Smart24 news

Smart24 news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart24 news, News & Media Website, inaruwa, Sunsari, Kathmandu.

30/05/2024

सुनसरी,। इटहरीबाट लागूऔषध खैरोहेरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । खैरोहेरोइन खरिद बिक्री गरेको गोप्...

30/05/2024

सुनसरी,। गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । विभिन्न मन्त्रा...

28/05/2024

हरिनगर-३ गाैतमपुरमा मुर्सिद अन्सारीलाई केही व्यक्तिहरुले निर्घात कुटपिट गरिएको छ। कुटपिट गर्नलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हाे।

28/05/2024

संघीय संसदकाे संयुक्त बैठक, २०८१ जेठ १५ गते, मंगलबार दिनकाे ३ः०० बजे

हजमा जाने हाजीहरुलाई काठमाडौंमा सेवा गर्न अन्सारीकाे तयारी सुनसरी,। नेपाली मुस्लिम समुदायबाट यस वर्ष हज गर्न जाने हाजीहर...
13/05/2024

हजमा जाने हाजीहरुलाई काठमाडौंमा सेवा गर्न अन्सारीकाे तयारी

सुनसरी,। नेपाली मुस्लिम समुदायबाट यस वर्ष हज गर्न जाने हाजीहरुलाई काठमाडौंमा डा. अबुल हुसेन अन्सारीले सेवा गर्न भएको छ।

काेशी प्रदेशबाट हज गर्न जाने सम्पूर्ण हाजीहरुलाई काठमाडौं स्थित कसमिरी मस्जिदमा बस्ने र खाने व्यवस्था अन्सारीले गर्न भएको हाे।

सेवा नै धर्म हाे भने कुरालाई मध्ये नजर गर्दै यस वर्ष पनि आफ्नो समुदायका व्यक्तिहरुले धार्मिक
हज यात्रामा साउदी अरेबिया जाने सम्पूर्ण हाजीहरुलाई सेवा गर्ने आफ्नो इच्छा रहेको उहाँले बताए।

अन्सारीका अनुसार काेशी प्रदेशबाट हजमा जाने हाजी र सहभागी सम्पुर्ण महानुभावहरुलाई ४ दिनसम्म बस्ने र खाने व्यवस्थापन गरेका छाैं।

यो सेवा गर्न कार्यमा साथ र सहयोग गर्ने सम्पुर्ण व्यक्तिलाई धन्यवाद व्यक्त गर्दै साथै हजमा जाने हाजीहरुलाई सफल हजकाे शुभकामना व्यक्त गर्दछु ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीसहितकाे टाेली हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीकाे घरमा पुगेर स्वागत गर...
30/04/2024

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीसहितकाे टाेली हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीकाे घरमा पुगेर स्वागत गर्दै महाकुम्भ मेलाकाे लागि निम्तो दिएको छ। अध्यक्ष अन्सारीले निम्तो सुकार्दै महाकुम्भ मेला जाने बताए ।

24/04/2024

हरिनगरका अध्यक्ष अन्सारी जनतामा लाेकप्रिय हुनथालेपछि विभिन्न षड्यन्त्र सुरु भएको छ।

अध्यक्ष अन्सारीद्वारा भोक्राहा नरसिंहका आगलागी पिडितलाई पहिलो सहयोग इनरुवा,। भोक्राहा नरसिंह ३ निवासी शिक्षक रामदेव मेहत...
24/04/2024

अध्यक्ष अन्सारीद्वारा भोक्राहा नरसिंहका आगलागी पिडितलाई पहिलो सहयोग

इनरुवा,। भोक्राहा नरसिंह ३ निवासी शिक्षक रामदेव मेहता लगायतको ८ जना अग्नि पीडित परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नगद प्रति परिवार दुई हजार रुपैयाँको दरले सहयोग गर्नुभएको छ ।

14/04/2024

मुस्लिम आयोगका अध्यक्ष live

12/04/2024

एक समुहद्वारा गाैतमपुरमा कुटिए शहनावाज अन्सारी
इनरुवा,। सुनसरीको हरिनगर गाउँपालिका-३ स्थित गाैतमपुरमा एक समुहले बिहीबार हरिनगर-४ का शहनावाज अन्सारीलाई कुटपिट गरेको छ।
मुस्लिम समुदायको ईद भएको दिन गढी गाउँपालिका बस्ने साथीहरु तथा मित्र शहनावाज अन्सारीको घरमा पहुना आएको थियोे ।
अन्सारीको घरमा ईदकाे पार्टी खाएर साथी तथा मित्र घर फर्केपछि अन्सारीलाई पनि आफ्नो घरमा पहुना खान बाेलाएपछि अन्सारी मित्रकाे घरमा पार्टी खान जाँदै गर्दा गाैतमपुरमा भेला भएको एक समुहले अन्सारीलाई कुटपिट गरेकाे छ।
उक्त समुहले अन्सारीलाई कुटपिट गरेर पछि माेबाईलमा फाेटाे हेरे छाडेका थिए।
त्यसपछि अन्सारीले त्यहाँबाट घर पुगेर बुबा आमा र आफ्नतलाई आफूलाई गाैतमपुरमा कुटपिट गरेको कुरा बताएपछि घरपरिवारले प्रहरीलाई घटना बारेमा प्रहरी चाैकी गाैमपुरमा पुगेर जानकारी दिँदा पनि प्रहरीले कुनै चासो देखाएन पिडित परिवारले गुनासो गरेको छ।
अन्सारीको अहिले बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार भईरहेकाे घरपरिवारले जनाएको छ।

10/04/2024

नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा रहेको ईदगाहमा इदउलफित्र (ईद) को नमाज पढ्ने तया.....

08/04/2024

हरिनगरका अध्यक्ष गफार अन्सारीले भन्ने दाेसी जाे भएपनि कार्वाही हुन्छ । साथै बराहक्षेत्रमा हुन लागेको कुम्भ मेला सफल पार्न सम्पूर्ण सुनसरीवासीसँग सहयोग गर्न अनुरोध गर्दैछु।

05/04/2024

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीद्वारा दुवै पक्षलाई शान्ति कायम गर्न तथा समाजिक सद्भाव बनाई राख्न हार्दिक अनुरोध गर्दैछाैं।

25/03/2024

इनरुवा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ मा होली खेल्दै …….

22/03/2024

सुनसरी,। कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ। प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ ज...

22/03/2024

सुनसरी,। धरान उपमहानगरपालिका १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमील.....

21/03/2024

  काठमाडौं,। गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको प....

21/03/2024

काठमाडौँ,। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको निर्देशन प्रति नेपाल पत्रकार महासंघले आपत...

21/03/2024

बराहक्षेत्र,। सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थितबाट बेवारिसे लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । इलाका .....

21/03/2024

सुनसरी,। मोरङको ग्रामथान गाउँपालिका-५ स्थितमा पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । को २ च २१७ नम्.....

20/03/2024

सुनसरी,। यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० यस वर्षको परीक्षामा दुई हजार ५७ परीक्षा .....

स्थानीय तहलाई शुल्क निर्धारण र छात्रवृत्ति कडाइका साथ कार्यान्वयन गराउन शिक्षा मन्त्रालयको अनुरोध
20/03/2024

स्थानीय तहलाई शुल्क निर्धारण र छात्रवृत्ति कडाइका साथ कार्यान्वयन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं,। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्...

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हत्या भएको अवस्थामा शव फेला
20/03/2024

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हत्या भएको अवस्थामा शव फेला

सुनसरी,। सुनसरीको धरान-१८ स्थित रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा एक महिलाको हत्या भएको .....

20/03/2024

सुनसरी,। नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेक...

20/03/2024

पाँचथर,। चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ .....

20/03/2024

सुनसरी,। कोशी नदीबाट डुंगामा लैजाँदै गरेको १ सय ६४ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल न...

20/03/2024

सुनसरी,। मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेर आफैंले घाँटी रेटेर आत्महत्या गरेका छन् । बुधबार बिहान.....

20/03/2024

दुहबी,। सुनसरीको दुहबी नगरपालिका-२ स्थित मंगलबार तुताहा मुस्लिम टोलमा आगलागी हुँदा बारुण यन्त्रलाई फोन गर्दा सम....

19/03/2024

भुटाहा,। सुनसरीको बर्जू गाउँपालिकामा चैत्र ४ गते भएको आगलागीबाट पीडित परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हा...

19/03/2024

अकबर अलि दुहबी,। सुनसरीको दुहबी नगरपालिका-२ स्थित तुताहाको मुस्लिम टोलमा आगलागी भएको छ। आगलागीबाट ४ घर पुर्णरुपल...

Address

Inaruwa, Sunsari
Kathmandu
56710

Telephone

+9779852053180

Website

Alerts

Be the first to know and let us send you an email when Smart24 news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart24 news:

Videos

Share



You may also like