Routine of Trai Bandh

Routine of Trai Bandh यस् पेज बाट सधै नाया नाया न्युज पब्लिस हुनेछ । यश पेज लाइ follow like video लाइ share गरिदिनु होला ।.
(1)

22/11/2023

चार जाना युवती मिलि गरिन एक युवको बलात्कार । Routine of Nepal banda B***n Routine of Trai Bandh

सप्तरी । बोदे बर्साईन नगरपालिकामा मोबाइल पसलमा आगलागी हुँदा झन्डै ११ लाखबराबरको क्षति भएको छ । सोमबार राति करिब ९ बजे बो...
21/11/2023

सप्तरी । बोदे बर्साईन नगरपालिकामा मोबाइल पसलमा आगलागी हुँदा झन्डै ११ लाखबराबरको क्षति भएको छ । सोमबार राति करिब ९ बजे बोदे बर्साईन नगरपालिका वडा नम्बर -५, बोदे बर्साईन बजारमा रहेको आर. एन इलेक्ट्रिकल तथा मोबाइल पसलमा आगलागी भएको हो । विद्युत्को तार सर्ट भई आगलागी भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएको छ ।

बोदे बर्साईन बजारमा केही महिना देखि मात्रै संचालन गर्दै आएको बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ मानराजा बस्ने कृष्णा पौडारले सञ्चालन गर्दै आएको मोबाइल पसलमा आगलागी भएको हो । राति ९ बजेतिर भएको आगलागी राति ९ : ३० बजेतिर मात्र प्रहरी र स्थानीयको सहायतामा नियन्त्रणमा लिइएको थियो ।

किशनलाई तेति बेला दुख लग्छ । जति बेला उ देश र देशको हकमा सोचदा सोचदा असफल हुन्छ। दिन भरी खेतमा लाइन ( बति) को प्रखाइमा ब...
21/11/2023

किशनलाई तेति बेला दुख लग्छ । जति बेला उ देश र देशको हकमा सोचदा सोचदा असफल हुन्छ। दिन भरी खेतमा लाइन ( बति) को प्रखाइमा बस्दा बस्दा दिन रात दुबई बितिइन छ ।उ असफल हुन्छ। उनी सोचेका हुन्छन् रोग्ले त मन्छे मरि रहन्छन् त्र मेरो देशमा भोकले कोइ न मरोस।किन कि हाम्रो देश कृषि प्रधान देश हो। दिन रात न सम्झी आहोरात मेहनत गरि अन बाली उबजाउछन् र देश्को हरेक कुना सम्म पुगाउछन्न । किनकि नेपाल कृषि प्रधान देश हो। त्र येहि कुरा सरकारलाई थाह छैन।नत्र समयमा मल दिन्छ नत्र लाइन (बति)। एउटा बिजनेस MAN लाई बिजनेसमा घाटलग्दा तेति दुख हुँदै जति दुख एउटा किशनले भोको मान्छेलाई हेर्दा हुन्छ। जति बेला किशनलाइ लाइनको (बतिको) अबसेकता हुन्छ तेहि बेला मिल्दैन। किनकी तेहि बेला सरकारी कक्षमा पठाइनछ । गर्मी रहोस तैपनि उनिहरुलाई हिटर र कुलर चाहियो या जाडो रहोस तैपनि हिटर र कुलर चाहियो त्र किसानहरु मरि रहोस तैपनि सरकारलाई केही फरकपर्नेबाला छैन। जय किसान जय जबान🙏🙏

20/11/2023

हेर्नुस यस्तो ठुलो मिडियाको कर्तुत के इनिहरुको बुधी चढनुगाछ। Routine of Nepal banda B***n कान्तिपुुर टेलिभिजन 🔇❌⭕️❌

20/11/2023

Chhath pooja Morning Time🙏🙏

20/11/2023

Chhath pooja Morning Time🙏🙏🙏

20/11/2023

Chhath pooja.🙏🙏🙏🙏 Morning Time.🙏🙏

18/11/2023

मंसिर ७ गते नेपालमा हुनगैरहेको दुर्गा प्रसाईं Vs महेश बस्नेत बिच Routine of Nepal banda B***n Routine of Trai Bandh

काग तिहारको सबैमा हर्दिक मंगलमै शुभ कामना। .
11/11/2023

काग तिहारको सबैमा हर्दिक मंगलमै शुभ कामना।
.

sad news : सिरहाको गोलबजारस्थित सरस्वती मा.वि. माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्जिव कुमार शाह आफ्नै विद्यालयमा पासो ...
08/11/2023

sad news : सिरहाको गोलबजारस्थित सरस्वती मा.वि. माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्जिव कुमार शाह आफ्नै विद्यालयमा पासो लगाएको अवस्थामा फेला परेका छन् ।

05/11/2023

नेपालकी आन बान सान जतिसुकै भन्दा कम नैइ हुन्छ। नेपालकी छोरी मेनुका पौडेलले फेरि अर्को धमकेदार परफोमेन्स गरि सबै जजेज लाई रुआइन। fans B***n Routine of Nepal banda

05/11/2023

इजरायलमा केयरटेकरको रूपमा कार्यरत इ नेपाली महिलाको सहास हेरि इजरायल सेना पनि छ्क परिन् । Routine of Nepal banda fans B***n

भूकम्प पीडितलाई राहत सामग्री बित्रन्को लागि लगिदै।
04/11/2023

भूकम्प पीडितलाई राहत सामग्री बित्रन्को लागि लगिदै।

NEPAL Won By 8 wicket Against UAE... Nepal team qualified 2024 T20 worldcup.🇳🇵🇳🇵🇳🇵बधाई छ।         Rohit Kumar Paudel    ...
03/11/2023

NEPAL Won By 8 wicket Against UAE... Nepal team qualified 2024 T20 worldcup.🇳🇵🇳🇵🇳🇵बधाई छ। Rohit Kumar Paudel Routine of Nepal banda B***n Ashika Tamang Babar Azam

तराई बासी आक्रोश पोख्दै ।।। हाम्रो लागि नियाइ मरि सकिएछ। हाम्रो मधेसको चोर नेताहरुपनी हाम्रोलागी मरिसके छ। 130 दिन देखी ...
02/11/2023

तराई बासी आक्रोश पोख्दै ।।। हाम्रो लागि नियाइ मरि सकिएछ। हाम्रो मधेसको चोर नेताहरुपनी हाम्रोलागी मरिसके छ। 130 दिन देखी नियाइको प्रखाइमा बसेको आर्ती साह्को परिवार अहिले सम्म नियाइ पाको छैन त्र तेहि रिगल काण्ड महिनो न लाग्दा पुनः ह । फैसला भैसक्यो। जन्ताको भनाइ आफ्नो आफ्नो हुन्छ। जाति बाद्को कुरा गर्दै। Routine of Nepal banda B***n Ashika Tamang Rohit Kumar Paudel.

सावित्रा सुवेदी ‘जयनारी’ विरुद्ध साइबर ब्युरो जाने तयारीमा सन्दीप                 B***n Rohit Kumar Paudel
01/11/2023

सावित्रा सुवेदी ‘जयनारी’ विरुद्ध साइबर ब्युरो जाने तयारीमा सन्दीप
B***n Rohit Kumar Paudel

Sad News...😥😥.नितु तिमीले यो संसार छोडेर गएको आज ४५ दिन पुगेछ । तिम्रो स्वर्गमा बास राम्रै होला हामी यहाँ तिमीलाई सम्झेर...
01/11/2023

Sad News...😥😥
.नितु तिमीले यो संसार छोडेर गएको आज ४५ दिन पुगेछ । तिम्रो स्वर्गमा बास राम्रै होला हामी यहाँ तिमीलाई सम्झेर आज ४५ दिनको पुण्यतिथि कर्म गरी रहेकाछौं आज । सदा सर्बदा स्मरण अनि मन मुटुदेखि श्रद्धासुमन र श्रद्दाञ्जली अर्पण गदछौं । तिम्रो भौतिक शरीर यो संसारमा नभएपनि तिमी संधै हामी हाम्रो परिवारमा हिजो जस्तै आज पनि हुनेछ भोली पनि हुनेछ तिमी हाम्रो मुटुको टुक्रा भएर हृदयमा सधै हुनेछ । जानी नजानी तिमीलाई अकाल मृत्युबरणमा पुर्याउनेहरु बिरुद्ध कार्यबाही हुनुपर्ने र तिमीले न्याय पाउनुपर्ने कुरामा हामी निरन्तर छलफलमा छौं । परिवार इष्टमित्र आफन्तजन सबैले आवाज उठाइरहेका छन ताकि अरुको लापरबाहीले तिम्रो जस्तो अकाल मृत्यु आगामी दिनमा कसैले भोग्न नपरोस तिम्रो जस्तो पिडा कसैलाई नपरोस । तिम्रो मृत्युका बारेमा सत्य कुरा के रहेछ लाखौं जनतालाई त थाहा भै नै सकेका छन तर पनि केही बुझेर पनि बुझ पचाएकाहरुले गरेका अस्वाभाबिक पश्नहरुले हाम्रो जलिरहेको घाउमा घिउ थप्ने दुष्कमहरु निरन्तर हुनुले पिडा माथि पिडा भोगीरहेकाछौ र आज ४५ दिनको तिम्रो सम्झनामा तिमी कसरी अकाल मृत्युमा पुग्न बाध्य भए केही कुरा खुलस्त गर्न र तिम्रो न्यायको लागि लेख्न बाध्य भएका छौं । तिमी बितेको बज्रपातपूर्ण शोक र दुःखका बेलामा हामीलाई समबेदना, सान्वना र सद्भावहरु व्यक्त गर्ने तमाम आफन्तजन इष्टमित्र, छरछिमेकीहरु प्रति हाम्रो गहिरो धन्यबाद छ ।

अध्ययनको शिलशिलामा १ बर्षको इन्टर्नको लागि २०८० भाद्र २८ गते (१४ सेप्टेम्बर) मा बिदेशी मुलुक हङकङ जाने फिक्स गरेर बसेकी नितुको अनुहारमा डण्डीफोरले दुःख दिईरहेको थियो । अलिक अनुहार सफा गरेर बिदेश जान भगवान सरी माने डाक्टर देखाउन मिति २०८०।३।२२ गते ख्वप अस्पतालमा चेक जाँच गर्न गएकी थिईन । रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी थिइन । त्यो औषधीको Reaction वा एलर्जी हुन सक्ने तर्फ कुनै सचेत गर्ने गराउने काम पनि भएन । केही दिनपछि ज्वरो, खोकी लाग्न थाल्यो । मिति २०८०।४।२ मा त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो । टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन । उपचारको क्रममा ज्वरो आईरहने, जिउभरि एलर्जी, जीउभरि रातो रातो बिमिराहरु, जिउ सुनिएको, छाला रातो हुँदै गयो । औषधीको Reaction हो वा एलर्जी के हो भन्ने तर्फ कुनै परिक्षण नै गरिएन खाली कडा एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिईरह्यो । नितुको शरीरले थाम्न सकेन कलेजोमा समस्या देखिन थाल्यो, जण्डिस देखिन थाल्यो, जतिल भैसकेको ख्यालै पनि राखेन ठिक हुन्छ चिन्ता नगर मात्रै भनी हामीलाई सान्वता दिने काम मात्रै भयो । नितुको स्वास्थ्य अबस्थामा सुधार नभएपछि अन्त अस्पताल लान्छु रिफर दिनु भन्दा शुरुमा रिफर दिनै मानेन र त्यहाँका स्टाफ नर्सको ब्यबहार निको लागेन । हाम्रै जवरजस्ती अनुराधमा नितुलाई मिति मिति २०८०।४।२१ मा बि एण्ड बि मा उपचारको लागि लिएर गयौं । ख्वप अस्पतालका डाक्टरले दिएका औषधी सबै हेरेर औषधी सबै बन्द गरी सबै प्रकारका स्वास्थ्य जाँच परिक्षणहरु गर्दा नितुलाई Drug Hypersensitivity Reaction भएको छ भनी भर्ना भई उपचार गराइयो । त्यहाँबाट पनि नितुलाई lupus सम्वन्धी बिशेषज्ञ डा. देखाउन सल्लाह दिए अनुसार डा. बुद्धी पौडेललाई देखाउँदा नितुको स्वास्थ्य अबस्था जटिल बनी सकेको छ पाटन अस्पतालमा भर्ना गरौं भने सल्लाह अनुसार मिति २०८०।५।१९ गते पाटन अस्पतालमा भर्ना गरी उपचार गराएका थियौं ।
नितुलाई Exfoliating Dermatitis due to medicine or DRESS and TEN disease निदान गरी बिभिन्न बिकल्प सहित उपचार गर्न खोज्दा पनि कुनै सीप नलागेको र मिति २०८०।५।३१ मा नितुको देहान्त हुँदा मुख्यत Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो । यहीं हो नितुको अकाल मुत्युबरण बास्तबिक सत्य तथ्य ।
यहीं सत्यतथ्य अस्पतालका डाक्टरहरु, स्वास्थ्यकर्मिहरु, मेडिकल डाइरेक्टर सबैलाई थाहा नभएको होईन । त्यही भएर मृत्यु हुनु ४ दिन अगाडि ख्वप अस्पतालका मेडिकल डाइरेक्टरले नितुको मामासंग कुरा गरेका थिए । त्यहीं दिन पाटन अस्पतालमा ख्वप अस्पतालमा नितुको उपचारमा संलग्न डाक्टर, प्रशासक, ८ र ९ वडाका वडा अध्यक्षज्यूहरु, माननीय प्रेम सुवाल लगायत पाटन अस्पतालमा नितुको स्वास्थ्य अबस्था बुझ्न आउनुभएको थियो त्यस्तै हामी शोकमा हुँदाका बखतमा हाम्रो घरमा आएर हामी छौं हामी नितुलाई न्याय दिन्छौं भनेर मेयरज्यू, वडा अध्यक्षज्यूहरु, साथीभाईहरु सबैले दिनुभएको आश्वासनमा बिश्वस्त भई नितुले न्याय पाउने आशामा अहिलेसम्म हामी बसी आएका छौं आज ४५ दिन बितिसकेको रहेछ । कहिले पाउने हो नितुले न्याय ? हाम्रो भनाइ यति मात्रै हो कि डाक्टरको चरम लापरबाहीबाट नितुले २२ बर्षको उमेरमा अकाल मृत्युबरण गर्नुपर्यो ती लापरबाहीमा संलग्न डाक्टरहरुलाई कार्यबाही हुनुपर्छ । नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल
मिति २०८०।०७।१४ गते

डिजेल र मट्टीतेलको मूल्य घट्यो......१४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले ...
31/10/2023

डिजेल र मट्टीतेलको मूल्य घट्यो......

१४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । Routine of Nepal banda B***n

बारा जिल्लामा दिनदहाडै हत्या भएको प्रिन्सिपल रुपेश सर्राफको घटना एकदम निन्दनीय हो। मधेश प्रदेशमा यस्ता घटना हुनु प्रहरी ...
30/10/2023

बारा जिल्लामा दिनदहाडै हत्या भएको प्रिन्सिपल रुपेश सर्राफको घटना एकदम निन्दनीय हो। मधेश प्रदेशमा यस्ता घटना हुनु प्रहरी प्रशासनको निकम्मापन हो।
सुरक्षाका नाममा मधेश भरी हरेक ५ किमीमा जनपत, सशस्त्र या सेनाको टोली छ। सीआईबी गल्ली गल्लीमा छ। तर पनि बीच सड़कमा हत्या हुनु मधेशमा यिनीहरु सुरक्षाका लागी नभई ताण्डव मचाउन आएको अनुभूति हुन्....... जन्ता को भनाइ।

भारतीय राजदूतावासले नेपाली क्रिकेट टिमलाई २०  ओटा ब्याट  जर्सी सहित व्यावसायिक क्रिकेट कप्तान `रोहित पौडेललाइ´अन्य  उपकर...
29/10/2023

भारतीय राजदूतावासले नेपाली क्रिकेट टिमलाई २० ओटा ब्याट जर्सी सहित व्यावसायिक क्रिकेट कप्तान `रोहित पौडेललाइ´अन्य उपकरणहरु सहित हस्तान्तरण गरेका छन् । Nepalcrick.com

23/10/2023

अफ्नै काकाले ७ बर्षको भतिजीलाई गरिन यस्तो सम्म्को हर्कत।

22/10/2023

२५ लाखको दुर्गा माताको मुर्ति मन्दिरमा अस्थापनाको लागि लिआइन दुर्गाप्रसाइ तेस्मा एमाले को अब्रोध। दुर्गा परसाइको अनुरोध धर्मा राजनिती नगरोेेै

दुखद खबर >< झापाको अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु ।    ...
21/10/2023

दुखद खबर >< झापाको अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु । Routine of Nepal banda B***n Ashika Tamang

20/10/2023

महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालमा करमचारी लापरबाहीका कारण आगलागी हुँदा लाखौं मुल्य का समान जलेर नस्ट भएका छन् । शुक्रबार १० बजे भएको आगलागीमा स्टोरमा प्रयोगका लागि राखिएका नया बेडहरु जलेर नस्ट भएका छ्न । अस्पताल परिसरको पछाडि पट्टी थुपारीएर राखेको फोहोरमा आगो लगाउदा राम्ररी आगो ननिभाएकोले आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । डा.मुरारी ठाकुर ,मेसु प्रादेशिक अस्पताल ,जलेश्वर आगोलाइ नियन्त्रणमा ल्याउनको लागि जलेश्वर नगरपालिकाको दमकल , नेपाल प्रहरी , तथा स्थानीयहरुको सहयोगमा १०:४५ बजे नियन्त्रणमा लियको जिल्ला प्रहरी कार्यलयले जनाएका छ्न ।

19/10/2023

आशिका तामाङ को बरेमा भनेको यो लाइन । तपाईंहरुको प्रतिकिर्या के छ अब्स्य कमेन्ट् होला। Ashika Tamang Routine of Nepal banda B***n

19/10/2023

डा.सन्दुक रुइतको भनाइ _ रवि र स्वर्णिमकै अगाडि भने फोहरी राजनीति नगर्नु ,देश बर्बाद भइसक्यो। म्यानेजमेन्ट जे भा छ ठिक भाछैन यस्लाई ठिक पारो। Routine of Nepal banda B***n

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार हाम्रो देश नेपाल एसियाकै सबैभन्दा गरिब देश बनेका छ। यो सब कस...
18/10/2023

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार हाम्रो देश नेपाल एसियाकै सबैभन्दा गरिब देश बनेका छ। यो सब कसरी भो त । Routine of Nepal banda B***n

You have Most Welcome in Nepal🇳🇵🇳🇵🇳🇵... Indian Most Famous Actor ''Jagapathi''  Came to visit Nepal.           Routine o...
17/10/2023

You have Most Welcome in Nepal🇳🇵🇳🇵🇳🇵... Indian Most Famous Actor ''Jagapathi'' Came to visit Nepal. Routine of Nepal banda B***n

16/10/2023

दसौंकै बेला कसरी सानिमा बैंकबाट ''२ अर्व १२ करोड'' यती ठूलो रक्म गायब भयो त, `अध्यक्षले चोरेको आशङ्का´। आब नेपाली जनता को माथी बिसवास गरून् त । Routine of Nepal banda B***n

आज देखि नाया नोट साट्न पाइन्छ ।           Routine of Nepal banda
16/10/2023

आज देखि नाया नोट साट्न पाइन्छ । Routine of Nepal banda

आरती साहको बुवा, आमा र भाइलाई उपचार गर्न लागेका प्रहरी द्वारा पनि कुटपिट गरी विर अस्पताल आगाडि अलपत्र अवस्थामा छोडेर गयो...
16/10/2023

आरती साहको बुवा, आमा र भाइलाई उपचार गर्न लागेका प्रहरी द्वारा पनि कुटपिट गरी विर अस्पताल आगाडि अलपत्र अवस्थामा छोडेर गयो , त्यहाँ केही गुण्डा लगाएर पनि कुटपिट गरेको अवस्था
छ। यो त अति भयो , के आफ्नो न्यायको लागि आवाज उठाउन नपाउने यही हो गणतन्त्र? पीडितमाथि दमन गरेर के साबित गर्न खोजेको?
कहाँ गए महिला अधिकारकर्मीहरू, फेमिनिस्टहरु, मधेसी आयोग, मानव अधिकारकर्मीहरू, पत्रकारहरू, सामाजिक अभियन्ताहरू, मधेसका मसिहाहरु भनाउँदाहरू?
हाम्रो देश्को सरकार काहा कानमा तेल लिइ सुतया छ त।
भन्नेले त ठिकै भनया थियो हाम्रो देश घोडा हो भन्ने गधाहाले चालाको देश हो यो।🙏🙏🙏


Routine of Nepal banda B***n

Breaking News ... नेपाली जनताको लागि खुशीको खबर _नेपाल आयल निगमले आज राती १२ बजे देखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रति...
15/10/2023

Breaking News ... नेपाली जनताको लागि खुशीको खबर _
नेपाल आयल निगमले आज राती १२ बजे देखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ र डिजेल प्रतीलिटर ५ रुपैयाँ घटाएको छ । Routine of Nepal banda B***n

पुर्व Miss Nepal  ''Shrinkhala khatiwada''  आफ्नो प्रेमीका  संगैको फोटो Instagram मा share गरेकी छिन्।             Routi...
15/10/2023

पुर्व Miss Nepal ''Shrinkhala khatiwada'' आफ्नो प्रेमीका संगैको फोटो Instagram मा share गरेकी छिन्। Routine of Nepal banda B***n

अभिनय र नाच पनि खासै आउदैन ``राजेश हमलालाई´´ जज्ज गर्ने उषा रजकले माफी मागेकी छिन् ।             Routine of Nepal banda ...
15/10/2023

अभिनय र नाच पनि खासै आउदैन ``राजेश हमलालाई´´ जज्ज गर्ने उषा रजकले माफी मागेकी छिन् । Routine of Nepal banda

आज फुल पाती अर्थात् ( बिजया दशमी) को सुभ आरम्भ । हिन्दु अबालम्बि को चाड पर्व दशै । देश तथा बिदेशमा रहनीयार सम्पुर्ण हिन्...
15/10/2023

आज फुल पाती अर्थात् ( बिजया दशमी) को सुभ आरम्भ । हिन्दु अबालम्बि को चाड पर्व दशै । देश तथा बिदेशमा रहनीयार सम्पुर्ण हिन्दु अबालबीलाई दसौ को हर्दिक मंगलमै सुभ कामना बेक्तगर्द छोैं। Routine of Trai Bandh को तर्फबाट बिजया दशैको सम्पुर्णमा हर्दिक मंगल मै सुभ कामना। Routine of Nepal banda B***n

11/10/2023

दु:खद खबर ।>२५ बर्ष पुरानो राइनोसर मृत फेला परेका छन् चितवन नेसनल पार्कमा।

खुसी को खबर इजरायलमा रहेको नेपालीको उधारको लागि आज राति ११ बजे नेपाल ऐयर्लाइन नेपाल सरकार पठाउदै छिन् ।
11/10/2023

खुसी को खबर इजरायलमा रहेको नेपालीको उधारको लागि आज राति ११ बजे नेपाल ऐयर्लाइन नेपाल सरकार पठाउदै छिन् ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Trai Bandh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Trai Bandh:

Videos

Share