रागेरूङको बाटो खोलियो
पैह्रोको चपेटमा परेर पछिल्लो ४ महिनायता अचल रागेरूङ चियाबारी भित्रिने मूल सडक आजदेखि खोलियो। यसले गर्दा क्षेत्रीय गाउँवासीहरुलगायत पर्यटकहरुलाई ठूलो राहत पुग्न गएको छ। तिहारको झिलीमिलीबीच वन्द बाटो खोलिएपछि सकसमा परेका गाउँवासीहरुले सम्बन्धित विभागीय अधिकारी, अभियन्ता अनि मुख्य कार्यपाल अनित थापाप्रति आभार व्यक्त गरेका छन्।
Darjeeling Unplugged - Pravat Chusi Rai
"बन्द भएको चियावारीका श्रमिकहरुलाई जी टी ए चेयरम्यान रिलिफ फण्डको पैसा दसैँ वोनसको रूपमा दिइनेछ": अनित थापा
फुवागडीमा श्रमिकहरूद्वारा बोनसको लामी गरिएको चक्का जाममा तनाउपुर्ण स्तिथि।
सुन्नुहोस् के भन्छन्, भागोप्रमोको युनियनका प्रतिनिधि
पत्रकारले गलत व्याख्या गरेको कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङको भनाइ II गेलखोलामा शौचालय निर्माणलाई लिएर एनबी टाइम्सको
नौ दिवाशीय श्रीमद देवी भागवत पुराण महायज्ञ सु-सम्पन्न शितला देवी मन्दिर, ठूलो खोला, सिम्कुना ३ माइलमा
९% बोनस हामी थाप्दै नै गोपालधारा चिया श्रमिक
FIR बाट ३ जनाको नाम कसरी हटियो?
-अजय एडवर्ड
पत्रकार माथि भएको हमलाको प्रतिबाद गर्दै कालेबुङ थानामा सामुहिक जेनेरल डाइरी।
Bimal Gurung Speech Today
पत्रकार उमेश परियार काे भनाई यस्तो ,गरे खुलासा अनित थापाकाे उपस्थिमा भएको थियो घटना
बाढी प्रभावित क्षेत्र रंग्फुमा आज एक पीडितको भेट्यो 12लाखको सुन ।
कुटाई खाए पछि आमाले बुडीले कल गरेको थियो धेरै रोएँ वहाँहरू
पत्रकार मनोज बोगटीको प्रेस विज्ञप्ती
बाढीको पानीमा हराएको गरगहना सोनदा पच्याङका स्वयं सेवक युवाहरूले सफाई समय पाए।
हेलमेट लगाएर सामुहिक रुपमा हिजकाे घटनाको तीब्र आलोचना - गोरामुमो
कालेबुङ गेलमा पत्रकारहरु माथी भागोप्रापाका कार्यकर्ताहरुले कुटपिट गरेको बिरोधमा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा , गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी महासचिव सन्दिप लुम्बु , गोरायुमो केन्द्रिय समिति को-अर्डिनेटर संजोक गुरुङ अनि गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल द्वारा आज हेलमेट लगाएर सामुहिक रुपमा उक्त घटनाको तीब्र आलोचना गरेका छन् ।
पत्रकारहरूमाथि हमला भएको भिडियो
पत्रकार मनोज बोगटी र उमेश परियारलाई कुट्ने व्यक्तिहरू झट्ट भन्दा झट्ट पक्राउ गरेको हुनु पर्छ - अजय एडवर्ड
इस्राईलबाट आयो यस्तो सन्देश ।
भारतीय मुल्क विशेष गरी दार्जीलिङ, पहाड तराई अनी डूवर्स क्षेत्रबाट गएका कामदारहरु सबै हालसम्म सुरक्षित रहेको जनाउँदै सामाजिक सञ्जालमा आयो यस्तो भिडियो।
अनित थापालाई रूदै गरे पिडितले गुनासो।
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’ #isreal
माफ गर्नुहोला - अनित थापा
माफ गर्नुहोला - अनित थापा
म तपाईंहरु कै निम्ति राज्य अनि केन्द्र सँग लड्दैछु। म लड्दैछु भने तपाईंको पनि साथ चाहिन्छ।
मेरो काम म गर्दैछु।
टिस्टामा म अब परिस्थिति सामान्य नभइन्जेल डेरा हालेर बस्नेछु। म हल्ला गरेर काम गर्ने व्यक्ति नभएर उपलब्धि निकाल्ने व्यक्ति हुँ।
म सामूहिकतामा विश्वास गर्छु। म टीममा विश्वास गर्छु।
लु अब बयान होइन काम गरौं।
Anit Thapa
#sikkimdisaster
#SikkimNews
#prayforsikkim
#floodsikkim
#flood
#teestariver
#relief
#BreakingNews
#sikkim
राजु विष्ट frustated छ जस्तो लाग्यो - अनित थापा
#sikkimdisaster
#SikkimNews
#prayforsikkim
#floodsikkim
#flood
#teestariver
#relief
#BreakingNews
#sikkim
राहत शिविरमौ १० महिनाको बच्चालाई जन्डिस लागेपछी यसरी रोईन आमा।
#sikkimdisaster
#SikkimNews
#prayforsikkim
#floodsikkim
#flood
#teestariver
#relief
#BreakingNews
#sikkim
नदीको किनारमा कुनै पनि अपरिचित वस्तुलाई नछुनुहोस्। यदि तपाईंले देख्नुभयो भने, तुरुन्त स्थानीय पुलिसलाई सूचित गर्नुहोस्।
Do not touch any unidentified object along the riverbed. If you see one, inform local police immediately. #prayforsikkim #flood #relief #floodsikkim #teestariver @ #sikkim
प्राकृतिक प्रकोप नरहेर चाइनाको सिक्किममाथिको षडयन्त्र रहेको खुलासा ll
धर्मगुरू पेम्बा रिम्पोर्छे
गत ४ अक्टोबरमा आएको भिषण बाढीलाई प्राकृतिक प्रकोप नरहेर चाइनाको सिक्किममाथिको षडयन्त्र रहेको खुलासा बज्रयाना हिमालयन धर्मगुरू पेम्बा रिम्पोर्छेले गरेका छन्। आज खरसाङमा पत्रकारहरूसँग कुराकानी गर्दै आगामी १० अक्टोबरमा बौद्ध धर्मगुरू दलाई लामा सिक्किम आउने भएको प्रसङ्गलाई अवगत गराउँदै दलाई लामालाई सिक्किम आउन नदिन चाइनाको ठूलो षडयन्त्र रहेको जनाए। रिम्पोर्छेले जनाए अनुसार चाइना चाहन्थो कि सिक्किममा दलाई लामा भित्रिन नपावोस् भनेर। तिनीहरू चाहन्छ कि यहाँ कर्माक्पा आवोस् भनेर। दलाई लामा सिक्किम आउने भएपछि सिक्किम सरकारले आवश्यक सबै तयारी गरिरहेको समय यसरी चाइनाले षडयन्त्रपूर्वक बादल बम फटाएर बाढ ल्याएको जनाए।
रासिनको लागी सहयोगको गुहारl
#prayforsikkim
#floodsikkim
#teestariver
#relief
टिस्टा नदीको किनारमा बिस्फोट !
PLEASE BE EXTREMELY CAREFUL IF YOU ARE VENTURING TO THE RIVER SIDE
We have received this video, showing a blast that occurred on the banks of river Teesta. This video is purportedly from near Rangpo. We have also received information that a similar blast occurred just now near Bardang.
Both Darjeeling Police and Sikkim Govt have issued this warning "The local population are hereby warned that explosives or ammunition etc may be found along the Teesta Basin. These ammunitions should not be handled or picked up since they can explode and cause grievous injuries."
Yesterday one child was killed and five injured when a Mortar Shell they were trying to pick in the river exploded.
GTA चिफ कहाँ है? II राजु विष्ट