Our Nepal

Our Nepal Daily Update

आशीर्वाद दिनुहोला माता: Wednesday Morning & Statue of Lord Durga at  Arghakhanchi. ❤️🙏Pic: Ganesh aryal
06/11/2024

आशीर्वाद दिनुहोला माता: Wednesday Morning & Statue of Lord Durga at Arghakhanchi. ❤️🙏

Pic: Ganesh aryal

भगवान श्री पशुपतिनाथको आशीर्वादले तपाईको दिन शुभ रहोस! ❤️🙏
06/11/2024

भगवान श्री पशुपतिनाथको आशीर्वादले तपाईको दिन शुभ रहोस! ❤️🙏

Spain मा इतिहासकै ठूलो बाढी आएपछी अवस्था बुझ्न जाँदा स्पेनका राजा रानीलाई 'हत्यारा' भन्दै स्थानीयले माटो प्रहार गरेका छन...
06/11/2024

Spain मा इतिहासकै ठूलो बाढी आएपछी अवस्था बुझ्न जाँदा स्पेनका राजा रानीलाई 'हत्यारा' भन्दै स्थानीयले माटो प्रहार गरेका छन् । राजा फिलिप र रानी लेटिजिया अवस्था बुझ्न जाँदा त्यहाँका स्थानीयले उनीहरुमाथि माटो फ्याँकेर विरोध जनाएका थिए। स्थानीयले फ्याँकेको माटो राज दम्पत्तिको अनुहार र कपडामा लागेको थियो। दम्पत्तिलाई त्यहाँका स्थानीयले 'मर्डरर' (हत्यारा) भन्दै कराएका थिए। माटोसँगै प्रदर्शनकारीले अन्य वस्तु पनि फालेका थिए।

आज बुधबार: पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
06/11/2024

आज बुधबार: पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

शुभ प्रभात🙏आज बुधवार पाथीभरा माताको आशिर्बादले आजको दिन सबैको शुभ रहोस ।🙏
06/11/2024

शुभ प्रभात🙏आज बुधवार पाथीभरा माताको आशिर्बादले आजको दिन सबैको शुभ रहोस ।🙏

Breaking Sad news: Popular Indian Singer Sharada Sinha is no more. She is the voice behind Chhath Songs, Sama Chakewa So...
06/11/2024

Breaking Sad news: Popular Indian Singer Sharada Sinha is no more. She is the voice behind Chhath Songs, Sama Chakewa Songs, Marriage Songs and many Bhajans in Maithili and Bhojpuri. People of Terai cannot imagine Chhath without her songs. 💔

इटहरीमा छठ मनाउन तयार पारिएका स्टलहरु ।
06/11/2024

इटहरीमा छठ मनाउन तयार पारिएका स्टलहरु ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरेको आन्दोलनमा एक जना आमालाइ सडकमा नै यसरी लछारपछार पारेको तस्वीर सामाज...
06/11/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरेको आन्दोलनमा एक जना आमालाइ सडकमा नै यसरी लछारपछार पारेको तस्वीर सामाजिक संजालमा आइरहेको छ।🧐🫣

06/11/2024

Shocking: अमेरिकाका दुई ठूला पार्टीले चुनावी विज्ञापनका लागि संयुक्त रूपमा लगभग नेपाल सरकारको वार्षिक बजेट बराबरको रकम खर्च गरेका छन्। 😲

05/11/2024

काठमाडौंका hostel अब महानगरको अधीनमा रहने भएका छन । सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काठमाडौं महानगले आफ्नो क्षेत्र भित्र संचालन भएका सम्पुर्ण छात्रावास ( Hostel ) हरुलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

For the first time in history, the deserts of Saudi Arabia have experienced snowfall. 😮
05/11/2024

For the first time in history, the deserts of Saudi Arabia have experienced snowfall. 😮

साउदी अरवको अल-जौफ मा पहिलो पटक हिउँ परेको छ, जसले मरुभूमि सेतो हिउँले ढाकिएको ! यस क्षेत्रमा पहिलो पटक हिउँ परेको भन्दै...
05/11/2024

साउदी अरवको अल-जौफ मा पहिलो पटक हिउँ परेको छ, जसले मरुभूमि सेतो हिउँले ढाकिएको ! यस क्षेत्रमा पहिलो पटक हिउँ परेको भन्दै स्थानीयले यसलाई अनौठो घटना मानेका छन्, किनकि यो सधैं सुक्खा र तातो मौसमको लागि प्रख्यात !!!
यो घट्ना मौसममा परिवर्तनको ठुलो सङ्केतका रूपमा लिइएको छ !!!

05/11/2024

Video : आफूले आवेशमा आएर मा'र्छु भन्ने शब्द प्रयोग गरेकोमा Vlogger Ratan Karki ले सबै जना संग माफी मागेका छन्। 😲

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
03/11/2024

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

03/11/2024

J hunxa Jhapa mai hunxa :झापा शिवसताक्षीको सामुदायिक विद्यालयका एक विषय शिक्षकले परीक्षामा विद्यार्थीले लेखेको उत्तरपुस्तिका परीक्षण नै नगरी ग्रेड सिटमा ग्रेड भरिदिएको खुलेको छ ।

Happy Bhai Tika to all. ❤️
03/11/2024

Happy Bhai Tika to all. ❤️

03/11/2024

SadNews: Aringal le tokera Bajhang Ko Thalara maa 2 Jana दिदिभाइको Dea'th Bhayako cha.💔🥹

बर्षमा १ दिन मात्र खुल्ने मन्दिर: रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि भक्तजनका लागि खुला गरिएको छ। दिदी...
03/11/2024

बर्षमा १ दिन मात्र खुल्ने मन्दिर: रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि भक्तजनका लागि खुला गरिएको छ। दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। 😯

Pic. Neupane Photo

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Our Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share