GAPS MEDIA

GAPS MEDIA सम्पूर्ण समस्या को समाधान एकै ठाउँ, शह
(3)

Address

Bagabazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when GAPS MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GAPS MEDIA:

Videos

Share

Must Read

कुनै शहर मा एकजना धनी मान्छे बस्थे , उसको एउटा अजिब प्रकार को चाहना थियो , उसले आफ्नो घर भित्र एउटा ठूलो स्विमिङ पुल मा ठुलो भन्दा ठूलो रेप्टाइल्स पालेका थिए । जसमा सर्प , गोहि , घडियाल आदि सामेल थियो ।

एकपटक उनले आफ्नो घर मा पार्टी दिन्छ ,धेरै मान्छेहरु त्यो पार्टीमा आउछन , खानापिना भइसकेपछी सबै पाहुनाहरुलाई स्विमिङ पुल मा लिएर जान्छ र भन्छ ,

" साथीहरु तपाइहरुले यो पुल हेरिरहनुभएको छ , यसमा खतरा भन्दा खतरनाक जीवहरु छन , यदि तपाइहरु मध्ये कसैले यसलाई पार गर्न सक्छ भने म त्यसलाई उपहारस्वरुप एक करोड रुपैया दिन्छु या आफ्नो छोरीको हात दिन्छु "

सबै मान्छेहरु पुल को तर्फ हेर्छन तर कसैको हिम्मत हुदैन कि त्यसलाई पार गरोस तर त्यतिकै मा छलाङ मारेको जस्तै आवाज आउँछ र एउटा केटा त्यसमा कुद्छ अनि सर्पहरु , गोहि र घडियाल आदिहरु बाट बचेर पुल पार गर्छ ।