16/01/2025
बोलेरो पिकअपले ठक्कर दिदा बाईकमा सवार आमा छोरा घाईते ❗️
इलाम सदरमुकामको फूलगाछीमा मे१ज ११७५ को पिकअप बोलेरोले बाग्मती प्र.०२-०३१ प ३४५८ नम्बरको मोटरसाईकललाई आज बिहान ११ बजे फुलगाछी-थेवेचोक खण्डमा ठक्कर दिदा चालक मदन प्रसाई र उहाँकी आमा नरेन्द्रकुमारी प्रसाई घाईते हुनु भएको छ । चालककी आमा नरेन्द्रकुमारीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।