Hamro Nepal

Hamro Nepal रातो र चन्द्र शुर्य जङ्गि निशान हाम्रो

आज शुक्रबार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
24/11/2023

आज शुक्रबार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

‘श्रीलंका स्टाइलमा नेताको घर घरमा जाने तयारीमा छौं, ७७ वटै जिल्लामा जनविद्रोह हुन्छ’   - Durga Prasai
23/11/2023

‘श्रीलंका स्टाइलमा नेताको घर घरमा जाने तयारीमा छौं, ७७ वटै जिल्लामा जनविद्रोह हुन्छ’
- Durga Prasai

सुरक्षा रिपोर्ट : दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारीयुवा संघको कार्यक्रममा सहभागी ७ हजार Source : rato pat...
23/11/2023

सुरक्षा रिपोर्ट : दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी
युवा संघको कार्यक्रममा सहभागी ७ हजार
Source : rato pati

Famous Nepali TikToker आयुष सिंह ठकुरीकी को Fiancee अलिजे जमालीले धेरै वर्षपछि आफ्नो अनुहार सार्वजनिक गरेकी छन् ।
23/11/2023

Famous Nepali TikToker आयुष सिंह ठकुरीकी को Fiancee अलिजे जमालीले धेरै वर्षपछि आफ्नो अनुहार सार्वजनिक गरेकी छन् ।

आज हरिबोधिनि एकादशि अर्थात तुलशि बिबाह गर्ने दिन ककस्ले पुजा गर्नु भयो ?? ॐ
23/11/2023

आज हरिबोधिनि एकादशि अर्थात तुलशि बिबाह गर्ने दिन ककस्ले पुजा गर्नु भयो ?? ॐ

तिनकुने पुगेर महेश बस्नेतले भने : 'भेँडाहरु कहिले बालेनलाई सिगार्छन, कहिले रविलाई, कहिले हर्कलाई । तर हुँदाहुदै दुर्गा प...
23/11/2023

तिनकुने पुगेर महेश बस्नेतले भने : 'भेँडाहरु कहिले बालेनलाई सिगार्छन, कहिले रविलाई, कहिले हर्कलाई । तर हुँदाहुदै दुर्गा प्रसाईँ जस्तो पागलको पछी लागेर उतै दौडेका छन् ।'

आज बिहिवार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Join our Whats app channel ➡️ https://whatsapp.com...
23/11/2023

आज बिहिवार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Join our Whats app channel ➡️ https://whatsapp.com/channel/0029VaDltj42v1IoiWx93J3K

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
22/11/2023

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ।उनका बुवा ओतबहादुर खड्काको आफ्नै निवास बनस्थलीमा निधन भएको हो। ओतबहादुर १०१ वर...
22/11/2023

अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ।उनका बुवा ओतबहादुर खड्काको आफ्नै निवास बनस्थलीमा निधन भएको हो। ओतबहादुर १०१ वर्षका थिए।

तस्बिर: उद्धव रसाइली

22/11/2023

You can join us on other platforms ✅

✅ Facebook channel : ➡️ https://m.me/j/AbajM9klkoaztATZ/

✅ What’s app channel : ➡️ Follow the English learners channel on WhatsApp: https://whatsapp.com/channel/0029VaDltj42v1IoiWx93J3K

✅ Telegram channel : ➡️ https://t.me/official_daily_english

✅ Telegram group chat : join our telegram group chat ➡️ https://t.me/official_dailyenglish

✅ 2nd telegram group chat ➡️ https://t.me/dailyenglish_learning

✅ 2nd telegram channel ➡️ https://t.me/dailyenglish_learn

✅ Download our quiz app : https://play.google.com/store/apps/details?id=com.mathbeginnertopro

✅ Reddit group ➡️ https://www.reddit.com/r/practice_english/s/FL5VqFbIwT

✅ discord group ➡️ https://discord.gg/Qt5ytQFV

पहिला टिकटक बन्द, त्यसपछि माईतीघर बन्द, अब अहिले टेलिभिजन कार्यक्रम पनि बन्द ! हामीले यस्तै अवस्थाका लागि लोकतन्त्र ल्या...
22/11/2023

पहिला टिकटक बन्द, त्यसपछि माईतीघर बन्द, अब अहिले टेलिभिजन कार्यक्रम पनि बन्द ! हामीले यस्तै अवस्थाका लागि लोकतन्त्र ल्याएको हो !!

अनुदानमा ल्याउन लागिएको मुर्रा राँगालाई भारतीय भन्सारले लगायो रोक
22/11/2023

अनुदानमा ल्याउन लागिएको मुर्रा राँगालाई भारतीय भन्सारले लगायो रोक

रेट्रोफिटिङ गरेको भवनमा सर्दै प्रधानमन्त्रीले भने, ‘अब अलि बढी फुर्छ होला’
22/11/2023

रेट्रोफिटिङ गरेको भवनमा सर्दै प्रधानमन्त्रीले भने, ‘अब अलि बढी फुर्छ होला’

दुर्गा प्रसाईँको कार्यक्रममा भाग लिन आएका सर्वसाधारण महिलाहरूलाई  मध्यरातमा लोकन्थलीस्थित ईन्द्रसन पार्टी प्यालेस भित्र ...
22/11/2023

दुर्गा प्रसाईँको कार्यक्रममा भाग लिन आएका सर्वसाधारण महिलाहरूलाई मध्यरातमा लोकन्थलीस्थित ईन्द्रसन पार्टी प्यालेस भित्र पसेर धपाउन जाने युवा संघका सचिवालय सदस्य खोटाङका विनोद राई भएको पुष्टि भएको छ। विनोद राई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका थिए।

श्रोत नागरिक न्युज

पार्टी प्यालेसमा सुतिसकेका महिलालाई बाहिर निकालेको भिडिओबारे राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले सो घटनामा...
22/11/2023

पार्टी प्यालेसमा सुतिसकेका महिलालाई बाहिर निकालेको भिडिओबारे राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उनले भिडिओको वास्तविकता बुझ्ने काम भइरहेको भन्दै प्रहरीसँग पनि सहयोग मागिएको बताएको छन् ।

फुटबल फ्यानका लागि ठूलो खबर: फेब्रुअरी २०२४ मा लियो मेस्सीको इन्टर मियामी र क्रिस्टियानो रोनाल्डोको अल नासर बीच मैत्रीपू...
22/11/2023

फुटबल फ्यानका लागि ठूलो खबर: फेब्रुअरी २०२४ मा लियो मेस्सीको इन्टर मियामी र क्रिस्टियानो रोनाल्डोको अल नासर बीच मैत्रीपूर्ण खेल हुने भयेको छ । यो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बिचको अन्तिम खेल हुन सक्छ।

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय।💟  ✅Join our Facebook channel ➡️ https://m.me/j/AbajM...
22/11/2023

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय।💟
✅Join our Facebook channel ➡️ https://m.me/j/AbajM9klkoaztATZ/

आज रुपैडिया नाका हुँदै भारतले दिने १५ मुर्रा राँगा नेपाल भित्रिदै छन।😮
22/11/2023

आज रुपैडिया नाका हुँदै भारतले दिने १५ मुर्रा राँगा नेपाल भित्रिदै छन।😮

चर्चित TikToker Manoj KC ले टिकटक नखुले प्रचण्डको सरकार ढल्ने चेतावनी दिएको छन्। 😲😲
21/11/2023

चर्चित TikToker Manoj KC ले टिकटक नखुले प्रचण्डको सरकार ढल्ने चेतावनी दिएको छन्। 😲😲

Intresting: औसत पुरुषले पार्टनरलाई भेटेपछि ८८ दिनमा आफ्नो प्रेमलाई व्यक्त गर्छन अर्थात् "I Love You" भन्छन् भने औसत महिल...
21/11/2023

Intresting: औसत पुरुषले पार्टनरलाई भेटेपछि ८८ दिनमा आफ्नो प्रेमलाई व्यक्त गर्छन अर्थात् "I Love You" भन्छन् भने औसत महिलाले आफ्नो प्रेमलाई व्यक्त गर्न अर्थात् "I Love You" भन्न १३४ दिन लगाउने गरेको एक अध्ययनले बताएको छ। 😯

P.S. यस अनुसन्धानको कुरा पत्याउने हो भने पुरुषहरु छिट्टै मायामा पर्छन् र आफ्नो भावनाको अभिव्यक्ति पनि छिट्टै गर्छन् तर महिलाले भने प्रेम व्यक्त गर्न, प्रेम प्रस्ताव राख्न र कसैले राखेको प्रेम प्रस्तावलाई स्वीकार गर्न बढी समय लगाउँछन्।

Interesting: 😳इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुष जेलमा डरै लाग्ने गरी मोटाउँदै गएपछि उनल...
21/11/2023

Interesting: 😳
इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुष जेलमा डरै लाग्ने गरी मोटाउँदै गएपछि उनलाई रिहा गरिएको छ। 😲🤔

जनकपुरमा गरिएको कार्यक्रममा पुरानो राष्ट्रिय गान "श्रीमान गम्भिर नेपाली" बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरी...
21/11/2023

जनकपुरमा गरिएको कार्यक्रममा पुरानो राष्ट्रिय गान "श्रीमान गम्भिर नेपाली" बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् ।कुनै पनि व्यक्तिलाई संबिधान तथा कानून प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

Breaking: सर्वोच्च अदालतले टिकटक माथिको प्रतिबन्ध हटाउनअन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।कारण देखाउ आदेश जारी भएको छ😯
21/11/2023

Breaking: सर्वोच्च अदालतले टिकटक माथिको प्रतिबन्ध हटाउनअन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
कारण देखाउ आदेश जारी भएको छ😯

रोग होइन औषधि हो प्रेम: हालै भएको एउटा अनुसन्धानले माया प्रेममा रहँदा वा प्रेमीको साथमा समय बिताउँदा ठुला ठुला रोग पनि भ...
21/11/2023

रोग होइन औषधि हो प्रेम: हालै भएको एउटा अनुसन्धानले माया प्रेममा रहँदा वा प्रेमीको साथमा समय बिताउँदा ठुला ठुला रोग पनि भाग्ने देखाएको छ। 😍

Join our channel ➡️ https://m.me/j/AbajM9klkoaztATZ/

आज कुष्माण्ड नबमि ब्रत ब्रत बस्नु भयो त ? सबैको दिन सुभ रहोस ॐ
21/11/2023

आज कुष्माण्ड नबमि ब्रत ब्रत बस्नु भयो त ? सबैको दिन सुभ रहोस ॐ

आचार्य नाउ गरेको जुता या टिसर्टमा आचार्य’ लेख्ने कम्पनीलाई कारबाही माग गर्दै आचार्य बन्धु समाजद्वारा सीआईबीमा उजुरी परेक...
20/11/2023

आचार्य नाउ गरेको जुता या टिसर्टमा आचार्य’ लेख्ने कम्पनीलाई कारबाही माग गर्दै आचार्य बन्धु समाजद्वारा सीआईबीमा उजुरी परेको छ …

Interesting :😳Tiktok बन्द हैन भ्रष्टाचार बन्द गर भन्दै माइतीघरमा टिकटकरको प्रदर्शन, 🤔आज सर्वोच्चमा सुनुवाइ हुँदै !!
20/11/2023

Interesting :😳
Tiktok बन्द हैन भ्रष्टाचार बन्द गर भन्दै माइतीघरमा टिकटकरको प्रदर्शन, 🤔
आज सर्वोच्चमा सुनुवाइ हुँदै !!

नेपाल दूरसञ्चार प्राधिकरणले VPN र ओपन DNS लाई समेत ब्लक गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । 😳😳
20/11/2023

नेपाल दूरसञ्चार प्राधिकरणले VPN र ओपन DNS लाई समेत ब्लक गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । 😳😳

पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै, तालिका सार्वजनिक
20/11/2023

पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै, तालिका सार्वजनिक

20/11/2023

😁😁

शुभ बिहानी सबैमा 🙏 पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️ Join our channel➡️ https://m.me/j/AbajM9klkoaztAT...
20/11/2023

शुभ बिहानी सबैमा 🙏 पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

Join our channel➡️ https://m.me/j/AbajM9klkoaztATZ/

छिमेकि राष्टको बिरोधमा उत्रिराकाछन हरिलन्ठु हरु ,मात्रै एक दिन सिमाना बन्द गर्ने हो भने चुलो बाल्न धौ हुने अबस्था छ हाम्...
19/11/2023

छिमेकि राष्टको बिरोधमा उत्रिराकाछन हरिलन्ठु हरु ,मात्रै एक दिन सिमाना बन्द गर्ने हो भने चुलो बाल्न धौ हुने अबस्था छ हाम्रो । हाम्रा लाखौ दाजु भाईहरुले भारतमा रोजगारि गरेकै भरमा चुलो जलाउन पाएका छन। बर्सौ पुरानो धार्मिक आस्था र बिश्वास ले बाधिएका छौ हामी फेरि पनी किन मनमा भारत प्रती ,भारतिय खेलाडि प्रती राम्रो बिचार आउदैन ,राम्रो नजरले ।

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता congratulation
19/11/2023

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता congratulation

Interesting 😎😎 मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला चर्चामा छन् । उनको एउटा Reels पनि यतिबेला viral छ । जसमा उनी आफ्ना...
19/11/2023

Interesting 😎😎
मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला चर्चामा छन् । उनको एउटा Reels पनि यतिबेला viral छ । जसमा उनी आफ्ना साथीलाई देखाउँदै भन्छन्, "यो मेरो क्लासको first boy अहिले मेरो कम्पनीमा काम गर्छ । यसैको चिट चोरेर म पास हुन्थें ।"

सुभ बिहानि सम्पुर्णमा आजको दिन सुभ रहोसJoin this ➡️ https://m.me/j/AbajM9klkoaztATZ/
19/11/2023

सुभ बिहानि सम्पुर्णमा आजको दिन सुभ रहोस

Join this ➡️ https://m.me/j/AbajM9klkoaztATZ/

प्रतिबन्धपछि टिकटक चले/नचलेको अनुगमन गर्न समिति गठन
18/11/2023

प्रतिबन्धपछि टिकटक चले/नचलेको अनुगमन गर्न समिति गठन

सरकारले सामाजिक सञ्जाल Tiktok बन्द गराएको विरोधमा टिकटकरहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
18/11/2023

सरकारले सामाजिक सञ्जाल Tiktok बन्द गराएको विरोधमा टिकटकरहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share