13/10/2023
इलामका प्रजिअ श्रवणकुमार पोखरेल बाँके सरूवा, भएका छन ।
ईलाममा उहाँको कार्याकाललाई फर्केर हेर्दा :- १५ बुंदामा !!!
✌️ बिचौलिया रहित सेवा प्रवाहको ग्यारेन्टी ( बिद्युतिय फारम कार्यालयले नै निशुल्क भरिदिने ) !
✌️ एकै दिनमा सेवाको ग्यारेन्टि ( समय बुक गर्नै पर्दैन ) !
✌️ तयारी राहदानी र रा.परिचय पत्र कार्ड जुनसुकै दिन बितरण हुने ( बिदाले नछेक्ने ) !
✌️ नागरिकता , राष्ट्रिय परिचय पत्र र राहदानिको ३ वटै सेवा एकै दिनमा पनि संभव तुल्याइएको ( n.i. number सोहि दिन approved भएमा ) !
✌️दुइ शिफ्ट मै सेवाको संचालन हुने।(बिहान-बेलुकि सम्म )
✌️ सेवाग्राही रहे सम्म कहिलै ५.०० नबज्ने work culture को अभ्यास !
✌️ ईलाका प्रशासन र सिमा प्रशासनलाई सवै अधिकार प्रत्यायोजन ( सेवाका लागि सदरमुकाम धाउनै नपर्ने )
✌️ prisoners' cooperative shop / बन्दिको सहकारी पसल संचालनको नौलो अभ्यास ( मुनाफा रहित )
✌️ prisoners' Direct access to facility (चुहावट रहित बन्दिको सुबिधा बितरण )
✌️ सेवा प्रवाहमा स्थानिय तह सवै र प्रशासन बिच लिखित partnership model को सफल अभ्यास !!
✌️ प्रभावकारी बजार अनुगमन (उपभोक्ता हित बिपरितको कार्य गर्ने बिभिन्न फर्महरुलाई रु १२,४५००० जरिवाना भएको ।
✌️ कोरिया मौशमि कामदारको आवरणमा अनुमति बिनै संचालन भएको तालिम बाट ठगिएका १७ जनाको रकम फिर्ता गराईएको !
✌️ सानो पाथिभाराको क्रोनिक बिवादबिवाद/हिनामिनाको छानबिन प्रतिबेदन तयार , अख्तियार मा पठाईएको ।
✌️ नागरिक पृस्ठपोषण को लागि QR Code को अभ्यास !!
👍 प्रतिस्पर्धात्मक ranking मा 38th बाट 4th मा upgrade .