Pranjali saud

Pranjali saud Social drive

29/12/2022

(नाम र ठाउँ परिबर्तन गरिएको ) नेपालगन्ज घर भई हाल काठमाडौं बस्दै आइरहेकी बिना भन्छिन् ।“आफै सास फेर्न संघर्ष गर्दै...

संविधानप्रति पूर्ण वफादार रहँदै नेपाली समाजमा न्याय, समानता र स्थिरता कायम गर्न लागिपर्ने रास्वपा की सांसद सोवित गौतम ..
25/12/2022

संविधानप्रति पूर्ण वफादार रहँदै नेपाली समाजमा न्याय, समानता र स्थिरता कायम गर्न लागिपर्ने रास्वपा की सांसद सोवित गौतम ..

25/12/2022
25/12/2022

अशोक दर्जी, ऊनी भाईरल हुनु भन्दा अगाडिको एक दुर्लभ भिडियो।

25/12/2022

विप्लव निकट युवा संगठनले कुशे गाउँपालिका वडा नं.०४ स्थित हिमालय भानुभक्त आधारभुत विद्यालयका प्राधानाध्यापक रण बहादुर शाहिलाई कालो मोसो दलेको छ|उनी नेका का कुसे गाउँपालिका पाटि सचिव समेत रहेको थिए|
राजनितिकर्मि, शिक्षक,ठेकेदार आफै भई २०६४ साल देखि २०७९ सम्म २ करोड २१ लाख हिनामिना गरेको आरोपमा भेरि कर्णाली युवा संगठनले कालो मोसो दलेको युवा संगठनले जनाएको छ ।

24/12/2022

चितवन । सडक डिभिजन कार्यालय भरतपुरले सडक सीमाहरु मिचेर बनाइएका अनधिकृत संरचनाहरुलाई भत्काई रहेको छ । शनिबार सडक ...

22/12/2022

काठमाडौँ सहर र प्रदुषण ..?

वरपर डाँडाले घेरिएको र खाल्डोमा रहेको उपत्यकामा हिउँदमा वायु प्रदूषण पछिल्ला वर्षको प्रमुख समस्या बन्दै गएको छ।
एक महिलाका शिशुको नालमा (प्लेसेन्टा) मा कालो पदार्थ भेटिएको थियो। गत अध्ययनमा वैज्ञानिकहरूले प्रदूषित वायु हुँदै आमाको शरीरमा प्रवेश गरेको हानीकारक धुलोको कण गर्भमा रहेका शिशु र भ्रूणमै पनि गएको हुन सक्ने सम्भावना बढी रहेको उल्लेख गरेका थिए। हानीकारक धुलोको कारण गर्भमा रहेको शिशुको फोक्सो र मस्तिष्कमा पनि भेटिएको उल्लेख थियो।

22/12/2022

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पु....

22/12/2022

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइन.....

22/12/2022

बैतडी । बैतडीमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले....

22/12/2022

महेन्द्रनगर । सफा चिटिक्क भएर सम्पन्न परिवारको जस्तो हाउभाउ । जहिले पनि महँगा गाडी लिएर हिँड्ने । कहिले नेपाल ब....

19/12/2022
18/12/2022

हामीले क्रान्ति,स्वतन्त्रता र समानताको अर्थलाई गहिरोसित बुझ्नुपर्छ। धेरैजसो मानिसले ती कुरालाई ज्यादै बाङ्गो ....

18/12/2022

काठमाडौं। शान्तिनगर गाउँपालिका वडा नं.६ का एक युगबाक माथि कुटपिट भयेको छ । श्रीमतिको दिदीको घर गएको बेला श्रीमती ....

18/12/2022

काठमाडौं महानरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ले काठमाडौंका अनधिकृत टहरा भत्काउँदा राष्ट्रीय समाचार बन्ने त....

18/12/2022

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै विरोध प्रदर्शन भएको ...

18/12/2022

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले तयगरेको संघर्षका कार्यक्रम अन्तरगत नेकपा भक्तपुरले वि.....

18/12/2022

चितवन । भरतपुर महानगरपालिका २८ चितवनमा जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय एक महिलाको ज्यान गएको छ । गए राति घरको ....

18/12/2022

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् ।

बिश्वकप फुटबलको फाइनल खेलमा कस्ले मार्ला बाजी ? 🤔

18/12/2022

कालिकोट । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलन आजबाट प्...

18/12/2022

तीन वर्षमा ३०६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् ।
- एक हजार चार सय २७ कामदारको मृत्युको कारण नै पहिचान भएको छैन

नयाँ पत्रिका बाट

16/12/2022

एक अन्तर्वार्तामा बोल्दै डाक्टर - अमरेश कुमार सिंह भन्छन् ।
"यदि प्रधानमन्त्री गगन थापा भए भने देश माफिया राजमा जान्छ । यो देशको विकाश र समृद्धि हुन सक्दैन यदि विकाश हुन्छ भन्ने कसैलाई लाग्छ भने त्यो एक भुल भुलैया मात्रै हो ।" 😮

16/12/2022

कञ्चनपुर स्थित महेन्द्र राजमार्गमा बसको ठक्कर बाट एक विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार बिहान ७ बजेतिर पुर्व....

प्रविधिमाथि प्रकृतिको हमला .😲😮
16/12/2022

प्रविधिमाथि प्रकृतिको हमला .😲😮

15/12/2022

संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ। गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन्।

15/12/2022

साविक विजेता फ्रान्स साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत...

15/12/2022

दु:खी हुँदै Nischal Basnet लेख्छन :कसैको character assassination गर्न कति सजिलो भाको रैछ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मनलागेको text लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औंला चिलाईहल्छ... "खाते काले, चुतिया , respect गर्न नसक्ने *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौं, अझ कडा शब्दहरू...
बालेन् ले गरेको नमस्कार मैले नफर्काएर ignore गरें भन्दै tiktok मा एउटा भिडियो भाइरल हुँदै रैछ । साथीभाइ ले आफन्त ले पनि प्रश्न गर्न थाले के गरेको तैंले भन्दै । त्यै भएर लेख्दैछु ।
B***n लाई mayor बनाउन campaign चलिरहेको बेला को कथा हो यो, चिसो ashtray film को premiere काे समय ।
७-८ महिना अगाडि को भिडियो हो त्यै बेला को इभेन्ट को । B***n र मेरो भेट अगाडि नै भएर सँग सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई greet गरिरहेका थियौं।
कथा सकियो !
हाम्रो mayor ज्यू लाई मैले respect गरिन रे , त्यै भएर i deserve all kind of hateful messages हैन त ?
*सत्य के हो मतलब भएन... गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । *
धन्यवाद ।

15/12/2022

काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आ.....

15/12/2022

काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ। महानगरको प्...

15/12/2022

साङ्केतिक तस्बिर   […]

15/12/2022

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ। आयोगक.....

15/12/2022

सुर्खेतको वीरेन्द्रनगर–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान। धान भित्राइसकेपछि खसेको धान खान परेवा बथानसहित आउने गर्दछन्।
तस्बिरः सुरेश आचार्य, रासस

14/12/2022

मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामवाडास्थित गाउँमा स्थानीय पोशाकमा सजिएर बिवाह समारोहमा गाइने पुरानो झोरा डेउरा गीत प्रस्तुत गर्दै महिला। तस्बिरः रामदेवी खड्का, रासस

14/12/2022

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले महत्त्वपूर्ण राष्ट्रिय मुद्दामामा सहमति कायम ...

03/12/2022

Wow... An art of Cristiano Ronaldo with the Flag of Nepal made by Nepali artist Santosh Pariyar has attracted many Cristiano Ronaldo fans during last night match in Education City Stadium. 😮

Pic. Arun Sapkota

भर्खरै मात्र राष्ट्रिय स्वतन्त्र नाम गरेको नयाँ पार्टी निर्माण गरी प्रतिनिधि सभाको निर्वाचनमा  चितवन बाट निर्वाचित रवि ल...
03/12/2022

भर्खरै मात्र राष्ट्रिय स्वतन्त्र नाम गरेको नयाँ पार्टी निर्माण गरी प्रतिनिधि सभाको निर्वाचनमा चितवन बाट निर्वाचित रवि लामिछाने ले रामनगर को २०५२ सालदेखि अलपत्र परेको खाने पनि योजना त्यहाँका सबै बासिन्दाको श्रमदान सङ्गै आफू पनि खटि पूरा गर्न लागि परेका छन् ।

बागमती प्रदेशमा भोलि देखी निजी सवारीसाधनको ट्रायल परीक्षामा ७० अंकभार लागु हुने भने पनि मुख्यमन्त्री कार्यालयबाट अहिले ल...
03/12/2022

बागमती प्रदेशमा भोलि देखी निजी सवारीसाधनको ट्रायल परीक्षामा ७० अंकभार लागु हुने भने पनि मुख्यमन्त्री कार्यालयबाट अहिले लागु नगर्नु भनेर पत्रचार भए सगै हाल्लै स्थगन गरिएको छ।

Address

Bagbazar
Kathmandu

Telephone

+9779848867833

Website

Alerts

Be the first to know and let us send you an email when Pranjali saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pranjali saud:

Videos

Share



You may also like