Ilamtimes

Ilamtimes सबैका लागि सधैका लागि पल पलकाे खबरकाे लागि इलाम टाईम्स. कम

28/03/2023

प्रदेश नामाकरण को क्रममा संविधान को मर्म अनुरुप पहिचान र सामार्थ्य लाई अधार नमानी कथित बहुमत को बलमा १ नं प्रदेश लाई कोशी नामाकरण गरिएको आरोप लगाउदै यस बिरुद्ध मा संघर्षरत पहिचान बादी समुहले आज चुलाचुली गाउपालिका को कार्यलय मा गरेको तालाबन्दी को बिषय मा बोल्दै संघर्ष समिती का संयोजक मिलन रुम्दाली ।।

28/03/2023

आज चुलाचुली गाउँ पालिका को कार्यलय मा तालाबन्दी गरिएको छ ।कोसि प्रदेश नामाकरण खारेजी को माग गर्दै आएको चुलाचुली स्तरिय संघर्ष समिती को अगुवाइ मा यो तालाबन्दी गरिएको हो ।।

बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन् ।वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाक...
27/03/2023

बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन् ।वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाको परीक्षा दिएका हुन् । खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन् । ‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ छ । वडाध्यक्ष शेषले अगाडिको कक्षाको परीक्षा दिने बताएका छन् ।...

बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन् ।वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आ.....

26/03/2023
कोशी प्रदेश नामाकरण खारेज संयुक्त संघर्ष समिति चुलाचुलीद्वारा शान्ती पुर्ण विरोध र्यालीको आयोजना गरेको छ।समितिले चुलाचुल...
26/03/2023

कोशी प्रदेश नामाकरण खारेज संयुक्त संघर्ष समिति चुलाचुलीद्वारा शान्ती पुर्ण विरोध र्यालीको आयोजना गरेको छ।

समितिले चुलाचुली-४ को यलम्वर चौकबाट नारा जुलुस सहित चुलाचुली गाउँ पालिकाको कार्यालय सम्म पुगेर कालो झण्डा गाड्नुको साथै कोशी प्रदेश नाम उल्लेख गरिएको पालिकाको कागज पत्रहरू जलाएको थियो।

पालिकामा कालो झण्डा गाडे पछि र्याली चुलाचुली-४ को आइतबारे बजारमा पुगेर कोण सभामा परिणत भएको थियो। समितिले प्रदेश सभा सदस्य राम राना मगरको पुत्ला जलाएको थियो भने गत चैत ५ गते प्रहरी दमनमा घाइते भइ उपचारको क्रममा निधन भएको पदम लिम्बु लाजेहाङलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका थिए।

कोण सभामा चुलाचुलीका विभिन्न पहिचान वादी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

१० चैत, बिराटनगर। प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा सहभागी हुने क्रममा घाइते भएका पहिचानवादी नेता पदम...
24/03/2023

१० चैत, बिराटनगर। प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा सहभागी हुने क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बू (लाजेहाङ) को निधन भएको छ। प्रदेशको नाम ‘कोशी’ हटाउनुपर्ने माग राखी यही चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको कुटाइबाट घाइते लाजेहाङको उपचारका क्रममा आज (चैत १० गते) बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो।विराटनगरमा भएको जनप्रर्दशनका क्रममा निषेधाज्ञा तोडेर अगाडि बढेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा उनी घाइते भएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। बीपी प्रतिष्ठानको आईसीयूमा उपचारत लिम्बूको थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ लाने तयारी भइरहेका बेला निधन भएको संघर्ष समितिले जनाएको छ।...

१० चैत, बिराटनगर। प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा सहभागी हुने क्रममा घाइते भएका पहिचानवादी ...

23/03/2023

गत चैत्र ८ गते सम्पन्न चुलाचुली गाउपालिका वडा नं ३ को वडा स्तरिय सार्वजानिक सुनुवाइमा जिज्ञाशा राख्दै स्थानिय होम नाथ न्यौपाने

18/03/2023

हेभेन्ली निर्भाणा पाथ नेपाल, चुलाचुलीको आयोजनामा चुलाचुली-२,बाह्रगोठेमा सन्चालित सात दिवसीय आ.म.श. शिविरको पहिलो दिनको दृश्यहरू।
शिविरमा वडाका वडाअध्यक्ष लक्ष्मण श्रेष्ठले पनि सेवा लिनु भएको थियो।

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/पछिल्लो समय तरलताको अभाब मा बैक तथा वित्तिय संघसस्था हरुका साथसाथै सहकारी हरु समेत...
13/03/2023

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/पछिल्लो समय तरलताको अभाब मा बैक तथा वित्तिय संघसस्था हरुका साथसाथै सहकारी हरु समेत समस्यामा रहेका छन भनें केहि सहकारी हरु ले आफ्ना सदस्य को बचत रकम फिर्ता गर्न नसक्दा अर्थ बजार मा सहकारी हरुको छवी धमिलिदै गएको छ । पछिल्लो समय मा केहि सहकारी हरु र सहकारीका सेवा केन्द्रहरु , सहकारीले गरिरहेका ब्यावसाय हरु समेत धमाधम बन्द भइ रहेको अवस्था छ ।...

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/पछिल्लो समय तरलताको अभाब मा बैक तथा वित्तिय संघसस्था हरुका साथसाथै सहकारी ...

काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य ...
13/03/2023

काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ । बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो । सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलक...

झापाको भद्रपुरबाट शुक्रवार बिहान प्रहरीले लागूऔषध ब्राउनसुगरसहित इलामको चुलाचुलीकी एकजना महिलालाई पक्राउ गरेको छ । चुलाच...
12/03/2023

झापाको भद्रपुरबाट शुक्रवार बिहान प्रहरीले लागूऔषध ब्राउनसुगरसहित इलामको चुलाचुलीकी एकजना महिलालाई पक्राउ गरेको छ । चुलाचुली गाउँपालिका–१ बस्ने ३४ वर्षीया मञ्जु चापागाई पक्राउ परेकी हुन् । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा चापागाईलाई पक्राउ गरेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले प्रदेश १–०१–०१३ प १९७३ नम्वरको स्कुटी चेकजाँच गर्दा चापागाईको साथमा १६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर भेटिएको बताए । प्रहरीले नेपाली पाँच हजार ७५ रुपैयाँ र रेडमी मोवाइल पनि बरामद गरेको छ । स्पिक कर्नर अनलाईन खबर बाट साभार

झापाको भद्रपुरबाट शुक्रवार बिहान प्रहरीले लागूऔषध ब्राउनसुगरसहित इलामको चुलाचुलीकी एकजना महिलालाई पक्राउ गरे...

देवेन्द्र पौडेल , इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका वडा नं ३ स्थित श्री सिद्धेश्वर शिवालय मन्दिर मा आज फागुन २८ गत...
12/03/2023

देवेन्द्र पौडेल , इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका वडा नं ३ स्थित श्री सिद्धेश्वर शिवालय मन्दिर मा आज फागुन २८ गते देखी बिश्व शान्ती तथा समस्त प्राणी जगत को कल्याण का निम्ती ९ दिवसिय महापुराण सुरु भएको छ । श्री सिद्धेश्वर शिवालय मन्दिर संरक्षण समिती को आयोजना मा सुरु भएको उक्त महापुराण मा प्रमुख कथा वाचक श्री केवल कृष्ण अधिकारी र उपबाचक हरु मा दिपक भट्टराइ,गोपाल निरौला,अग्नी पौडेल र अनिल पौडेल रहनु भएको छ ।...

देवेन्द्र पौडेल , इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका वडा नं ३ स्थित श्री सिद्धेश्वर शिवालय मन्दिर मा आज फाग.....

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्वारा आयोजित प्रदेश आमहड...
12/03/2023

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्वारा आयोजित प्रदेश आमहडतालको प्रभाव पुर्वको सबै जिल्लाका मुख्य बजारहरूमा देखिएको छ।

श्री पध्म महापुराण ज्ञान महायज्ञ हुने बारेको जानकारी!!ज्ञान महायज्ञमा उपस्थित भई कथा श्रवण गर्नको लागि आयोजक समितिको अनु...
12/03/2023

श्री पध्म महापुराण ज्ञान महायज्ञ हुने बारेको जानकारी!!
ज्ञान महायज्ञमा उपस्थित भई कथा श्रवण गर्नको लागि आयोजक समितिको अनुरोध रहेको छ।

श्री सिध्देश्वर शिवालय मन्दिर संरक्षण समिति
चुलाचुली-३, ईलाम
सम्पर्क- ९८४४६०३७३०/९८१७०००८७५/९८४२६५०६४३

२७ फागुन, गाइघाट। उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। स्थानीय रामबहादु...
11/03/2023

२७ फागुन, गाइघाट। उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेशकुमार पोदारले जानकारी दिए। शुक्रबार साँझ घरमा अभिभावक नभएको बेला बिजुली सर्ट भएर आगलागी हुँदा बालबालिकाको मृत्यु भएको डीएसपी पोदारको भनाई छ।...

२७ फागुन, गाइघाट। उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। स्थानीय ...

10/03/2023

चुलाचुली-१ को राई टोल (मैना चुली) कमल स्थित सन्चालित आ.म.श. उपचार शिविरको दोस्रो दिनको गतिविधीहरू। शिविरको दोस्रो दिन चलिरहदा बिरामीहरूको उत्साहजनक उपस्थिति रहेको पाइएको छ।

10/03/2023

आ.म.श. उपचारको बारेमा जानकारी दिनुहुदै केन्द्रीय आ.म.श. विभाग प्रमुख तथा कमल शिविरको आ.म.श. हिलर प्रमूख....

Address


Alerts

Be the first to know and let us send you an email when Ilamtimes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share