prasashan.com

prasashan.com News, Interviews, Reports
(44)

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रहेको पाणिनी तपोभूमि । पाणिनी ऋषिले यही स्थानमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेक...
06/01/2024

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रहेको पाणिनी तपोभूमि । पाणिनी ऋषिले यही स्थानमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको पौराणिक कथन छ । तस्बिर : प्रेमनारायण आचार्य

सुनसरीको इनरुवामा शुक्रबार गोधूलि साँझमा गाईबस्तु लिएर  झोलुङ्गे पुल तर्दै गरेका  स्थानीय । तस्बिर : नवीन गड्तौला
06/01/2024

सुनसरीको इनरुवामा शुक्रबार गोधूलि साँझमा गाईबस्तु लिएर झोलुङ्गे पुल तर्दै गरेका स्थानीय । तस्बिर : नवीन गड्तौला

तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा डिभाइडर बनाउँदै मजदुर । मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्ग...
06/01/2024

तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा डिभाइडर बनाउँदै मजदुर । मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत यो सडकखण्डमा कालोपत्रको काम अगाडी बढेको छ । तस्बिर : कृष्ण न्यौपाने

Address

Prasashan. Com
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when prasashan.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to prasashan.com:

Videos

Share