Rastriya Swantatra Khabar

Rastriya Swantatra Khabar "Rastriya Swatantra Khabar: Trusted Nepali news for all."

काठमाडौंबाट धनगढीको लागि उडेको श्रीएयर लाईनको जहाजको बिच बाटोमा एउटा इन्जिन फेल भएका कारण बिच बाटोबाट पुनः काठमाडौं फर्क...
24/11/2023

काठमाडौंबाट धनगढीको लागि उडेको श्रीएयर लाईनको जहाजको बिच बाटोमा एउटा इन्जिन फेल भएका कारण बिच बाटोबाट पुनः काठमाडौं फर्काइएको छ।

मध्यरातमा बालेनको कविता : यो देशमा सबैलाई ,राजा बन्न मनलाग्यो,राष्ट्रपती बन्न मनलाग्यो,प्रधानमन्त्री बन्न मनलाग्यो,नेता ...
24/11/2023

मध्यरातमा बालेनको कविता :
यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हाल्छननी ।

हिजो बल्खुमा भएको दुर्गा प्रसाईको आन्दोलनमा करिब १०,००० जना मान्छे जम्मा भएको सुरक्षा निकायले जनाएको छ। 😲
24/11/2023

हिजो बल्खुमा भएको दुर्गा प्रसाईको आन्दोलनमा करिब १०,००० जना मान्छे जम्मा भएको सुरक्षा निकायले जनाएको छ। 😲

wOW! ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल । ❤️तस्बिरः रासस
24/11/2023

wOW! ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल । ❤️

तस्बिरः रासस

Good Morning ! We are from Haleshi Mahadev Khotang.🙏❤️pic: basanta jung basnet
24/11/2023

Good Morning ! We are from Haleshi Mahadev Khotang.🙏❤️

pic: basanta jung basnet

Famous Nepali TikToker आयुष सिंह ठकुरीले Fiancee अलिजे जमाली को फोटो सार्वजनिक गर्दै भने : Finally la herum hai Nepal ki...
23/11/2023

Famous Nepali TikToker आयुष सिंह ठकुरीले Fiancee अलिजे जमाली को फोटो सार्वजनिक गर्दै भने : Finally la herum hai Nepal ki buhari ❤️

व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्...
23/11/2023

व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन्‌ । 😳

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रह...
23/11/2023

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

23/11/2023

Sad News😥: सिरहामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा तीन युवकको मृत्यु भएको छ।

आज मङ्सिर ७ राजधानीमा युवा संघ र दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा व्यवस्था कडा रहेको छ भने अति अवस्य...
23/11/2023

आज मङ्सिर ७ राजधानीमा युवा संघ र दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा व्यवस्था कडा रहेको छ भने अति अवस्यक परे मात्र बाहिर निस्किन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

The Board of control for cricket in India (BCCI)has told Virta Kohli and Rohit Sharma to decide on their future in t20s ...
23/11/2023

The Board of control for cricket in India (BCCI)has told Virta Kohli and Rohit Sharma to decide on their future in t20s by themselves.💔😮

आज हरिबोधिनी एकादशी अर्थात  तुलसीको विवाहको दिन: हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ भने...
23/11/2023

आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन: हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ भने जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ। ❤️🙏

Pic: Shree krishna dhital

स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त भने : “हिमेश” नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्न...
22/11/2023

स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त भने : “हिमेश” नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ। हिजो देखी मेरो Inbox मा गालीका मेसेजहरु आईरहेका छन्। म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।

मंसिर ७ गते ‘जनविद्रोह’ तयारी गरेका व्यवसायी दुर्गा प्रसाईँले नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतस...
22/11/2023

मंसिर ७ गते ‘जनविद्रोह’ तयारी गरेका व्यवसायी दुर्गा प्रसाईँले नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चुनौती दिएका छन्। साथै उनले ऋण मिनाहाका लागि आन्दोलन नगरेको दाबी पनि गरे। ‘मेरो ऋणको धितो छ, त्यही लिलाम गरे भइहाल्यो नि, मैले ऋण मिनाहाका लागि आन्दोलन गरेको होइन,’ उनले भने।

मंगलबार राति जडिबुटीबाट महिलाहरु सुतिरहेको ठाउँबाट लखेटिएको घटनाको भिडियो हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी प...
22/11/2023

मंगलबार राति जडिबुटीबाट महिलाहरु सुतिरहेको ठाउँबाट लखेटिएको घटनाको भिडियो हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसँग आग्रह गर्दै दुर्गा प्रसाईंले भने :
'म राधिका शाक्य हजुरआमालाई महिलाहरुमाथि भएको अपमानको भिडियो हेर्न आग्रह गर्छु, उहाँलाई त्यो भिडियो कस्तो लाग्यो?'

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भने- त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी दिमाग फुर्छ होला भन्ने लागेको छ । ...
22/11/2023

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भने- त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी दिमाग फुर्छ होला भन्ने लागेको छ । 😮

22/11/2023

Sad News: बोरामा प्याक गरी फालिएको अवस्थामा चितवनको भरतपुर मिलनचोक नजिककाे पुल मुनि महिला र पुरुष को दुई शव फेला परेको छ। 😥

सिन्धुलीमा दुर्गा प्रसाईँ समर्थकहरू गाडीमा काठमाण्डौँ आउदै गर्दा  ब्यानर झन्डा राखेर आउने गाडीहरू तोडफोड गर्न र काठमाडौ ...
22/11/2023

सिन्धुलीमा दुर्गा प्रसाईँ समर्थकहरू गाडीमा काठमाण्डौँ आउदै गर्दा ब्यानर झन्डा राखेर आउने गाडीहरू तोडफोड गर्न र काठमाडौ प्रवेश गर्न रोक लगाउदै युवा संघ नेपालका कार्यकर्ताहरुले बाटो छेकेका छन् ।
जिल्ला प्रसान कार्यलय सिन्धुलीका अनुसार अहिले कुनै प्रकारको अवरोध नरहेको र अबस्था सामान्य रहेको जानाकारी दिइएको छ ।

पार्टी प्यालेसमा सुतिसकेका महिलालाई बाहिर निकालेको भिडिओबारे राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले सो घटनामा...
22/11/2023

पार्टी प्यालेसमा सुतिसकेका महिलालाई बाहिर निकालेको भिडिओबारे राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उनले भिडिओको वास्तविकता बुझ्ने काम भइरहेको भन्दै प्रहरीसँग पनि सहयोग मागिएको बताएको छन् ।

भोलि एकै दिन दुई समूह महेश बस्नेत र दुर्गा प्रसाईँबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाण्डौसँग जोडिएका मुख्य ना...
22/11/2023

भोलि एकै दिन दुई समूह महेश बस्नेत र दुर्गा प्रसाईँबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाण्डौसँग जोडिएका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ : अराजक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतवानी ।

22/11/2023

दुर्गा प्रसाईको आन्दोलनमा आएकालाई युवासङ्घले काठ्माण्डौबाट मध्यरातमा लखेट्दै ।

आज बुधबार ! माता महालक्ष्मीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ❤️🙏Pic:Subhash Man Sangat
22/11/2023

आज बुधबार ! माता महालक्ष्मीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ❤️🙏

Pic:Subhash Man Sangat

Sad News😥: फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको छ ।
21/11/2023

Sad News😥: फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको छ ।

चर्चित TikToker Manoj KC ले टिकटक नखुले प्रचण्डको सरकार ढल्ने चेतावनी दिएको छन्। 😲😲
21/11/2023

चर्चित TikToker Manoj KC ले टिकटक नखुले प्रचण्डको सरकार ढल्ने चेतावनी दिएको छन्। 😲😲

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्...
21/11/2023

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

मंसिर ७ गते हुने दुर्गा प्रसाइको कार्यक्रममा सहभागीताको लागि महालक्ष्मी नगरपालिका ललितपुरमा बैठक गर्दै। रा प्र पा का कार...
21/11/2023

मंसिर ७ गते हुने दुर्गा प्रसाइको कार्यक्रममा सहभागीताको लागि महालक्ष्मी नगरपालिका ललितपुरमा बैठक गर्दै। रा प्र पा का कार्यकर्ता 😊

जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ...
21/11/2023

जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । 😳😳

‘आचार्य’ लेखिएको लोगोसहितको जुत्ता र टिसर्ट सार्वजनिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।यस कार्यले आचार्य समुदायको मानम...
21/11/2023

‘आचार्य’ लेखिएको लोगोसहितको जुत्ता र टिसर्ट सार्वजनिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
यस कार्यले आचार्य समुदायको मानमर्दन गर्ने दुषित मनसाय भएको भन्दै आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा लिखित रुपमै उजुरी दर्ता गराएको हो ।

टिकटकका बारेमा आज सुनुवाई हुँदै आज मंसिर ४, सर्बोच्चमा टिकटक प्रतिबन्धका बिरुद्धमा दर्ता भएका  १० रिटको सुनुवाई हुदै । स...
21/11/2023

टिकटकका बारेमा आज सुनुवाई हुँदै
आज मंसिर ४, सर्बोच्चमा टिकटक प्रतिबन्धका बिरुद्धमा दर्ता भएका १० रिटको सुनुवाई हुदै । सुनुवाईको फैसला आजै हुन सक्ने अनुमान | प्रतिबन्ध फुकुवा होला कि यथावत रहला ? तपाईं को अनुमान के छ |

21/11/2023

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

आज मंगलबार गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
21/11/2023

आज मंगलबार गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

काठमाडौंका सीडीओेले युवासंघ र दुर्गा प्रसाईलाई  एकै ठाउँ कार्यक्रम नगर्नु भनेको छ। 😲😲
20/11/2023

काठमाडौंका सीडीओेले युवासंघ र दुर्गा प्रसाईलाई एकै ठाउँ कार्यक्रम नगर्नु भनेको छ। 😲😲

नुवाकोट रातमाटे घर भएकी ३२ बर्षिय पुतली माया थापामगर ले VPN बाट टिकटक चलाउदा  श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेक...
20/11/2023

नुवाकोट रातमाटे घर भएकी ३२ बर्षिय पुतली माया थापामगर ले VPN बाट टिकटक चलाउदा श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेको २,५२०००/- (दुई लाख बाउन्न हजार) रूपैया ह्याकरले ह्याक गरि दिएको छ।
साबधान हुनुहोला।

अष्ट्रेलियन क्रिकेटर मिचेल मार्सले प्रतिष्ठित वल्ड कप ट्रफीमा दुबै खुट्टा राखेर आराम गरेको तस्बिरले यतिबेला सामाजिक सञ्ज...
20/11/2023

अष्ट्रेलियन क्रिकेटर मिचेल मार्सले प्रतिष्ठित वल्ड कप ट्रफीमा दुबै खुट्टा राखेर आराम गरेको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा विवाद चर्काएको छ ।

Big Breaking: Australia has won the ICC World Cup 2023 title by defeating India by 6 wickets in the final match.🏆😯  👏❤️
19/11/2023

Big Breaking: Australia has won the ICC World Cup 2023 title by defeating India by 6 wickets in the final match.🏆😯 👏❤️

19/11/2023

राजा फर्किए हुन्थ्यो भन्ने कती हुनुहुन्छ ? 👇✍️

19/11/2023

केहिबेर अघि इलामको कोल्बुङ्गमा विद्यार्थी बोकेको बस भिरबाट तल खसेको छ । घटनाको
थप विवरण आउन बाकी ।

France beat Gibraltar 14-0 in the last night UEFA Euro qualifiers match and it’s the biggest win in their national team ...
19/11/2023

France beat Gibraltar 14-0 in the last night UEFA Euro qualifiers match and it’s the biggest win in their national team history. Mbappe has 3 goals and 3 assists. 300 career goals for Kylian Mbappe and he's only 24.😮

Sunday Morning & Statue of Swet Bhairab at Basantapur area, Kathmandu. ❤️🙏
19/11/2023

Sunday Morning & Statue of Swet Bhairab at Basantapur area, Kathmandu. ❤️🙏

धादिङ गंगा जमुना गा पा ७ बुढाथुम र बसेरी ६ जोड्ने नेपालको लामो मध्ये एक ४०८ मिटरको झोलुंगे पुलको बिहानी दृश्य  । ❤️
18/11/2023

धादिङ गंगा जमुना गा पा ७ बुढाथुम र बसेरी ६ जोड्ने नेपालको लामो मध्ये एक ४०८ मिटरको झोलुंगे पुलको बिहानी दृश्य । ❤️

Address

Baseri
Kathmandu

Telephone

+9779806522882

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swantatra Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share