East Nepal

East Nepal Welcome to our page here you will get current Information. HERE you can get Education, politic, news knowledge

Rangoli made by Real Madrid FC fan from Butwal, Nepal. ❤️Pic. Birat Jung Raut
12/11/2023

Rangoli made by Real Madrid FC fan from Butwal, Nepal. ❤️

Pic. Birat Jung Raut

Great Work ❤️🙏🏻🙏🏻Youths of Birtamode Jhapa Feeding over 300+ street dogs in the town with the motto of inspiring everyon...
12/11/2023

Great Work ❤️🙏🏻🙏🏻
Youths of Birtamode Jhapa Feeding over 300+ street dogs in the town with the motto of inspiring everyone to love street dogs 🐶
Thankyou everyone one for your help and support.
Happy kukur tihar 🥰
Source: rojb

रास्वपा सांसद गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड !आयोजक ‘वन योङ वर्ल्ड’ (london)का अनुसार प्रतिस्पर्धीहरूमध्येबा...
20/07/2023

रास्वपा सांसद गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड !

आयोजक ‘वन योङ वर्ल्ड’ (london)का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

National animal:मोरङको सुन्दरहरैचा ५ स्थित नयाँ बृन्दावन गौशालामा शनिबार  विश्वको अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा स्...
28/05/2023

National animal:
मोरङको सुन्दरहरैचा ५ स्थित नयाँ बृन्दावन गौशालामा शनिबार विश्वको अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा स्थापना । केही समय पछि उद्घाटन कार्यक्रम गरिने नयाँ बृन्दावन गौशलाका संरक्षक दिन्बन्दु शास्त्रीले बताउनु भएको छ।
तस्बिरहरु शिव भट्टराई भोजपुरे

Sandakpur ilam :We will rise foundation ले आयोजना गरेको देशको घुम्नै पर्ने महत्वपूर्ण पर्यटकीय स्थल ( most potential des...
28/05/2023

Sandakpur ilam :
We will rise foundation ले आयोजना गरेको देशको घुम्नै पर्ने महत्वपूर्ण पर्यटकीय स्थल ( most potential destination ) को भिडियो प्रतियोगिता मा देशैभरी बाट आएका २५० भन्दा बढी ठाउँहरुको भिडियो मध्ये सन्दकपुर पहिलो महत्त्वपूर्ण मा परेर पुरस्कृत भएको छ ।

Father's Love: टर्कीमा गएको भूकम्पमा एक बुबाले घरमै सुतिरहेको बेला भूकम्प आउँदा कंक्रिटको स्ल्याब मुनि च्यापिएर मृत्यु भ...
09/02/2023

Father's Love: टर्कीमा गएको भूकम्पमा एक बुबाले घरमै सुतिरहेको बेला भूकम्प आउँदा कंक्रिटको स्ल्याब मुनि च्यापिएर मृत्यु भएकी आफ्नी १५ वर्षीया छोरीलाई निकाल्न नसक्ने अवस्थामा छोरीको हात समात्दै बसेका छन् ।😢❤️

05/02/2023

Rabi lamichane on rishi dhamala

Kidnapping case :: लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद...
03/02/2023

Kidnapping case :: लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी प्रक्राउ परेका छन् ।

Just in: सर्वोच्च अदालतले सांसद पद खारेज गरे संगै रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजिनामा दिएका छन् ।
27/01/2023

Just in: सर्वोच्च अदालतले सांसद पद खारेज गरे संगै रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजिनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टिकी तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त हुने भएकी छन् ।  #बधाई❤️
17/01/2023

राष्ट्रिय स्वतन्त्र पार्टिकी तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त हुने भएकी छन् । #बधाई❤️

मिल्यो नेताहरु बिच भागबन्डा। एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नाग...
17/01/2023

मिल्यो नेताहरु बिच भागबन्डा। एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा : गृह, शिक्षा र श्रम

राप्रपा : उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

16/01/2023

यि युवक प्राति उच्च सम्मान 🙏❤️❤️

𝐑𝐞𝐚𝐥 𝐡𝐞𝐫𝐨..🥰
16/01/2023

𝐑𝐞𝐚𝐥 𝐡𝐞𝐫𝐨..🥰

 #भावपूर्ण श्रदान्जली मृतक सम्पूर्णमा 😥 #राष्ट्रिय_गहनाहरू😥😥
15/01/2023

#भावपूर्ण श्रदान्जली मृतक सम्पूर्णमा 😥
#राष्ट्रिय_गहनाहरू😥😥

झट्ट हेर्दा बिदेश तिरको जस्तो देखिने यो बिधालय हाम्रै मुस्ताङको जनहित मावी हो।❤️
12/01/2023

झट्ट हेर्दा बिदेश तिरको जस्तो देखिने यो बिधालय हाम्रै मुस्ताङको जनहित मावी हो।❤️

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान गृहमन्त्री रबि लामिछाने। 🤝
12/01/2023

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान गृहमन्त्री रबि लामिछाने। 🤝

Interesting: झापाको सताक्षिधाम क्षेत्रको जङ्गलमा जंगली हात्तीले बनभोज (ड्राइ पिकनिक ) खाना गएका मान्छेहरूलाई खेदाएको छ। ...
11/01/2023

Interesting: झापाको सताक्षिधाम क्षेत्रको जङ्गलमा जंगली हात्तीले बनभोज (ड्राइ पिकनिक ) खाना गएका मान्छेहरूलाई खेदाएको छ। सुरक्षित भएर पिकनिक खानुहोला।

४ हजार बराबरको रक्सी नष्ट : काठमाडौं प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा घर बनाएको चार हजार लिटरभन्दा बढी रा...
11/01/2023

४ हजार बराबरको रक्सी नष्ट : काठमाडौं प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा घर बनाएको चार हजार लिटरभन्दा बढी राक्सी नष्ट गरेको छ ।
Source: ktm update

Serious Issue: कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्था मा छ । सरकारले शरीर नेपा...
09/01/2023

Serious Issue: कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्था मा छ । सरकारले शरीर नेपाल ल्याउने खर्च बेहोर्ने भनेपनि त्यहाँको स्थानीय प्रहरीलाई जानकारी नभएको खबर हामीलाई त्यहाँको एकजना नेपालीले जानकारी दिनुभयो । शरीरको अवस्था खराब छ । सम्बन्धित निकायको ध्यााकर्षण होस्।
Source: ronb

बिर्तामोडमा अवैध माछाको बिक्री रोकिएन, नगरपालिकाले ३५ किलो माछा नष्ट गरेको छ।  बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र...
08/01/2023

बिर्तामोडमा अवैध माछाको बिक्री रोकिएन, नगरपालिकाले ३५ किलो माछा नष्ट गरेको छ।

बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको भन्ने सुराकीका आधारमा नगरप्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

निसीखोला गाउँपालिकामा ३० वर्षीया श्रीमतीको हत्या गरेर फरार भएका ३३ वर्षीय धनबहादुर घर्ती (असिम)
07/01/2023

निसीखोला गाउँपालिकामा ३० वर्षीया श्रीमतीको हत्या गरेर फरार भएका ३३ वर्षीय धनबहादुर घर्ती (असिम)

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि जाँ...
07/01/2023

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि जाँदै ।
Source:Galaxy4K

धरानका मेयर हर्कसाम्पाङ राईले आफ्नो कार्यकालको ३ महिनामा करिब ६ लाख बिरुवा रोपेको घोषणा गरेका छन् । 😮
06/12/2022

धरानका मेयर हर्कसाम्पाङ राईले आफ्नो कार्यकालको ३ महिनामा करिब ६ लाख बिरुवा रोपेको घोषणा गरेका छन् । 😮

एमबाप्पे भन्छन् : म विश्वकप जित्न आएको हुँ, गोल्डेन बुट होइन
05/12/2022

एमबाप्पे भन्छन् : म विश्वकप जित्न आएको हुँ, गोल्डेन बुट होइन

डा. तोसिमा कार्कीले राजिनामा दिएकी छिन् ।नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छिन् ।प्...
05/12/2022

डा. तोसिमा कार्कीले राजिनामा दिएकी छिन् ।

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छिन् ।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

First time English to English Conversation😯महानगरको इतिहासमा पहिलो पटक ट्रानस्लेटर नराखी अमेरिकी राजदूत र नगर प्रमुख इन्...
01/12/2022

First time English to English Conversation😯
महानगरको इतिहासमा पहिलो पटक ट्रानस्लेटर नराखी अमेरिकी राजदूत र नगर प्रमुख इन्जिनियर बालेन शाह बीच भेट पछि वार्ता भएको छ। भेटवार्तामा अमेरिकन नगरपालिका र काठमाडौं नगरपालिका बीच साझेदारी कार्यक्रम बनाउने बारे अङ्ग्रेजीमै छलफल सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।तस्वीर...
01/12/2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।
तस्वीर: प्रचण्ड सचिवालय

सुवासचन्द्र नेम्वाङको भविष्याबाणी : कतार विश्वकप अर्जेन्टिनाले जित्ने, मेस्सीले गोल्डेन बुट जित्ने उहाँको अनुमान रहेको  ...
01/12/2022

सुवासचन्द्र नेम्वाङको भविष्याबाणी : कतार विश्वकप अर्जेन्टिनाले जित्ने, मेस्सीले गोल्डेन बुट जित्ने उहाँको अनुमान रहेको छ।

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक किनारमा पार्किङ निषेध गरेपछि व्यापारीले बागबजार क्षेत्र बन्द गराएका छन् । सडक किन...
01/12/2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक किनारमा पार्किङ निषेध गरेपछि व्यापारीले बागबजार क्षेत्र बन्द गराएका छन् ।

सडक किनारामा पार्किङ गर्न पाउनुपर्ने मागसहित बागबजारका व्यापारीहरुले सडक र पसलहरु बन्द गरेर आन्दोलन थालेका हुन्व्यापारीको विरोधका कारण त्यस क्षेत्रमा झन्डै तीन घण्टा यातायातका साधन ठप्प रह्यो भने ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो । अपराह्न करिब ४ बज्नै लाग्दादेखि बसहरु चल्न थालेका छन् ।

Address

Ilam

Telephone

+9779815053494

Website

Alerts

Be the first to know and let us send you an email when East Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share