Nepalification - Heart To Heart

Nepalification - Heart To Heart Get a wide range of jokes, viral & sarcastic posts, funny contents, trolls & videos.
(1)

22/01/2024
हर हर महादेव !
12/12/2023

हर हर महादेव !

30/11/2023

26/11/2023

केटी: त्यो के हो जो गाइभैसी सग ४ वटा र म सग दुइटा मात्रै छ?

म: खुट्टा

केटी: त्यो के हो जुन तिम्रो पाइन्टमा छ तर मेरो पेटिकोटमा छैन?

म: खल्ती

केटी: त्यो के हो जुन दिउसोभन्दा प्राय राती ओछ्यानमा गर्दा आनन्द आउछ?

म: घुर्दै अनि पाध्दै सुत्ने काम

केटी: त्यो के हो जुन पहिलो चोटि गर्दा केटीहरुलाई धेरै दुख्छ?

म: कानमा प्वाल

केटी: त्यो के हो जस्मा प्वाल सानो हुन्छ अनी छिराउनको लागि थुक लाउनुपर्छ?

म: सियोमा धागो

केटी: त्यो के हो जस्मा छिराउदा साइज मिलेन भने दुख्छ?

म: खुट्टामा जुत्ता

केटी: त्यो के हो जुन चिप्लो/ बाक्लो हुन्छ अनी प्वालबाट निस्किन्छ?

म: नाखबाट सिगान

केटी: त्यो के हो जुन कडा हुन्छ अनी मुखभित्र खेलाएपछी सेतो फिज निस्किन्छ?

म: बिहानै दात ब्रश गर्दा

केटी: त्यो के हो जुन गर्दा केटा थाक्छ तर केटीलाई गरिरहु जस्तो लाग्छ?

म: सपिङ

केटी: त्यो के हो जुन अरुले समाएर ल्वात्तै हाल्दिन्छ?

म: हातमा चुरा

केटी: त्यो कुन चिज हो जुन अध्यारोमा दुलो पत्ता लगाएर छिराउनै गाह्रो हुन्छ?

म:मोबाइलमा चार्जर

केटी: तिमी single नै मर्ने भयौ 😡

म: एस्लाई संस्कार भन्छन नानी संस्कार .....
सबै केटाहरु का तिम्ले सोचे जस्तै बोका हुन्छन् त?

😆😆

26/11/2023

25/11/2023

25/11/2023

केदारनाथ: देख्नेबित्तिकै ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ, वेवास्ता गरे पाप लाग्नेछ
20/02/2023

केदारनाथ: देख्नेबित्तिकै ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ, वेवास्ता गरे पाप लाग्नेछ

It's never too late for a new beginning in your life.Nepalification - Meme Nepal
20/02/2023

It's never too late for a new beginning in your life.
Nepalification - Meme Nepal

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepalification - Heart To Heart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share