Nawaraj rimal magazine & photography

Nawaraj rimal magazine & photography This channel provided a news and suggestion

19/11/2023

Breaking: Australia wins the ICC Men's ODI World Cup title after winning the final match with India by 6 wickets. Brilliant Century by Travis Head in Final. दिदी नग्न हुन्छु भनेर खेलाडिले आफ्नो देशकाे सान राख्न भनेर हारेकाे रे।

19/10/2023

Good morning आज दशैं/नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन।

17/10/2023

Congratulation football team Nepal. Win by laos by 1 goal.

15/10/2023

Breaking record break पेट्रोलको मूल्य घट्यो: NOC has decreased the price of Petrol by Rs 11/litre and Diesel by Rs 5/litre.

PS: It will be applicable after 12 AM tonight
Dashain offer.

14/10/2023

सम्पत्ति आएमा वृद्धि भएमा विवरण खाेज्ने सरकार जनतालाई ऋण लाग्दा किन माेहन भएर बसेकाे छ।

So sad news मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानको तस्बिर ।
14/10/2023

So sad news मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानको तस्बिर ।

10/10/2023

याे दाेलखा जिल्लामा माग्ने काे बिक्बिकि माग्ने मात्र हाेईन ललाई फकाई र माेहाेनि बदति पैसा गरगहना लुट चलेकाे हुँदा सबै सतर्कता अपनाउनु हुन अनुराेध।

06/10/2023

हाम्रो देशकाे अघिकांश मियेरहरु दैनिकि मिटिङ र कार्यक्रममा ब्यस्त हुन्छन यदि शनिवार पनि काम खुल्ला भएत आत्महत्या गर्लान भन्दै हिँड्दा रहेछन तर धराणमा देखियाे मियर 7 दिनमा 7 दिन काम र सेवा शबै चकित खाएर Rest भन्ने शब्द पनि छ भनेर विवाद गर्दछन। वडा अदक्ष गुईठे ज्यु हामिलाई जनताकाे सेवा 7 बारमा 7 दिन हैन 1 दिन पनि गाराेछ। यसमा सबै मेयर नराम्रो भन्न खाेजेकाे हैन।

05/10/2023

Thanks for teaching us Happy World Teachers day: हामीलाई ज्ञान दिएर सत्कर्म र सत्कार्य गर्न सिकाउने सम्पूर्ण गुरुहरुलाई विश्व शिक्षक दिवसको शुभकामना। ❤️🙏 Nepal

05/10/2023

आज साेह्रसराद काे 7 आँउै दिन।

30/09/2023

Good Morning देँसै आएकाे अनुभूति आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। सबै पितृकाे उधारका कामना।

20/09/2023

१/२ दिन अगाडिकाे कुराे जहाँ मेयरकाे सवारि हुँदै नेपाल सम्मकाे यात्रा तय गर्दा झन्डै आफ्नो विकास देखेर चिप्लाे बाटाेमा चिल्लो कारकाे तस्बिर सार्वजनिक गर्दै हुनुन्थाे गर्वका साथ यदि पिज भएकाे भए म 3 घण्टा मा पुग्थि झन मलाई गाराे हुन्थाे अहिले 7 घण्टा लाग्छ अनि तस्बिर खिच्न पनि पाईन्छ। यस्ताे मियर सबै नगरमा पाईएमा चिप्लो नै पाईन्छ सडक अनि अहिलेकाे महँगि राेक्च किनकि सडकमा गाडि गुड्दैन चिप्लिन्छ नि त। जय नेपाल।

20/09/2023

Good morning सबै लाई संविधान दिवसकाे हार्दिक शुभकामना।

19/09/2023

मान्छे America काे अक्षर लेख्न नस्नेले america देखिसके हामी नेपालकाे spelling रटा हानेर बसेकाे छाैँ। कहिले काँहित मेयर भएर अमेरिका तिर जाँउ जस्ताे लाग्छ काेस्लाई के थाह माैका आएत भाग्न पाे पाईन्छकि। 4 बर्ष काे ईतिहास न दाेहाेरिने पाे हाे कि। देश बनाउँछु भनेर विदेशिए आँउदा पुस्ताले के सिक्छन् कुनि। भुटानि त बस् क्रियामात्र हाे प्रक्रिया त अरु थुप्रै छ। सरकारकाे ध्यान यसमानि जाने हाेकि।🤑🤑 usa dollar uppa mayor ज्यु।

18/09/2023

Good morning
आज पर्न गएकाे हरियालि तिज काे सबैलाई शुभकामना।

12/09/2023

Breaking india won 228 run by pakistan in cricket. asia cup.

10/09/2023

राताे जहिले रगत मात्र हुँदैन कहिले काहीँ त मायाकाे प्रतीक पनि मानिन्छ । साेच परिवर्तन गर्दै जाँउ नीति आफै परिवर्तन हुँदै जान्छ । Good night peace.

हाम्रो देशकाे कानुन दाेषिलाई पैसा लिएर छाडिदिने । समुन्द्र मा नुन बिलाए जस्तैहाे भुटान शरणार्थी केश ललिता निवास जस्ता के...
10/09/2023

हाम्रो देशकाे कानुन दाेषिलाई पैसा लिएर छाडिदिने । समुन्द्र मा नुन बिलाए जस्तैहाे भुटान शरणार्थी केश ललिता निवास जस्ता केशकाे त जुन सरकारि कामकाे चासाेकाे विषय नरहेकाे देशमा निर्मला हत्या काण्ड ले के न्याय पाउलिन अब यश देशमा तिमिहरु 3 जना मात्र बस पालैपालाे जिउन जेल अब सबै नेपाली विदेश पलाएन भई सके न बाटाे बनाउन कसरी खाँउ भन्ने झन्झट न शिक्षा क्षेत्रकाे न स्वास्थ क्षेत्रकाे। अन्यमा राम्रो शिक्षा दिक्ष खाेज्नकाे निमित विदेश आउ अनि देख्छाै बाउकाे विवाह। जय नेपाल स्वभिमान जाेगाउँ अभियान।

10/09/2023

Morocco earthquake update 2130 dead now. searching moreover very sad.

TODAY Photoshoot. Birthday boy😍
10/09/2023

TODAY Photoshoot. Birthday boy😍

09/09/2023

morocco update हाल सम्म 820 भन्दा काे मृत्युु। अझ बढि हुने सम्भावना।

Breaking sad news अाज morocco मा 6.8 म्यगि्नचि्युङकाे महा शक्तिशाली भुकम्प जाँदा 296 जनाकाे हाल सम्म मृत्यु भई सकेकाे छ।...
09/09/2023

Breaking sad news अाज morocco मा 6.8 म्यगि्नचि्युङकाे महा शक्तिशाली भुकम्प जाँदा 296 जनाकाे हाल सम्म मृत्यु भई सकेकाे छ। अज मानिसकाे खाेजि कार्य जारि छ। pray for morocco

हाम्रो नेपालकाे पनि कृषि मन्त्रीले यश चाईनाकाे कृषि मन्त्रीसँग केही सिक्ने हाे कि। जहाँ कृषि प्रधान देश भनिएकाे छ हरियाे...
06/09/2023

हाम्रो नेपालकाे पनि कृषि मन्त्रीले यश चाईनाकाे कृषि मन्त्रीसँग केही सिक्ने हाे कि। जहाँ कृषि प्रधान देश भनिएकाे छ हरियाे बुटान सहरमा त के गाउँ घरमा देख्न गाराे छ। जय नेपाल कृषि मन्त्रि आफ्नो लाज आफै पचाउ।

शुभ बिहानि कृष्ण जन्म अष्टमिकाे सबैमा शुभकामना। याे हिन्दु धर्म अवलम्विहरुकाे महान चाडपर्व।
06/09/2023

शुभ बिहानि कृष्ण जन्म अष्टमिकाे सबैमा शुभकामना। याे हिन्दु धर्म अवलम्विहरुकाे महान चाडपर्व।

म मरे भने सयाैँ वीर हरुले जन्म लिन्छन् भन्थे अहिले त्याे गलत साबिथ भयाे। यहाँ विरहरुले हैन बिरालाेले जन्म लिई रहेकाे छ। ...
06/09/2023

म मरे भने सयाैँ वीर हरुले जन्म लिन्छन् भन्थे अहिले त्याे गलत साबिथ भयाे। यहाँ विरहरुले हैन बिरालाेले जन्म लिई रहेकाे छ। उदाहरणकाे लागि Routine Of Nepal Banda. याे पेजमा नाम जादु छैन जादुछ त केबल समचारकाे र आफ्नाे अनुभवकाे। फेरि यस पेजमा जादु छैन भनु भने जाेसकाे समचारमा 10 like र 5 comment आउन मुस्किल हुन्थाे अहिले 1k कटेकाे नै छ।

आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख...
02/09/2023

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।

याद राख चोर सरकार ।
के याे भनाईमा सहमति हुनुहुन्छ। मत पुरै सहमति छु। गर्छु भन्नेलाई किन राेकावट। जय बालेन सरकार।

Today photo collection at tikthal temple which is nearly founded few year ago and worship view today. Jai shambhu jai ma...
30/08/2023

Today photo collection at tikthal temple which is nearly founded few year ago and worship view today. Jai shambhu jai mata kali devi seti devi.

Today kalinchowk tole from dolakha lakhe nacch
30/08/2023

Today kalinchowk tole from dolakha lakhe nacch

29/08/2023

धनेश्वर धाम बनेपा पनैति मङगलबार।

Address

Kathmandu
1234

Alerts

Be the first to know and let us send you an email when Nawaraj rimal magazine & photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawaraj rimal magazine & photography:

Videos

Share