MUNAL FILM (PVT.) LTD.,NEPAL

MUNAL FILM (PVT.) LTD.,NEPAL Rodhiflix.com is Largest OTT platform of Nepal. It is powered by Munal Film Pvt. Ltd. Rodhi Plus is Powered by Munal Film Pvt.
(9)

Contact:
Bhoj Bahadur Gurung
9851158030
061588197
[email protected]

02/10/2023
20/09/2023

Orgional Audio Credits:- Kahako SainoSingers : Bimal Pariyar, Shanti Shree PariyarLyrics: Shiva HamalMusic : Bimal PariyarMusic Arranger : Prasad Khaptari M...

13/09/2023

बेलायतमा छायांकन "रोधिं" को १३० भाग भर्खरै सार्वजनिक

Thank You Everest Media
11/09/2023

Thank You Everest Media

Ngai Nasari। गुरुङ चलचित्रका नयिकाहरुको प्रस्तुती । स्व.लोकबहादुर गुरुङको नवौं स्मृति दिवस २०८०
09/09/2023

Ngai Nasari। गुरुङ चलचित्रका नयिकाहरुको प्रस्तुती । स्व.लोकबहादुर गुरुङको नवौं स्मृति दिवस २०८०

चल चित्र:युम्पो देउरालिगीत :ङै नासारिरचना :लोक बहादुर गुरुङ सङ्गित :लोक बहादुर गुरुङ स्वर :शान्ती गुरुङ ,रुवी गौलि.....

04/09/2023
हार्दिक निमन्त्रणा
02/09/2023

हार्दिक निमन्त्रणा

मितिः1/ 9/ 2023.

यहांहरु सम्पूर्णमा नमस्ते अभिवादन!
नेपालबाट टेलिभिजनमा नियमित प्रसारण हुने रोधिं कार्यक्रमकी निर्देशक तथा संचालिका बालकाशी गुरुड•ज्यू यतिवेला वेलायतमा हुनुहुन्छ।
यही अवसरमा आऊॅंदो आईतबार बिशेष रोधिं कार्यक्रम सम्बन्धि छायांकन गरिने भएको हजुरहरु सम्पूर्णलाई जानकारी गराऊॅंदै।यस रोधिं छायांकन कार्यक्रम हजुरहरुको गरिमामय ऊपस्थितले मात्रै सफल हुनेमा हामी पूर्ण विश्वस्त छौं।

कृपया ऊक्त दिन निम्न स्थान र समयमा हाम्रो गुरुड•पोशक अर्थात भेषभूषामा सजिएर ऊपस्थित भईदिनुहुन दिदिबहिनी तथा दाजुभाई, हजुरहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
बिष्णु गुरुड•अध्यक्ष
बिकास गुरुड•(रक)सचिव
तमुधीं लण्डन इकाई।

गुरुङ फिल्म ‘ह्युलन् छ्याँवा’ ले जित्यो सर्वोत्कृष्ट चलचित्रको उपाधि
01/09/2023

गुरुङ फिल्म ‘ह्युलन् छ्याँवा’ ले जित्यो सर्वोत्कृष्ट चलचित्रको उपाधि

काठमाडौं । गुरुङ भाषाको चलचित्र ‘ह्युलन् छ्याँवा’ अर्थात ‘देशै रमाईलो’ ले सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको ...

वरिष्ठ सस्कृतीकर्मी लोक बहादुर गुरुङको संक्षिप्त जिवनी
26/08/2023

वरिष्ठ सस्कृतीकर्मी लोक बहादुर गुरुङको संक्षिप्त जिवनी

Lok Bahadur Gurung गीतकार लेखक तथा निर्देशक लोक बहादुर गुरुङको संक्षिप्त जिवनी मुनाल फिल्म प्रा. लि. द्वरा सन्चालित RODHI T...

26/08/2023

गुरुङ चलचित्र "मार्काली" को आज Official Trailer सार्वजनिक भोली Tittle Song सार्वजनिक हुने

26/08/2023

निर्जला गुरुङले चिज गुरुङलाई छोडेर "बाच बन्धन" नायक गोरे गुरुङलाई नजर लायो रोधिंमा :-पुरा भिडियो: https://www.youtube.com/watch?v=45boYoVcEf0

21/08/2023

1Anniversary of
RODHI TV रोधिं टिभी

हार्दिक निमन्त्रणा🙏🌹🌻
14/08/2023

हार्दिक निमन्त्रणा🙏🌹🌻

२९ औं विश्व आदिवासी दिवसको सम्पुर्णमा हर्दिक शुभकामना ।
09/08/2023

२९ औं विश्व आदिवासी दिवसको सम्पुर्णमा हर्दिक शुभकामना ।

Rodhi EP_124 l शितल गुरुङले सविना गुरुङसँग पहिलोपटक गुरुङ दोहोरी गए Orgional Audio Credits:- Butte CholiriSingers : Ragu Gurung, Sarmila Gurung Supporting S...

08/08/2023
भावपूर्ण श्रद्धाञ्जली 🌺मादी गा. पा. वडा नं.-२, ताङतिङ निवासी तथा  मुनाल फिल्म प्रा.ली. द्वारा निर्माण गरेको गुरुङ भाषाको...
29/05/2023

भावपूर्ण श्रद्धाञ्जली 🌺
मादी गा. पा. वडा नं.-२, ताङतिङ निवासी तथा मुनाल फिल्म प्रा.ली. द्वारा निर्माण गरेको गुरुङ भाषाको चलचित्र 'आक्रोदो' का कलाकार चुन्द्र जङ गुरुङ उपचारको क्रममा हिजो राती सहिद गङ्गालाल अस्पताल काठमाडौंमा दुखद निधन भएको दुखद खबरले हामी अत्यन्तै मर्माहत छौं । उहाँको आत्माले शान्ती पाओस आफ्नो पित्रीहरु संग मिलन होस यस धर्तीमा पुरा गर्न नसकेका इछ्या अकांक्षाहरु सबै पुरा होस भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै सोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ती प्रदान होस भनी प्रास्थना गर्दछौं ।

बालकाशी गुरुङ
भोज बहादुर गुरुङ
मुनाल फिल्म प्रा.लि.परिवार

Rodhi Epi 115 (ख ) पोंचोकों तमु परिवारको ठाडो भाका र झ्याउरे २०८०
26/05/2023

Rodhi Epi 115 (ख ) पोंचोकों तमु परिवारको ठाडो भाका र झ्याउरे २०८०

Rodhi Epi 115 (ख ) पोंचोकों तमु परिवारको ठाडो भाका र झ्याउरे २०८०। Bal Kashi GurungCamera : Amrit Thapa MagarEdit : Bhoj Bahadur GurungHost : Bal Kashi Gur...

Rodhi Epi 115 (क) पोंचोकों तमु परिवारको बाह्रामासे घाँटु २०८०
23/05/2023

Rodhi Epi 115 (क) पोंचोकों तमु परिवारको बाह्रामासे घाँटु २०८०

Rodhi Epi 115 (क) पोंचोकों तमु परिवारको बाह्रामासे घाँटु २०८० । Bal Kashi GurungCamera : Amrit Thapa MagarEdit : Bhoj Bahadur GurungHost : Bal Kashi GurungCo...

नेपालको पहिलो साँस्कृतिक टेलिभिजन RODHI TV रोधिं टिभी  को लागि Gore Gurung ले तयार परेको "भुजुङ गाउँ घाँटु-२०८०" को छोटो...
15/05/2023

नेपालको पहिलो साँस्कृतिक टेलिभिजन RODHI TV रोधिं टिभी को लागि Gore Gurung ले तयार परेको "भुजुङ गाउँ घाँटु-२०८०" को छोटो अंश

भुजुङ गाँउको घाँटु | Ghatu Bhujung Village - 2080घाँटुनीहरु : रिया गुरुङ, नु काशी गुरुङ , अंकिता गुरुङपूर्व घाँटुनी : ईन्द्र काशी गुरु...

रोधिं छायांकन
05/05/2023

रोधिं छायांकन

09/04/2023
ङिलाई रोधि | Official Video | https://www.youtube.com/watch?v=zT5boev4Jj4आयामहरुलाई युवा पुस्ता माझ देखाउने उदेश्यले तमु...
09/04/2023

ङिलाई रोधि | Official Video |
https://www.youtube.com/watch?v=zT5boev4Jj4
आयामहरुलाई युवा पुस्ता माझ देखाउने उदेश्यले तमु कलाकार सास्कृतिक मन्च यु. के. ले गुरुङ फिल्म एशोसिएसन नेपाल सँग सहकार्य गरेर निर्माण गरिएको म्युजिक भिडियो "ङिलाई रोधी..." २०२३ अप्रिल ८ का दिन Stream Nepal र नेपालको पहिलो सास्कृतिक टेलिभिजन रोधी टि. भि. बाट एक साथ सार्बजनिक भएको छ ।
जसमा शब्द संगीत : पदम गुरुङ
स्वर : गोबिन्द गुरुङ र केवल गुरुङ
छायाङ्कन : स्व खिम बहादुर गुरुङ, भगत गुरुङ
सम्पादन : स्व खिम बहादुर गुरुङ
ब्यवस्थापन : अर्जुन गुरुङ
नृत्य निर्देशक : लब्सन गुरुङ
निर्देशक : भोज बहादुर गुरुङ
छायाङ्कन स्थल : ताङतिङ गाउँ
मादी गाउपालीका २ कास्की

Rodhi Ngailai Rodhi | ङिलाई रोधि | Official Video | तमु कलाकार सास्कृतिक मन्च यु. के.आयामहरुलाई युवा पुस्ता माझ देखाउने उदेश्यले तमु कलाका...

नयाँ वर्ष २०८० मा नयाँ गुरुङ गीतको भिडियो सार्वजानिक हुने
23/03/2023

नयाँ वर्ष २०८० मा नयाँ गुरुङ गीतको भिडियो सार्वजानिक हुने

नयाँ वर्ष २०८० मा नयाँ गुरुङ गीतको भिडियो सार्वजानिक हुने

नवराज घलेको प्रस्तुती रहेको गुरुङ गीत ' ङल्बे माया ' नयाँ वर्ष २०८० को अवसर पारेर नयाँ गुरुङ गीत Stream Nepal को Youtube Channel र रोधिं टेलिभिजनबाट एकसाथ सार्वजानिक हुने भएको छ ।
जसमा

शब्द संगीत : मनोज गुरुङ
सवर : मनोज गुरुङ र पवित्र गुरुङ
संगीत : तेजेन्द्र गुरुङ

शृंगार : आशिक गुरुङ
छायांकन : योगेश दाहाल
सम्पादन : सागर बाबु भट्ट

कलर : प्रबिन भट्ट्
नृत्री निर्देशक : सबिन गुरुङ
पोष्ट : बि पी फिल्मस नेपाल

लम्जुङ हिले टक्सार महोत्सव- २०७९ को पहिलोदिनको सांस्कृतिक झाँकीRodhi Episode_110 A
23/03/2023

लम्जुङ हिले टक्सार महोत्सव- २०७९ को पहिलोदिनको सांस्कृतिक झाँकी
Rodhi Episode_110 A

Rodhi Episode_110 A | लम्जुङ हिले टक्सार महोत्सव- २०७९ को पहिलोदिनको सांस्कृतिक झाँकीRights for this music video for YouTube Platform is with Stream Nepal po...

22/03/2023

नयाँ वर्ष २०८० मा नयाँ गुरुङ गीत Ngalbe Maya 'ङल्बे माया...' को भिडियो सार्वजानिक हुने

बौद्दिक सम्पतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । अडियो क्यासेटलाई MP3,WAV & Audio Jukebox बनाउनु परेमा हामीलाई सम्झानु...
21/03/2023

बौद्दिक सम्पतिको संरक्षण गर्नु हाम्रो दायित्व हो ।
अडियो क्यासेटलाई MP3,WAV & Audio Jukebox बनाउनु परेमा हामीलाई सम्झानुहोला ।
मुनाल फिल्म प्रा. लि. पोखरा
सम्पर्क नम्बर : 985-1158030

हाम्रो समुहको आर्को प्रयास, कार्यक्रम हेरेर सल्लाह र सुझाव दिनु होला ।
10/03/2023

हाम्रो समुहको आर्को प्रयास, कार्यक्रम हेरेर सल्लाह र सुझाव दिनु होला ।

Gurung Song Ngolsyo Nani | ङोल्स्यो नानी | Interview with UnitHost: Tas Bahadur GurungCamera: Chin Maya GurungEditor: Beenita GurungConcept: Bhoj Bahadur Gur...

नमस्ते ब्याण्डको ३४ औं स्थापना दिवस को अवसरमा आयोजित '१६ औं महाँशिवारात्री वर्ल्ड म्युजिक फेस्टीबलमा रोधिं को तर्फ बाट ल...
19/02/2023

नमस्ते ब्याण्डको ३४ औं स्थापना दिवस को अवसरमा आयोजित '१६ औं महाँशिवारात्री वर्ल्ड म्युजिक फेस्टीबलमा रोधिं को तर्फ बाट लम्जुङे ठाडोभाका प्रस्तुती मेरो आदरणीय गुरु धम्पु दुरा र सिता दुरा प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।
Full Version :

Thado Bhaka | Dhampu Dura Balkashi Gurung | Maha Shivratri World Music Festival 202334th Anniversary of Namaste Band PresentsMaha Shivratri World Music Festi...

30/01/2023

"परदेशी मायाले..." गीत आज सार्वजानिक

रो धिं मा चिज गुरुङ र अस्मिता डल्लाकोटिको बेजोड प्रस्तुती
05/12/2022

रो धिं मा चिज गुरुङ र अस्मिता डल्लाकोटिको बेजोड प्रस्तुती

Rodhi Episode 102 B | Asmita Dallakoti Chij Gurung | काहुँकोट घोथाने (कोने) परिवार पोखरा Host : Bal kashi GurungConcept : Bhoj Bahadur Gurungसंरक्षक : Gam Ba...

"ङोल्स्यो पो रहेछ..." गीत  सार्वजानिकजीवन ल्हेगे गुरुङको लेखन र बाबू गुरुङको निर्माणमा रहेको गीत " ङोल्स्यो पो रहेछ..." ...
03/12/2022

"ङोल्स्यो पो रहेछ..." गीत सार्वजानिक

जीवन ल्हेगे गुरुङको लेखन र बाबू गुरुङको निर्माणमा रहेको गीत " ङोल्स्यो पो रहेछ..." Stream NEPAL को youtube Channel र RODHI TV रोधिं टिभी बाट भर्खरै मात्र सार्वजानिक
जसमा
शब्द : जीवन ल्हेगे गुरुङ (USA)
निर्माता : बाबू गुरुङ (USA)
संगीत : तेजेन्द्र गुरुङ
स्वर : प्रीतम गुरुङ
छायांकन : सन्देश गुरुङ
सम्पादन : बिनिता गुरुङ
नृत्य निर्देशक : गोरे गुरुङ (भुजुङ)
कलर : भगत गुरुङ
शृङ्गार : अशिष गुरुङ
कलाकार : मनोज गुरुङ , अमृता राना मगर
पोष्ठ : मुनाल फिल्म प्रा .लि. पोखरा

Ngolsyo Po Rahechha | ङोल्स्यो पो रहेछ | Official Video | Manoj Gurung Amrita Rana Magarशब्द : जीवन ल्हेगे गुरुङ (USA)निर्माता : बाबू गुरुङ (USA)संगीत : ...

Rodhi 100 Episode Celebration Part _ B | रोधिं कार्यक्रमको १०० औं शृङ्खला
18/10/2022

Rodhi 100 Episode Celebration Part _ B | रोधिं कार्यक्रमको १०० औं शृङ्खला

तमु प्ये ल्हु सङ केन्द्रीय समिती पोखरा, नेपालको ३२ औ स्थापना दिवसको उपलक्ष्यमा मुनाल फिल्म प्रा. ली द्वारा संचाली....

गुरुङ  गीत " जाले रुमाल " सार्वजानिकगणेश क्रोम्छे गुरुङको पाचौं प्रस्तुती रहेको गुरुङ गीत "जाले रुमाल " Stream Nepal को ...
21/09/2022

गुरुङ गीत " जाले रुमाल " सार्वजानिक
गणेश क्रोम्छे गुरुङको पाचौं प्रस्तुती रहेको गुरुङ गीत "जाले रुमाल " Stream Nepal को You Tube Channel बाट सार्वजानिक भएको छ। जसमा
स्वर : दिपक गुरुङ / पवित्र गुरुङ
शब्द / संगीत : गणेश गुरुङ
एरेन्जर : तेजेन्द्र गुरुङ
निर्देशक : साजन गुरुङ
अभिनय : मनोज गुरुङ/ काजल गुरुङ
मेकअप : अशिष गुरुङ
नृत्य निर्देशक : साजन गुरुङ
छायाकंन : सन्देश गुरुङ
सम्पादन : टेक मान गुरुङ
पोष्ट : युनिक एम्युस्मेन्ट प्रा. लि .

Jaley Rumal जाले रुमाल - Gurung Song | Official video ft. Manoj Gurung, Kajal GurungLyrics/ music : Ganesh Gurung Arranger : Tejendra Gurung Vocal : Dipak Gu...

काठमाडौमा च्यानल न. ८ मा रोधिं टि.भि.को परिक्षण प्रसारण
18/09/2022

काठमाडौमा च्यानल न. ८ मा रोधिं टि.भि.को परिक्षण प्रसारण

11/09/2022

'रोधिं' (RODHI TV रोधिं टिभी ) परिक्षण प्रशारण आरम्भ
TEST TRANSMISSION
PLEASE LIKE,COMMENTS AND SHARE

गुरुङ गीत " ङोल्स्यो छ्याँबुले... को एक दिनको Organic Views बीस हजार Full Song Link:https://youtu.be/FsW9vTVPsg8लोकप्रीय...
10/09/2022

गुरुङ गीत " ङोल्स्यो छ्याँबुले... को एक दिनको Organic Views बीस हजार
Full Song Link:
https://youtu.be/FsW9vTVPsg8

लोकप्रीय कार्यक्रम ' रोधिँ ' का संरक्षक गम बहादुर गुरुङको शब्द र संगीत रहेको गुरुङ गीत " ङोल्स्यो छ्याँबुले... " यही मिती २०७९ साल भदौ २३ गते बिहिबारका दिन stream nepal को youtube channel र रोधिं टेलिभिजनबाट एकसाथ सार्वजनिक भएको थियो ।जुन गीतको organic Views एक दिनमा बीस हजार पुगेको छ ।
जुन गीतमा

शब्द / संगीत : गम बहादुर गुरुङ
स्वर : धन बहादुर गुरुङ ,गजेन्द्र गुरुङ , दुर्गा गुरुङ र निशा गुरुङ

नृत्य निर्देशक : कमल बहादुर गुरुङ
छायाकंन : सन्देश गुरुङ
सम्पादन : भगत गुरुङ

मेकअप : आशिष गुरुङ
पोष्ट : मुनाल फिल्म प्रा. लि .

६० को दशकमा गुरुङ गीत तथा गाउँ चिनारी गीत गायन मा छुट्टै स्थान बनाउन सफल गायीका ज्योती गुरुङ १५ बर्ष लामो अन्तराल पश्चात...
24/08/2022

६० को दशकमा गुरुङ गीत तथा गाउँ चिनारी गीत गायन मा छुट्टै स्थान बनाउन सफल गायीका ज्योती गुरुङ १५ बर्ष लामो अन्तराल पश्चात अ्मेरिका बाट नेपाल आउने क्रममा रोधिंमा लाईभ
क्या राम्रो स्याउ बारी...

Kya Ramro Syau Bari | क्या राम्रो स्याउ बारी | Jyoti GurungAlbum : Sapana Ko GaunLyrics : Basanti LalchanSinger: Jyoti GurungMusic: Sunil Thapa "Kandara Band...

Rodhi_98 Episode | ताङ्तिङ पोखरा कोन्स्यो रिच्हमी - ख
21/08/2022

Rodhi_98 Episode | ताङ्तिङ पोखरा कोन्स्यो रिच्हमी - ख

Rights for this music video for YouTube Platform is with Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara=============================Follow Us on :YouTub...

Address

Chisapani 13
Pokhara Lekhnath
8143

Alerts

Be the first to know and let us send you an email when MUNAL FILM (PVT.) LTD.,NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MUNAL FILM (PVT.) LTD.,NEPAL:

Videos

Share

Nearby media companies