नेपाल सिङ्गीङ सुपर स्टार बने दार्जीलिङका गौरव प्रतिभा नामग्याल तामाङ|
हार्दिक बधाई शुभकामना नामग्याल|
युवक संघ प्राथमिक पाठशालामा भुल्न नसक्दा कार्यक्रमसंगै बाल दिवस समारोह सम्पन्न|
सुकेपोखरी : १४नोभेम्बर(हिसं) सुकेपोखरीको सबैभन्दा जेठो प्राथमिक शैक्षिक केन्द्र युवक संघ प्राथमिक पाठशालाले स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधि सदस्य तथा विद्यार्थी नानीहरुलाई लिएर वार्षिक उत्सवसंगै बाल दिवस अनि अभिभावक दिवस पालन गरयो|सुके माँनेभञ्ज्याङ समष्टि जीटिए कार्यकारी सभासद उदय देवानको अध्यक्षतामा आज सम्पन्न कार्यक्रममा सुकेपोखरी सर्कल एसआई सहिम राजा मुख्य अतिथि एवं सन्त सेभियो अंग्रेजी स्कुलका निर्देशिका सबिता लेप्चा,भुपु शिक्षक,शिक्षिका अभिवावक लगायत अन्य अतिथिको रुपमा उपस्थित थिए|पाठशालाका साना नानीहरुले रङ्गारङ कार्यक्रमहरुको प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेको कार्यक्रमलाई पाठशालाका प्रधान अध्यापिका पासाङ फुटी शेर्पाले संचालन गरे
जोरबोङलो सुकेपोखरी खण्ड विकास कार्यालय संयुक्त खण्ड बिकास अधिकारी देवदत्त ब्यानर्जीले आज पोख्रेबोङ ग्राम पन्चायत अन्तर्गत टर्जम डाडा गाउँमा आगनवडी केन्द्रको उद्घाटन गरयो|
सुकेपोखरी:जोरबङलो सुकेपोखरी खण्ड बिकास अन्तर्गत सबै ग्राम पन्चायत क्षेत्रमा विभिन्न विभागीय कोष मार्फत विकास कार्यहरू सम्पन्न हुन साथै यसको संचालन प्रक्रिया चलिरहेको छ।राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रय लिएर खण्ड बिकास कार्यालय अनि ग्राम पन्चायतले एउटा टिमको रूपमा तयार गरेर कार्य गरिरहेको देखिएको छ।यसै क्रममा संयुक्त खण्ड बिकास अधिकारी देवदत्त ब्यानर्जी,खण्ड बिकास कार्यालय कर्मचारी अनि पन्चायत कार्यालयको प्रयासमा खण्डको ग्रामीण जनसाधारणलाई सेवा सुविधा अनि ग्रामीण क्षेत्रको आधारभुत आवश्यकतालाई पुर्ण गरेर विकशित गराउने कार्य चलिरहेको छ।जोरबङगलो स
सिडर्स उच्चतर माध्यमिक विध्यालयको वार्षिक खेलकुद समारोह:
पाँचौ चरणको द्वारे सरकार शिविर राङभाङ गोपालधारा ग्राम पंचायत क्षेत्रमा सम्पन्न:
सुकेपोखरी,१०नोभेम्बर(हिसं)राज्यका मुख्यमंत्री ममता ब्यानर्जीको निर्देशमा पश्चिम बंगाल राज्यका ग्रामीण क्षेत्रका जनसाधारणलाई पन्चायत स्तरीय सरकारी सेवा र सहुलियत घर दैलोसम्म पुर्याउने उद्धेश्य राखेर शुरु गरिएको "द्वारे सरकार" शिविर जोरबङगलो सुकेपोखरी खण्डको बिभिन्न ग्राम पञ्चायत क्षेत्रमा १ नोभेम्बरदेखि क्रमिक रूपमा सम्पन्न भइरहेको छ। यसै क्रममा जनसाधारणलाई थप सेवा अनि सहुलियत उपलब्ध गराउन यस महिनाको पाँचौं चरणको प्रथम द्वारे सरकार शिविर खण्ड क्षेत्रको राङभाङ गोपालधारा ग्राम पन्चायतमा सफलतापुर्वक सम्पन्न गरिएको छ।राङभाङ गोपालधारा ग्राम पन्चायत अन्तर्गत गोपालधारा एमएसके भवनमा आयोजित शिविरमा पुगेर खण्ड बिकास अधिकारी सामीरूल इस्लामले शिविरको निरीक्ष
आर्थिक रुपमा विपन्न परिवारका विरामीहरुलाई सहयोग पुराउदै आएका मानवीय विचारधाराका सहयोगी व्यक्तित्व तथा समाजसेवी दिनेश गुरुङको अपिल:
मादल बिना मारुनी अनि मारुनी बिना मादल अधुरो छ|
लोक मादले गायक केबी खाती|
८ वर्षदेखि मादल बजाएर लोक संस्कृतिको सरंक्षण गर्दै आएका ८० वर्षीय खातीज्यूसंग गरिएको यो अन्तरङ कुराकानी:-
यस कविताले नेपालवासीलाई मात्र होइन तर सम्पूर्ण भारतीय नेपाली भाषी गोरखा जातिलाई पनि अवश्य छुनेछ:-
पटक पटक राजनैतिक धोका खानु परेको प्रसङ्ग!
कति सान्दर्भिक………
अवश्य सुन्नुहोस
कवि: अर्जुन पराजुली।
हाँस्नु स्वास्थ्यको लागी राम्रो हो|
आउनुहोस यो भाइरल भिडीयो हेरेर केहि क्षण हाँसौ|