त्रिनेत्र अनलाइन Khabar

त्रिनेत्र अनलाइन Khabar www.त्रिनेत्रonline.com is one of the leading online news portals of Nepal.

It's Shoeshi! 😂😂😂😂
13/01/2024

It's Shoeshi! 😂😂😂😂

22/11/2023

Kathmandu ma Madhya rati 1:19 minute ma bhukampa gayo xa bhanya yesko thap bibaran aunna ajai Baki xa 😥stay alert,stay safe

Lala Bahadur BK karib 6 mahina paxi feri affno kaam ma farke ka xan
19/08/2023

Lala Bahadur BK karib 6 mahina paxi feri affno kaam ma farke ka xan

फर्केर हेर्दा🇳🇵❤️सन् 1970 काठमाडौं देखि गोवासम्म  60 US Dollor भाडा तिरेर यो डबल डेकर बसमा चढेर जान पाईन्थ्यो ।🥰😳
04/08/2023

फर्केर हेर्दा🇳🇵❤️
सन् 1970 काठमाडौं देखि गोवासम्म 60 US Dollor भाडा तिरेर यो डबल डेकर बसमा चढेर जान पाईन्थ्यो ।🥰😳

Nepali purba captain tatha nepali national cricket team ka honhar kheladi Gyanendra malla leya retirement lageka xan.😭🇳🇵
04/08/2023

Nepali purba captain tatha nepali national cricket team ka honhar kheladi Gyanendra malla leya retirement lageka xan.😭🇳🇵

04/08/2023

Nepal ma last year ma karib 37000+ divorce haru vaye ka xan 😮

Class 10 को final exam अर्थात् SEE अब विद्यालय आफै ले लिन मिल्ने प्रस्ताव अघि सारिएको छ। 😲
04/08/2023

Class 10 को final exam अर्थात् SEE अब विद्यालय आफै ले लिन मिल्ने प्रस्ताव अघि सारिएको छ। 😲

03/08/2023

झापामा दुई सय ३८ जनामा डेंगु संक्रमण l

01/08/2023

राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ भने पेट्रोल डिजेलको मूल्य बढेको छ ।

भुटानले पोखरा र भैरहवामा उडानको लागि अनुमति मागेको छ ।😲
01/08/2023

भुटानले पोखरा र भैरहवामा उडानको लागि अनुमति मागेको छ ।😲

गर्मी बढे संगै अहिले देशको विभिन्न ठाउँमा आँखा पाक्ने रोग तिव्र गतिमा बढी रहेको छ। आँखा रातो हुने, आँखा चिलाउने साथै आँख...
01/08/2023

गर्मी बढे संगै अहिले देशको विभिन्न ठाउँमा आँखा पाक्ने रोग तिव्र गतिमा बढी रहेको छ। आँखा रातो हुने, आँखा चिलाउने साथै आँखा सुनिने र आँखामा चिपचिपे हुने यसको लक्षणहरु हुन् । यस्तो समस्या भए नजिकको आँखा अस्पतालमा उपचार गराऔँ र यसको न्युनिकरणको लागि नियमित सफा पानिले सफा गरौ, घाममा अति आवश्यक बाहेक बाहिर नजाऔं जाने परे उचित रुपमा सन ग्लास लगाउने गरौ। मोबाइल तथा कम्प्युटरको प्रयोग कम गरौ। राती अबेरसम्म नउठौ प्रसस्त आराम गरौ।

Representative Photo.

उच्च अदालत विराटनगरले‌ लाल बहादुर विकलाई ठगी र विना इजाजत बैंकिङ कारोबार मुद्दाबाट सफाइ‌ दिएको छ।♥️
01/08/2023

उच्च अदालत विराटनगरले‌ लाल बहादुर विकलाई ठगी र विना इजाजत बैंकिङ कारोबार मुद्दाबाट सफाइ‌ दिएको छ।♥️

31/07/2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

साइकल यात्रुलाई अमानवीय व्यवहार गर्ने विराटनगर-४ का १९ वर्षीय आयुष भेटवाललाई १० वर्ष कैद र एक लाख जरिवानाको माग दाबीसहित...
30/07/2023

साइकल यात्रुलाई अमानवीय व्यवहार गर्ने विराटनगर-४ का १९ वर्षीय आयुष भेटवाललाई १० वर्ष कैद र एक लाख जरिवानाको माग दाबीसहित मुद्दा दर्ताको तयारी गरिएको छ।

30/07/2023

पानी जहाज कम्पनीमा कामदार पठाउन इपिएस कोरिया शाखाले खुलायो भाषा परीक्षा

वर्षाको कामना गर्दै पूजा: People from Dhanusa worship goddesses praying for the rainfall to occur. ❤️ Pic. Duryodhan Mah...
30/07/2023

वर्षाको कामना गर्दै पूजा: People from Dhanusa worship goddesses praying for the rainfall to occur. ❤️

Pic. Duryodhan Mahato

कोरिया जाने अवसर: EPS South Korea branch has announced a language test to send around 2,500 Nepali workers in different ...
30/07/2023

कोरिया जाने अवसर: EPS South Korea branch has announced a language test to send around 2,500 Nepali workers in different companies.

Address

New Banesowre
Kathmandu
700003

Telephone

+9779841632821

Website

Alerts

Be the first to know and let us send you an email when त्रिनेत्र अनलाइन Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to त्रिनेत्र अनलाइन Khabar:

Share

Nearby media companies