Deumai Municipality Update

  • Home
  • Deumai Municipality Update

Deumai Municipality Update Follow for more updates!!

Sad News : आगलागीमा परेर पाँचथर हिलीहाङ गाउँपालीका ७ भारपामा २ जना बालकको ज्यान गएको छ ।
25/02/2023

Sad News : आगलागीमा परेर पाँचथर हिलीहाङ गाउँपालीका ७ भारपामा २ जना बालकको ज्यान गएको छ ।

Dambar Khadka said  : क्षेत्र न २ का सम्पुर्ण जनतामा आग्रह छ परिवर्तन गरेर देखाउछु समृद्दि ल्याएर देखाउछु बिश्वकै नजरमा ...
14/10/2022

Dambar Khadka said : क्षेत्र न २ का सम्पुर्ण जनतामा आग्रह छ
परिवर्तन गरेर देखाउछु समृद्दि ल्याएर देखाउछु बिश्वकै नजरमा पर्न सफल ईलाम बनाउने छु हातमालाे गराै अब अति भाे सबै मिलेर ईलामलाई बिकासमा १ नम्बर बनाउन लागाै ।।
Dambar Khadka

इलाम जिल्लामा  कक्षा १२ को मौका परीक्षा केन्द्रको परीक्षा केन्द्र तपशिल बमोजिम रहेको व्यहोरा अनुरोध छ । यस देउमाई‌ नगरपा...
14/10/2022

इलाम जिल्लामा कक्षा १२ को मौका परीक्षा केन्द्रको परीक्षा केन्द्र तपशिल बमोजिम रहेको व्यहोरा अनुरोध छ । यस देउमाई‌ नगरपालिका बाट मौका परिक्षा दिने सबै भाईबहिनीहरुलाई शुभकामना दिन चाहान्छौ ।

हाम्रो समउन्नत नगरपालिका देउमाइ नगरपालिका वार्ड २ साब्जुङ्ग! तस्बिरमा रहेका ब्यक्ती शिबलाल सुवेदी हुनुहुन्छ र वहाँले पनि...
08/10/2022

हाम्रो समउन्नत नगरपालिका देउमाइ नगरपालिका वार्ड २ साब्जुङ्ग! तस्बिरमा रहेका ब्यक्ती शिबलाल सुवेदी हुनुहुन्छ र वहाँले पनि नगरपालिकाको नियम अनुसारको कर त तिर्नुभएकै हो!आफू बिरामी लामुसमय देखि को! उपचार गर्ने आर्थिक स्थिति नाजुक भएर नै हुनुपर्छ यसरी कहिले लिन आउँछ काल भनी तड्पिएको कुरा गर्दा जो कोहिको आँखा नरसाउने हुदैन! तर के नगरपालिकालाई यस्ता ब्यक्तिलाइ सहयोग नगरेर एकल पुरुस तन्देरिलाइ भत्ता दिन ठिकै होला? देउमाईका नागरिकको स्वास्थ स्थिति नाजुक हुँदापनि नगरले कानमा तेल हाल्ने हो भने किन हामीले कर तिर्ने? कर तिर्न एकदिन ढिला हुँदा जरिवाना लिने नगरपालिकाले हस्पिटल जाँदा डाक्टर नहुँदा जनतालाई कति जरिवाना दिन्छ? एउटा नगरपालिका स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि स्तरोन्नति गर्न सक्दैन भने जनताले जनप्रतिनिधिबाट के अपेक्षा राख्ने? के देउमाई नगरपालिकाका जनताले सामान्य रोगकै कारण ज्यान गुमाउनु पर्ने हो? स्वास्थ्य क्षेत्रमा यति बिकास गरे भन्नभन्दा पहिले यस्ता नागरिकलाई हेरियोस्।
सबैले वहाँलाइ सहयोग गरि दिनु होला!
धन्यबाद!
खाता नं: 06011015216013
Gita Sevi Subedi
कृषिबिकाश बैन्क मङ्गलबारे इलाम

06/10/2022

अनि दशै कस्तो हुदै छ त ??

Sad news : गजुरमुखि नजिकैकाे पक्कि पुलमा 1जना मानिस मृत  अवस्थामा फेला परेकाे हुनाले  कसैले चिन्नु हुन्छ  भने उस्काे घर ...
30/09/2022

Sad news : गजुरमुखि नजिकैकाे पक्कि पुलमा 1जना मानिस मृत अवस्थामा फेला परेकाे हुनाले कसैले चिन्नु हुन्छ भने उस्काे घर परिवारमा खबर गरि दिनु हाेला ।
हार्दिक श्रद्धाञ्जली

इलाम जिल्ला बरबोटे ९ निवासि ब्लड  क्यान्सर बाट पीडित भाइ सोम ढकाल को आज दुखद निधन भएको छ ! भाइ एक बर्ष देखि ब्लड क्यान्स...
23/09/2022

इलाम जिल्ला बरबोटे ९ निवासि ब्लड क्यान्सर बाट पीडित भाइ सोम ढकाल को आज दुखद निधन भएको छ ! भाइ एक बर्ष देखि ब्लड क्यान्सर रोग बाट पीडित थिए! सबै को सहयोग ले सुरुवाति चरण मा उपचार मा सफलता भए पनि एक बर्ष पछि पुन सम्स्या दोहिएर पछि झापामा उपचार को लागि लगिएको थियो !

भावपुर्न श्रद्धाञ्जली भाइ !

देमाइ नगरपालिकाको सुन्दर पर्यटकीय क्षेत्र पानीटारको खेल मैदानमा यही मिति २०७९/०६/०८ गतेदेखि  ३८ औ बडा दशै गोल्डकप सुरु ह...
18/09/2022

देमाइ नगरपालिकाको सुन्दर पर्यटकीय क्षेत्र पानीटारको खेल मैदानमा यही मिति २०७९/०६/०८ गतेदेखि ३८ औ बडा दशै गोल्डकप सुरु हुने भएको छ । यस पटक को खेल तालिका यसप्रकार रहेको छ ।

15/09/2022

सम्पुर्ण देउमाई बासी तथा सम्पूर्ण मा हार्दीक नमन ,
केही समय यता देखी बालबच्चा हरु बिभीन्न स्थानबाट हराईरहेका हुनाले आफ्ना बालबच्चालाई एक्लै नछोड्न अनुरोध गर्दछौ । र सम्पुर्ण बिधालय लाई पनि सचेत रहन अनुरोध गर्दछौ । धन्यवाद

छिमेकी राष्ट्र भारतबाट छिरेका केही व्यक्ति हरुले बालबच्चालाई फकाई फुलाई गरेर बेच्ने , Kidnap गर्ने जस्ता गलत काम बढिरहेक...
12/09/2022

छिमेकी राष्ट्र भारतबाट छिरेका केही व्यक्ति हरुले बालबच्चालाई फकाई फुलाई गरेर बेच्ने , Kidnap गर्ने जस्ता गलत काम बढिरहेको ले सम्पुर्ण देश तथा देउमाई बासिलाई सचेत र सजग रहन हार्दिक अनुरोध गर्दछौं, आफ्ना बालबच्चाको राम्रो सग ख्याल राखौ , यस्तो घटना हुन बाट आफु पनि बचौ र अरुलाई पनि बचाउ । यदि कहि कतै यस्तो घटना भएको देख्नु भयो र तपाईलाई शंखा लागेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय मा खबर गर्नु होला ।साथै पोस्ट सेयर गर्न पनि नबिर्सीनु होस् , नगर को सुरक्षा हामी सबैको दायीत्व।।

सहयोगको लागि अनुरोधइलाम जिल्ला देउमाइ नगरपालिका वार्ड नं 7 निवासी 15 वर्षीय उत्सव गुरागाइँ लाई right V4 artery मा aneury...
03/09/2022

सहयोगको लागि अनुरोध

इलाम जिल्ला देउमाइ नगरपालिका वार्ड नं 7 निवासी 15 वर्षीय उत्सव गुरागाइँ लाई right V4 artery मा aneurysm ( दिमाग को नशा सुन्निएको र वरिपरि रगत जमेको) भएर दायाँ कानको नशा पूर्ण रुपमा क्षती पुर्याइ सकेको र तुरुन्तै उपचार नगरेमा ruputure भै मस्तिष्क घात भएर ज्यान नै जोखिममा पर्ने देखिएको छ र यस्को उपचार पद्धति( endovascular treatment) र यसमा प्रयोग हुने coil , stents बाहिर बाट आयात गर्नु पर्ने भएकाले धेरै नै महङ्गो पर्न जाने भएको छ। परिवार मा निरन्तर स्वास्थ्यजन्य आपत्ति आइ परि रहेकाले उपचारकै क्रममा परिवारको आर्थिक अवस्था धेरै नै नाजुक भएकाले उपचारार्थ लाग्ने रकम जुटाउन धेरै गारो भइ रहेको छ!
केही वर्ष अगाडि बुवालाई ventilator ma उपचार गर्दा ठूलो रकम खर्च गरेर पनि बचाउन नसकिएको र पोहोर आमालाई पनि पेटमा cyst भै operation गर्दा समेत धेरै खर्च भएको थियो।
पारिवारिक श्रोत बाट तत्कालै यति ठूलो रकम जोहो गर्न गारो परिरहेको र उपचार गर्न ढिलाइ भएमा ज्यान जोखिममा पर्ने भएकाले 15 वर्षिय उत्सव गुरागाइँलाइ आर्थिक सहयोग गरि बचाइदिनु हुन यहाहरु सबैसग अनुरोध गर्दछौँ!
contact number: 9842739955
Account details: Acc num: 0090148570400001
account name : Gaurav Guragain
Bank : kumari bank
Esewa \ khalti\ ime pay 9842739955

देउमाई नगारपालिकाबाट नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत ईलाम जिल्ला पुरुष फुटबल तर्फ पहिलो चरणको सहभागिता छनौट भई बन्द प्रश...
24/08/2022

देउमाई नगारपालिकाबाट नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत ईलाम जिल्ला पुरुष फुटबल तर्फ पहिलो चरणको सहभागिता छनौट भई बन्द प्रशिक्षणमा पर्न सफल भएकोमा सफल हुने तपशिलका खेलाडी भाइहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ 💐💐💐
साथै दोस्रो चरणको छनौट (Top -16) १६को लागी सफलताको शुभकामना सुभेच्छा व्यक्त गर्दछौ।

१- रोहित सम्राट राई दे.न.पा. ६
२- विशाल तामाङ्ग दे.न.पा. ४
३- बालकृष्ण राई दे.न.पा. ६
४- धन बहादुर गुरुङ्ग (आदर्श) दे.न.पा. ३
५- रोहन बान्तवा राई दे.न.पा. २
६- अभिरल राई दे.न.पा. ४
७- आकाश फियाक दे.न.पा. ५
Source: DeuDeumai Football DiariesoDeumai Football DiariesaDeumai Football Diaries

इलामकाे ट्याक्सि स्टन स्थित साँखेजुङ हाेटलमा अागलागि इलाम नगरपािलकाकाे दमकल नियन्त्रणकाे प्रयासमा !
17/08/2022

इलामकाे ट्याक्सि स्टन स्थित साँखेजुङ हाेटलमा अागलागि इलाम नगरपािलकाकाे दमकल नियन्त्रणकाे प्रयासमा !

दुखद खबर : देउमाई नगरपालिका वडा नं ९ का वडा अध्यक्ष याम लिम्बू का पिताको ६५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । ह...
15/08/2022

दुखद खबर : देउमाई नगरपालिका वडा नं ९ का वडा अध्यक्ष याम लिम्बू का पिताको ६५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।
हार्दीक समवेदना।

यो  हाम्रै देउमाई नगरपालिका ८ को जितपुरमा अवस्थित झ्याउपोखरी  हो । यो  यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्व रहेको पोख...
05/08/2022

यो हाम्रै देउमाई नगरपालिका ८ को जितपुरमा अवस्थित झ्याउपोखरी हो । यो यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ । बर्खा याममा चारै तर्फ पनि भरिने र बिचमा चुचुरो देखीने भएकाले यो ठआउ एकदमै रमणीय छ ।

दु:खद खबर 😢😢😢😢खोलाले बगाउँदा ईलाम नगरपालिका ३ पुवामझुवका एक युवा सुजन राईको मृत्यु भएको छ।ईलाम नगरपालिका ३ पुवामझुवाका १...
04/08/2022

दु:खद खबर 😢😢😢😢

खोलाले बगाउँदा ईलाम नगरपालिका ३ पुवामझुवका एक युवा सुजन राईको मृत्यु भएको छ।
ईलाम नगरपालिका ३ पुवामझुवाका १९ वर्षीय सुजन राईको पुवाखोलाले बगाएर मृत्यु भएको छ। बुधबार बेलुका ईलामबाट घर फर्किदा पुवाखोला पुल तर्ने क्रममा बगाएर मृत अवस्थामा राईको शव बिहीवार दिउँसो नेपालटार प्रहरी बिट इन्चार्ज धन प्रसाद रिमाल को टोली विप्लाटे प्रहरी बिट इन्चार्ज रेवती राज थापा को टोली इलाम नगरपालिका ३ को स्थानीय नागरिक को खोजी क्रममा इ.न.पा ४मा पर्ने दावली गाउँ को सोती पुल को किनारमा मृत अवस्थामा फेला परेको छ

हार्दिक श्रद्धाञ्जली सुजन
तिम्रो आत्मले शान्ति पाओस्😥😥
स्रोत: सामाजीक सञ्जाल

4 years of Nirmala Panta Case: आज निर्मला पन्त घटनाको ४ वर्ष पूरा भइसकेको छ । दोषी अझै पत्ता लागेको छैन ।
26/07/2022

4 years of Nirmala Panta Case: आज निर्मला पन्त घटनाको ४ वर्ष पूरा भइसकेको छ । दोषी अझै पत्ता लागेको छैन ।

Address


Alerts

Be the first to know and let us send you an email when Deumai Municipality Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share