'धर्म भनेको शान्तिको खोजी हो' Harka Sampang A Revolution
'पाँचथरका जनताले गठबन्धनका जुइना खुस्काइदिए ।' नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्पका अभियानअन्तर्गत पाँचथरको फिदिम बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फिदिम माविको खेल मैदान, फिदिम ।
नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्पका अभियानाअन्तर्गत पाँचथरको फिदिम बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
फिदिम माविको खेल मैदान, फिदिम ।

'हामी वैधानिक बाटोबाट, जनताको जनमतबाट सरकारमा आउँछौं, गठबन्धनको अयोग्यताको भन्डाफोर गर्छौं । - केपी शर्मा ओली, मध्यपहाडी लोकमार्ग, समृद्धिका लागि सङ्कल्प अभियान, म्याङ्लुङ तेह्रथुम ।
एमाले अध्यक्ष केपी ओलीको सङ्कल्प यात्रा लक्षित तेह्रथुमको जिरीखिम्तीमा पहिचानवादीको कालोझण्डा, कोशी नाम खारेज गर ।
'नेपाली काङ्ग्रेसकै नेताहरु यो सरकारसँग आजित भइसक्नु भएको छ । राजनीति बिग्रेको देखेर, अर्थतन्त्र बिग्रेको देखेर । जनताले दु:ख पाएको देखेर । सबैमा एउटा चिन्ता छाउने अवस्था देखिएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि अन्ततोगत्वा मिसन-८४ हो ।'
पौवादुङ्मा गाउँपालिका च्याङ्ग्रे, तिवारी भञ्ज्याङ भोजपुरमा जनभेटघाटलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । यही मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा अभियानअन्तर्गत् टोली भोजपुरबाट आज तेह्रथुम प्रवेश गर्नेछ ।
कलवार सेवा समिति प्रथम पूजा समारोह
श्री बलभद्र भगवान् एवं सहस्त्रावाहु अर्जुन भगवानको पूजनोत्सवबारे जानकारी दिनु हुँदै कलवार सेवा समितिका उपाध्यक्ष एवम् पूजा संयोजक उदयचन्द्रप्रसाद भगत
सन्ध्याकालीन धरान बजार, एक झलक । Blastkhabar.com
आत्महत्याको समाधानका उपाय !
'आशा जगाऔ, जीवन बचाऔ'
धरानमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित कार्यक्रममा तथ्य र तथ्यांक प्रस्तुत गर्नुहुदै सहप्राध्यापक डा मधुर बस्नेत (मनोचिकित्सक) बिपीस्वाविप्र ।
आत्महत्याको जोखिम कस्ता व्यक्तिलाई हुन्छ ?

धरानमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित कार्यक्रम'आशा जगाऔ, जीवन बचाऔ'
धरानमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित कार्यक्रममा धारणा राख्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल ।
ब्लाष्ट प्राइम स्टोरिज, बिहानी बुलेटिन साउन ३० गते
ब्लाष्ट प्राइम स्टोरिज, बिहानी बुलेटिन साउन २९ गते
ब्लाष्ट प्राइम स्टोरिज, बिहानी बुलेटिन साउन २९ गते