Hygienic TV

Hygienic TV Good Messages for Humanity

21/11/2024

Please Subscribe us, like, comment and share this video Hygienic TV Presents:नेपालको हिमाली जिल्ला रामेछापको एक गाऊँ पालिका गोकुलगंगा छोटो परिचय ...

22/10/2024
30/08/2023

नेपालमा जनताले उपभोग गर्ने खाद्य सामाग्रीहरुको गुणस्तरको मापन गर्ने हो भने धेरै प्रतिशतसम्म अयोग्य र कम गुणस्त.....

17/07/2023

समालोचक युवराज मैनालीको निरन्तर लेखन यात्राले करिब पाँच दशक लामो अविच्छिन्न यात्रा पार गरिरहेको छ । २०३५ सालमा त...

15/04/2023

KANDETAR - New Nepali Movie Title Song 2023 || Nawal Khadka, Gaurav Pahari, Surabina Karki, Rebika Gurung || Satyakala Rai, Rajesh Payal Rai, J PapiSamana F...

02/08/2022

नागको पूजा किन गर्ने ? यस्तो छ वैज्ञानिक तथा धार्मिक पक्ष

नागपञ्चमी सम्पूर्ण सनातन धर्मावलम्बीहरूको लागि पवित्र दिन हो । यस दिन सबै सनातन धर्मावलम्बीहरू आ–आफ्नो क्षेत्र तथा संस्कृतिमा चलिआएको चलन अनुसार नागको पुजा गर्ने गर्दछन् ।
वैदिक शास्त्रले नागलाई व्रह्माण्डको एक अनिवार्य र महत्वपूर्ण पदार्थ वा जीवनको रूपमा व्याख्या गरेको छ । वेदमा मात्रै नभई रामायण, महाभारत तथा पुराणहरूमा पनि नागको बारेमा अनेक प्रकारका व्याख्या गरिएका छन् ।
नागलाई प्रकृतिसँग निकै समीपमा रहेको जातिको रूपमा पनि बुझिएको छ भने ब्रह्माण्डमा कायम आकर्षणको शक्तिलाई पनि नागको रूपमा बुझिएको छ । त्यसकारण, ब्रह्माण्डमा रहेका पृथ्वी लगायतका खगोलीय पिण्डहरूलाई नागले बाँधेर राखेको छ वा बोकेको छ भन्ने किम्वदन्तीहरू हाम्रो समाजमा चलनमा आएका हुन् ।
शुक्लयजुर्वेदको यो मन्त्रले यही संकेत गरेको छ:
नमोsस्तु सर्पेभ्यो ये के च पृथिवीमनु
। येsअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।।
अर्थ : ती सर्प र नागराजहरूलाई नमस्कार छ। जो पृथिवी, अन्तरिक्ष र स्वर्गमा व्याप्त छन्।
वैदिक मान्यता अनुसार नागका आठ कुल वा जाति छन्: अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर कर्काेटक र शंख ।
नागपञ्चमीका दिन यी आठै कुलका नागको पुजा हुन्छ । यसबाहेक, गँगटो, बिच्छी तथा सर्प आदि घर्षण गरी हिंड्ने अन्य विषधारीहरू जीवहरूको पनि आजकै दिन पुजा गरिन्छ ।
किनभने यी विषधारी जीवहरूले प्रकृतिको जीवनचक्रलाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरेका छन् भने विभिन्न कारणले पर्यावरणमा कायम हुने विषतत्व आपूmले ग्रहण गरेर पर्यावरणलाई सफा र स्वस्थ राख्न मदत गरिरहेका हुन्छन् ।
यस सत्यलाई वर्तमान विज्ञानले पनि स्वीकार गरिसकेको छ । केही पन्थहरूमा नागलाई शैतानको रूपमा लिने गरिन्छ । उनीहरू नागलाई जहाँ देख्यो त्यहीँ मारिदिनुपर्छ भन्ने मान्यता राख्छन् । यस मान्यता अनुसार सर्बै जना हिँड्यौँ भने यो पृथ्वीमा रहेका सबै सर्पहरू नाश हुनेछन् ।
सबै सर्पहरू नाश गरेपछि, यो पृथ्वीको पर्यावरणमा उत्पन्न हुने विषतत्वको प्रकोपले मानिस लगायतका अन्य जीव नै लोप हुनेछन् । तसर्थ, नागलाई शैतान देख्नु मानव जातिलाई नै लोप गराउने मुर्ख काम हो ।
साथै, विद्युतीय तरङ्गको प्रभाव कम गराउन सक्ने क्षमता भएका उभयचरमा बस्ने, घर्षण गरी हिंड्ने सरिसृप प्राणीहरूमा अधिक मात्रामा तरङ्गीय क्षमतालाई रोक्न सक्ने सामर्थ्य हुन्छ। मानव जीवनमा आई पर्ने अति वर्षा, भूक्षय, चट्याङ र चट्याङ्बाट घर जोगियोस्, विषादीको दोष नलागोस् भन्नका लागि यी परोपकारी नागहरूको पूजा गरिन्छ।

कसरी हुन्छ नागपुजा ?
श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको मन्दिर , ईनार , कुवा आदि जलाशयमा पूजा गर्नुका साथै नाग लगायत बिच्छी, गँगटो आदिको विभिन्न आकारमा चित्रहरू कोर्दै घरको ढोका माथि गाईको गोबरले टाँस्दै कपास, दूबो, पैसा टाँसी विधि पूर्वक नागहरूको पूजा गर्दै लावाका साथ दूधको धारा दिने गरिन्छ।
गाईको गोबरमा रोगलाई समन गरी निरोगिता प्रदान गर्ने औषधीय गुण भएकोले गोबरले लिपपोत गर्नु , पञ्चगव्यमा मिलाउनु, चित्रहरू टाँस्ने जस्ता कार्यहरूमा प्रयोग गरिनुले यसको आध्यात्मिकता र आरोग्यता प्रदान गर्ने वैज्ञानिक पक्षलाई उजागर गर्दछ।
तसर्थ, वैदिक सनातनीहरू प्राकृतिक सन्तुलन कायम गरी नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा परिणत गराउने यस्ता विषधारी जीवहरूको संरक्षण होस् र पृथ्वीमा जीवनले निरन्तरता पाईरहोस् भन्ने भावले नागपुजा गर्ने गर्दछन् ।

11/06/2022

काठमाडौं। नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका निर्माता, नायक नवल खड्काले निर्माण गरेको .....

20/05/2021

One second is worth a million

20/05/2021
20/05/2021
20/05/2021
https://youtu.be/dfooaxh15D8
01/09/2020

https://youtu.be/dfooaxh15D8

नेपाली राजनीतिमा थुप्रै विकृतिहरु आए, जनताले झन दुःख पाए - आध्यात्मिक गुरु, आर्चायश्री पथिक सहि राजनीतिक संस्कार ....

https://youtu.be/OFY0lmFDmys
02/08/2020

https://youtu.be/OFY0lmFDmys

नैकापबाट देखिएको काठमान्डौ उपत्यका # Kathmandu # Nepal

मुस्लिम समुदायको महान पर्व ईदुल अदाह बकर ईद को पावन अवसरमा नेपाल लगायत संसारभरका मुस्लिमहरुका लागि बकर ईद मुबारक !!!
01/08/2020

मुस्लिम समुदायको महान पर्व ईदुल अदाह बकर ईद को पावन अवसरमा नेपाल लगायत संसारभरका मुस्लिमहरुका लागि बकर ईद मुबारक !!!

22/07/2020

विदेश जानु पर्दैन, आफ्नै देशको कृषि क्षेत्रमा केही गरौं - धर्मराज दानी, कृषक Chandragiri # Agro # Nepali Krishi #

17/07/2020

कालापानी नेपालको भूमि हो - आजतक

15/07/2020

नेपाली राजनीतिमा थुप्रै विकृतिहरु आए, जनताले झन दुःख पाए - आध्यात्मिक गुरु, आर्चायश्री पथिक सहि राजनीतिक संस्कार ....

Address

Kathmandu
46600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851207455

Alerts

Be the first to know and let us send you an email when Hygienic TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hygienic TV:

Videos

Share

Hygienic Post

गुणस्तरका लागि एक आवाज