Reform sikkim

Reform sikkim Fun

21/01/2023

यदि कसैको विरोध गर्छ भने रचनात्मक विरोध हुनुपर्छ साथै समर्थन गर्छ भने पनि रचनात्मक समर्थन हुनुपर्छ।

06/12/2022
05/12/2022

जनताको जिवन स्थरको परिवर्तन भाषणले हुने भए सिक्किममा गरिबी नै डरले भाग्ने थियो । काम विहीन भाषण,इमान्दारीता विहिन कुर्ची,पुर्व सरकार देखि अहिले बर्तमान सरकार सम्म भष्ट्राचारले डुङ.डुङ गनाएको वातावरण।अन्त गरौं यो विकृत र राज्यलाई खोक्रो बनाउने घृणित खेल।हाम्रो राज्यबाट असल नेता छनौट गरौं।हाम्रो राज्य राम्रो बन्न सक्छ की ?युवा-चेली अब जाग्नु पर्छ,निधाएको आँखा खोल्नु पर्छ।
जय सिक्किम सुधार!!
जय सिक्किम आमा !!

घामलाई छेकेर छेक्न सक्दैन.
21/11/2022

घामलाई छेकेर छेक्न सक्दैन.

आँखा नदेख्ने अन्धा जनता पनि हैनन ,नबुझ्ने अशिक्षित जनताहरु पनि छैनन ,लोकतन्त्र भन्दा शुन्दर ब्यवस्था पनि यो दुनियाँमा अन...
16/02/2022

आँखा नदेख्ने अन्धा जनता पनि हैनन ,नबुझ्ने अशिक्षित जनताहरु पनि छैनन ,लोकतन्त्र भन्दा शुन्दर ब्यवस्था पनि यो दुनियाँमा अन्त काहिँ नै छैन,विगतका दिनमा अभ्यास गर्दै गर्दाको हामी आफैँले गरिरहेको हाम्रो गल्ती आगामी दिनमा झुक्किएर पनि नदोहोर्‍याउने प्रण गरौं.!🙏

-अब सिक्किम बचाउने युवाको पालो।

𝗗𝗲𝗲𝗽𝗲𝘀𝘁 𝗖𝗼𝗻𝗱𝗼𝗹𝗲𝗻𝗰𝗲 !!!Deeply saddened to hear about the demise of Mr. Kalu Singh Tamang (Father of Hon'ble Chief Ministe...
09/02/2022

𝗗𝗲𝗲𝗽𝗲𝘀𝘁 𝗖𝗼𝗻𝗱𝗼𝗹𝗲𝗻𝗰𝗲 !!!

Deeply saddened to hear about the demise of Mr. Kalu Singh Tamang (Father of Hon'ble Chief Minister of Shri Prem Singh Tamang-Golay) at the age of 93 years.

May his departed soul rest in eternal peace and express heartfelt condolences to the bereaved family.

जात धर्म,भाषा अनि मरियादा हरू सबै नियालेर माथि उठेर हेर्छु आज सिक्किममा "CBI" को खाचो छ।
08/02/2022

जात धर्म,भाषा अनि मरियादा हरू सबै नियालेर माथि उठेर हेर्छु आज सिक्किममा "CBI" को खाचो छ।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Reform sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share