबमोजिमका बैंकिङ सेवाहरुको निर्माण तथा ग्राहक सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु हो ।
– ग्राहक संरक्षण सिद्धान्तको मुख्य उद्देश्य ग्राहकको हक हितको संरक्षण गर्नु हो भने ग्राहकमुखी बैंकिङ सेवाको मुख्य उद्देश्य संस्थाप्रति नयाँ ग्राहक आकर्षित गर्ने र भइरहेका ग्राहकलाई टिकाइराख्नु हो ।
– ग्राहक संरक्षण सिद्धान्त कानुनद्वारा बाध्यात्मक हुन्छ भने ग्राहकमुखी बैंकिङ सेवा व्यवसाय विस्तार तथा हितका लागि स्वतस्फूर्त रूपमा कार्यान्वयन हुन्छ ।
– ग्राहक संरक्षण सिद्धान्तको पालनाले ग्राहकमुखी सेवा प्रवद्र्धन हुन्छ भने र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्दा ग्राहक संरक्षण सिद्धान्तहरुलाई ध्यान दिनुपर्दछ ।
– ग्राहक संरक्षण सिद्धान्तको प्रमुख कार्यान्वयनले ग्राहकको हित सुशासन कायम हुँदै दीर्घकालमा व्यवसायको हित हुन्छ भने ग्राहकमुखी बैंकिङ सेवाले ग्राहक सन्तुष्टि मार्फत व्यवसायको हित हुन्छ ।
– ग्राहक संरक्षण सिद्धान्तको प्रयोगमा चित्त नबुझे ग्राहकले कानुनी उपचार प्राप्त गर्न सक्दछन् भने ग्राहकमुखी सेवा प्रदान नभएमा ग्राहकले संस्था परिवर्तन गरी सेवा प्राप्त गर्न सक्दछन् ।
निष्कर्ष
ग्राहक संरक्षण सिद्धान्तको कार्यान्वयन गर्दा ग्राहकमुखी बैंकिङ सेवाको कार्यान्वयनमा सहयोग पुग्दछ । समग्र बैंकिङ प्रणालीको विकास, प्रवद्र्धन, सुशासन, स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको सिर्जना, वित्तीय साक्षरता र समावेशीता वृद्धि गर्न यी दुवैको अनिवार्यता रहन्छ ।

Nrb office
05/11/2024

Nrb office

Nrb
19/10/2024

Nrb

20/08/2024
21/07/2024
Eof aaja
21/07/2024

Eof aaja

Adbl 6
07/07/2024

Adbl 6

दन्द
30/03/2024

दन्द

30/03/2024
Aaja rrb 5 leval
23/03/2024

Aaja rrb 5 leval

Rbb 5 leval
23/03/2024

Rbb 5 leval

Epf aaja
30/12/2023

Epf aaja

Epf 6 taha
29/12/2023

Epf 6 taha

Rbb 4/5
05/12/2023

Rbb 4/5

monitaripolice special
05/12/2023

monitaripolice special

Address

Kathamandu Marga
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when अतितका अधुरा सपना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अतितका अधुरा सपना:

Videos

Share