Lokpati.com

Lokpati.com We are one of the genuine news site on Nepal.

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिना (साउन-मंसिर)मा नेपालको वैदेशिक व्यापारमा देखिएको बृद्...
24/12/2024

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिना (साउन-मंसिर)मा नेपालको वैदेशिक व्यापारमा देखिएको बृद्धिसँगै सुधार देखिएको हो।

कस्तो, छ, नेपालको, व्यापार-घाटाको, तथ्यांक, ?

सहकारीको ऋण तिर्दिन भन्न पाइँदैन : सचिव पौडेल
23/12/2024

सहकारीको ऋण तिर्दिन भन्न पाइँदैन : सचिव पौडेल

सहकारीको, ऋण, तिर्दिन, भन्न, पाइँदैन, :, सचिव, पौडेल

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे
23/12/2024

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे

पर्यटकलाई, कुनै, पनि, समस्या, आउन, दिनुहुँदैनः, मन्त्री, पाण्डे

लोकतन्त्रमाथि खतरा छभन्दा दुःख लाग्छ : प्रथम राष्ट्रपति
23/12/2024

लोकतन्त्रमाथि खतरा छभन्दा दुःख लाग्छ : प्रथम राष्ट्रपति

लोकतन्त्रमाथि, खतरा, छभन्दा, दुःख, लाग्छ, :, प्रथम, राष्ट्रपति

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
23/12/2024

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

एनपिएल, फाइनलमा, अभद्र, व्यवहार, गर्ने, दुई, जना, पक्राउ

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
23/12/2024

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

राष्ट्रपति, समक्ष, पाँच, राजदूतको, शपथ

क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्छ : नेता सिंह
23/12/2024

क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्छ : नेता सिंह

क्रियाशील, सदस्यलाई, पार्टीको, गतिविधिमा, संलग्न, गराउनुपर्छ, :, नेता, सिंह

ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीक...
23/12/2024

ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ। उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ।

ग्लोबल, आइएमई, बैंकद्वारा, “ग्लोबल, हाट, बजार”, सञ्चालनमा

तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ। म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकु...
23/12/2024

तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ। म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिए। सडक विभाग मातहतको पुल सेक्टरको १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो।

१३, वर्षदेखि, अलपत्र, लुमुघाट, मोटरेबल, पुलको, पुनर्निर्माण, सुरु

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा अचेत फेला परे...
23/12/2024

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा अचेत फेला परेकी थिइन्। पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।

मानव, बेचबिखन, विरुद्धकी, अभियन्ता, दनुवारको, निधन

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको जिल्ला अदालत कास्कीमा बयान सुरु ...
23/12/2024

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ। लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ।

रवि, लामिछानेसहित, पाँचजनाको, मुद्दा, न्यायाधीश, , राईको, इजलासमा

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाम...
23/12/2024

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज, कति, छ, सुनचाँदीको, मूल्य, ?

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १...
22/12/2024

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ। आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो।

दीपेश, पुनमाथि, २, करोड, १४, लाख, बिगो, दाबी

सहकारी प्रकरणमा कसैलाई छुट हुँदैन : सञ्चारमन्त्री
22/12/2024

सहकारी प्रकरणमा कसैलाई छुट हुँदैन : सञ्चारमन्त्री

सहकारी, प्रकरणमा, कसैलाई, छुट, हुँदैन, :, सञ्चारमन्त्री

शेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित
22/12/2024

शेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित

शेयर, बजारमा, १३, अंकको, गिरावट,, कारोबार, साढे, ४, अर्बमा, सीमित

त्रिवि सेवा आयोगको औचित्यमा पुनः विचार गर्नुस् : प्रधानमन्त्री
22/12/2024

त्रिवि सेवा आयोगको औचित्यमा पुनः विचार गर्नुस् : प्रधानमन्त्री

त्रिवि, सेवा, आयोगको, औचित्यमा, पुनः, विचार, गर्नुस्, :, प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गरिएको छ। आइत...
22/12/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गरिएको छ। आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछानेसँगै उनकी श्रीमती पौडेललाई प्रतिवादी बनाएको हो।

रवि, पत्नि, निकिताको, पनि, सम्पत्ति, जफत, गर्न, माग

हर्ट अट्याक मुख्यतया रक्त प्रवाहमा समस्या ल्याउने विभिन्न कारणहरूको परिणाम हो।
22/12/2024

हर्ट अट्याक मुख्यतया रक्त प्रवाहमा समस्या ल्याउने विभिन्न कारणहरूको परिणाम हो।

ध्यान, दिनुहोस्, :, मुटुलाई, केले, जोखिममा, पार्छ, ?

Address

New Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lokpati.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokpati.com:

Share