23/10/2024
New Release
2nd Revised Edition 2081 Kartik
आयुर्वेदको विभिन्न परीक्षाहरुको तयारीका लागि उत्कृष्ट पुस्तक अब अध्यावधिक र थप सामग्री सहित🎇🎇
आयुर्वेद चिकित्सा परिषद्, नेपालले बि.ए.एम्.एस्. लाइसेन्सको लागि लिने परीक्षा, एम्.डी आयुर्वेद प्रवेश परीक्षा, लोकसेवा आयोगले लिने आयुर्वेद सम्बन्धि विभिन्न तहहरुका परीक्षाहरुलाई मध्ये नजर गरी आयुर्वेद अध्ययनरत विद्यार्थीहरु, आयुर्वेद स्वास्थ्यकर्मीहरु, आयुर्वेद चिकित्सकहरु, आयुर्वेद प्रेमी पाठक वर्गहरुका लागि परीक्षामा उपयोगी पुस्तक #आयुर्वेद परीक्षा दर्पण - Manual for All Competitive Exams को नयाँ संस्करण छिट्टै प्रकाशित हुदैछ।
अघिल्लो संस्करणको सफलता र यो संस्करणको आगमनमा उत्कृष्ट कार्यकालागि लेखक तथा सम्पादक Dr. Kiran Poudel लाई हार्दिक बधाई तथा शुभेच्छासहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद 🙏