नया संविधानको धारा -४ मा "नेपाल स्वतन्त्र ,अबिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रामक, समाजबाद उन्मुख, गणतन्त्रात्मक बहुजातीय राज्य हो जसलाई संक्षेपमा नेपाल भनिनेछ । भनेर लेखिएको छ।
तर भारतिय रुपैया (भारु) पचाउन केही थोत्रा बिचार बोक्ने भारतिय दलाल हरुले हिन्दुराज्यको धार्मिक साम्प्रदायीक नारा उचाली गुमेको लूट र झुठको एक्कल सत्ता फर्काउन न्वारन देखिको बल लगाई रहदा हामीले
एक पटक मात्र होइन पटक पटक भन्यौ, यो असंभव छ जिद्दी नगर्नुस,बरु देशको राजनीतिको स्वरुपलाई अध्ययन गर्ने कोशिस गर्नुस अब नेपाल रहे सम्म राजा आउने छैनन, तर मित्रहरु अनेक तवरले हामीलाई व्यंग्य गर्नु हुन्थ्यो । अझ पनि वहाहरुले कुतर्क गरि नै रहनु भएकोछ किनकी कुतर्क गर्नु नै वहाहरुको चरित्र हो तर अब धर्मनिरपेक्ष राष्ट्र नेपाल चाहने ८१% नेपालीहरु एक जुट भइसकेका छन । आगामी जनगणनामा तपाइहरु जुन धर्म माने पनि धर्मको कोलममा जबरजस्ती हिन्दु नै लेखि दिने हरु आउदा बुझेर जानेर आफ्नो आफ्नो धर्म लेखाउन नभुल्नु होला । अघिल्लो जनगणना हुदा सम्म गणकले सबै बिबरण सोधे पनि धर्मको स्थानमा आफु खुशी हिन्दु नै लेखीदिने तर कोही कसैले मेरो धर्म हिन्दु होइन भनेर भने देखी उसले भने अनुसार धर्म पेन्सिलले लेखी त दिने तर त्यहा बाट हिडने बित्तिकै मेटाएर पुन हिन्दु नै लेखी दिदै आएको हामी सबैलाइ थाह भएकै कुरा हो । पहिला पहिला धर्मको कुनै महत्व हुदैन थियो तर अब हामीहरुलाइ सदियौ देखि लादिएको हिन्दु धर्मलाइ टपक्क टिपेर फ्याक्न सफल भइ सकेको छौ हामी । आइन्दा कुनै पनि हालतमा यो धर्म हामीले स्वीकार्नु हुन्न । अनि बल्ल यी भारतिय धर्मका दलालहरुले बुझ्नेनेछन कि नेपालमा बास्तबिक गैरहिन्दु हरुको संख्या ७५% देखी ८१% छन जो धर्मनिरपेक्ष राष्ट्र नेपालको पक्षमा छन भन्ने यथार्थ । धर्म निरपेक्षताको अर्थ र महत्व तपाइले बुझ्नु भयो भने अन्यलाइ पनि बुझाउन नभुल्नु होला ।
✋धन्यबाद ✊