तिमीले समयमै पसिना बगाएनौ भने भविष्यमा तिमीले आँसु बगाउँछौ।-प्रेरक वक्ता ,रुबेन खवास।
आज पुल बिजनबारी समष्टि अन्तर्गतका बिभिन्न क्षेत्रहरूमा अजय एडवर्डको नवगठित पार्टी "भारतीय गोर्खा जनशक्ति फ्रन्ट"-को समर्थकहरूद्वारा झण्डा लगाउने कार्यक्रम बूहत रुपमा गरीयो। बिजनबारी बजारदेखि सुरु भएको यस झण्डा लगाउने कार्यक्रम,पुलबजार,परबुङ, जामुने फाटक,गोक,नेजी,पदेङ हुँदै अन्त्यमा कोल्बुङमा आएर समाप्त गरीयो।
यसै भारतीय गोर्खा जनशक्ति फ्रन्टका सक्रिय सदस्य श्री सूर्यकुमार राईले गोर्खे जातिको राजनीतिक भबिस्य निधार्णरण गर्ने अन्तिम बिकल्प भनेको नै अजय एडवर्ड हो भन्दै गोर्खे जातिको मुद्दालाई पार लगाउने नेतृत्व अजय एडवर्ड नै हुन् भन्ने मन्तब्य ब्यक्त गरे। त्यसैगरी अर्का यसै पार्टीका कर्मठ सदस्य श्री अम्बर निरोलाले पनि सम्पूर्ण पहाड, तराई,डुवर्स समग्रमा गोर्खे जातिको एक असल नेतृत्व अजय एडवर्ड नै हो भन्दै सम्पूर्ण जनतालाई यस पार्टीमा आएर
पुल बिजनबारी समष्टि, बिजनबारी बजारमा अजय एडवर्डको नवगठित पार्टी "भारतीय गोर्खा जनशक्ति फ्रन्ट" समर्थकहरूद्वारा व्यापक रुपमा झण्डा लगाउने कार्यक्रम सम्पन्न ।
पुल बिजनबारी समष्टिमा भारतीय गोर्खा जनशक्ति फ्रन्टद्वारा झण्डा लगाउने कार्यक्रमको प्रत्यक्ष प्रसारण.....
पुल बिजनबारी समष्टिमा भारतीय गोर्खा जनशक्ति फ्रन्टद्वारा झण्डा लगाउने कार्यक्रमको प्रत्यक्ष प्रसारण.....
गोक २ ग्राम अन्तर्गत,कोल्बुङ कर्मी याङतेन छोइलिङ गुम्पामा दशमी पूजा सम्पन्न गरियो। बौद्ध धर्म सम्प्रदायमा यस दशमी पूजाको महत्वपूर्ण विशेषता रहेको छ। बौद्ध धर्म गुरुहरू लगायत श्रद्धालु भक्तजनहरूद्वारा यस पूजालाई बढो श्रद्धाको साथमा पालन गरिने गरिन्छ। विशेष यस कोल्बुङ कर्मी याङतेन छोइलिङ गुम्पामा बौद्ध धर्म सम्प्रदायमा भएका सबै पूजाहरूलाई भक्तजनहरूले पालन गर्दै आइरहेका छन्।
गोक २ ग्राम,कोल्बुङ कर्मी याङतेन छोइलिङ गुम्पामा सम्पन्न भइरहेको दशमी पूजाको प्रत्यक्ष प्रसारण।
रेलिङ कैजले समष्टि भित्र बनिने दुईओटा ग्रामीण सडक योजनाको बाटोको कामहरू गुणस्तरीय भएको हुनुपर्छ भन्दै सचेत युवा समूहद्धारा एउटा भिडियो सन्देश जारी गरेका छन् के भने त सुनौ
बल,तागत सधैँ रहँदैन भएको बेला यसलाई ठिक ठाउँमा प्रयोग गर्नुपर्छ। -प्रेरक वक्ता।
विशेष लिम्बु जातिमा प्रचलित सिलोन शाखमाको संक्षेपमा महत्त्व बताउँदै मुर्बीदाङ निवासी सुरेश सुब्बा.......
बिजनबारी खण्ड, गोक २ ग्राम अन्तर्गत, मुर्विदाङ बस्ती निवासी सुरेश सुब्बा हाम्रो नेपाली मौलिक परम्परालाई बचाई राख्न यसो भन्छन्-------
हाम्रो नेपाली मौलिक लिम्बु परम्परानुसार लिम्बु नृत्य गर्दै।