ट्राफिक नियम बिषयमा राजमार्ग१० मा सचेतनामुलुक कार्यक्रम सप्पन्न।
आज कालेबुङ पुलिस एसपी अपारजिता राईको नेतृत्वमा राजमार्ग १०मा सचेतना शिबिर कार्यक्रम सप्पन्न भयो ।समारोहका प्रमुख अतिथि दार्जिलिङ जिल्ला डीआईजी रेन्ज सोङमित लेप्चाको बाहुलीबाट कालेबुङको सिमवाती क्षेत्र राजमार्ग १० सेतीपुल नजिक चलाकहरुलाई सचेतना गराउदै "सेफ लाईफ सेफ ड्राइभ" ब्यनारको उद्घाटन गरियो।बिशेष राजमार्ग १०मा भईरह्ने दुर्घटनालाई मध्य नजर राखेर नै चालकहरुलाई सावधानी अपनाउदै पुलिसले यस प्रकारको होडिङ त्यार गरिएको पुलिसले जानकारी दिएको छ।"सेफ ड्राईभ सेभ लाईफ"कार्यक्रम बारे सचेतता गराउदै कालेबुङ ट्राफिक पुलिसले प्रत्येक चालकवर्गले ट्राफिक नियम पालन गरिदिने प्रत्येक चारचक्के वहाँनका चलाक वर्गले सिटबेल्ट लगाईदिने अनि प्रत्येक दुई चक्के वहाँनका चालक अनि सवारी ब
गोरामुमो अध्यक्ष मन घिसिङ आफ्नो सांङ्ठनिक भ्रमण लिएर तराईमा ।
गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो भ्रमण जारी राख्दै आज तराईको विभिन्न क्षेत्रमा भ्रमण गरेका छन् । पानीघट्टा , निरपानी , लोहागड च्याङ्गा,एम एम तराई अनि अर्डमा भ्रमण गरि उक्त क्षेत्रका जनता साथै गोरामुमो कार्यकर्ताहरु संग भेटघाट गरि विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरेका छन् । यसैक्रममा अध्यक्ष मन घिसिङले पत्रकारहरुलाई सम्बोधन गर्दै बर्तमान पहाडको राजनैतिक परिवेश , दिल्लीको वार्ता लगायत पन्चायत चुनाव सम्बन्धि पत्रकारहरुले सोधिएको प्रश्नको जवाब दिएका छन् ।
किड्नीरोगी विवेक सुब्बालाई सहयोग गरिदिने अपील
बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधिनस्त कैजले ग्रामको वार्ड नम्बर आठ निवासी विवेक सुब्बालाई अहिलेघरि जीवन र मरणको दोसाँधमा परेका छन भने उनको ज्यान बचाउन सबैलाई सहयोग गरिदिने अपील परिवार सगै गाउँवासीहरुले गरेका छन। पेशागत रूपमा चालक सुब्बा गत केहि दिनदेखि सामन्य अस्वस्थ भएपछि दार्जिलिङको जिल्ला अस्पतालमा उपचारको निम्ति भर्ना भएको थिए भने केहि दिन उपचार गरेपछि स्वस्थमा केहि सुधार भएपछि घर फर्किएको थिए । पुनः स्वस्थमा एक्कसी समस्या आएपछि उनलाई थप उपचारको निम्ति सिलिगुडीको एक निजी नर्सिङहोममा उपचारको निम्ति पुर्याइएको थियोे भने उनलेे किड्नीमा समस्या भएको तथा उपचारको निम्ति मोटो रकम लाग्ने डाक्टरहरुले बताएपछि परिवार ठुलो चिन्तामा परेका छन। हाम्रो निम्ति घरमा कमाउने छोरा नै थियोे उनलाई बिमार
अन्तर्राष्ट्रिय स्टेज "प्रणामी सिङगिङ आईकन"मा आफ्नो सुन्दर प्रस्तुति दिदै मङपुका छोरी सिमरण "गरिमा गुरुङ।
उनलाई सबैले भोट गरेर अघिल्लो राउन्डम पुराई दिने अपील।
43 सभासद्को दाबी होइन, हुन्छ नै। हामी काम नै त्यस्तै गर्दैछौ कि सबैको मन जित्नेछौं। : अनित थापा
कालेबुङ बजारमा गोरामुमो अध्यक्ष मन घिसिङलाई भब्य स्वागत ।
गोरामुमो अध्यक्ष मन घिसिङ आफ्नो सांङ्ठानिक भ्रमणको क्रममा आज कालेबुङ बजार आइपुगे पछि पत्रकारहरुलाई सम्बोधन गर्दै बर्तमान पहाडको राजनैतिक गतिविधि विषय लिएर जानकारी गराएका छन् ।