भ्लगर उमा चाम्लिङ पक्राउ बारे यसो भन्नू हुन्छ ।
courtesy : Sheel Wongchen Rai
@followers
डेंगु जोरो लाग्दा गर्न नहुने-३ र गर्नुपर्ने-३ तीन कुराहरु ! डा. नवराज के. सी.
डेंगु जोरो लाग्दा गर्न नहुने-३ र गर्नुपर्ने-३ तीन कुराहरु !
डा. नवराज के. सी.
सर्दु जलाधार बिबाद सम्बन्धि धरान स्थित भानुचोकमा जलाधार बचाउ अभियान
अन्ततः हिक्मत कार्की नेतृत्व सरकार ढल्यो ।
धरानमा कोशी प्रदेश नाम खारेजको माग राख्दै राँके जुलुस प्रदर्शन ।
आज मेयर हर्कराज राई (हर्क साम्पाङ)लाई लगाएको मुद्दाको बारेमा धरान खानेपानी ब्यवस्थापन बोर्डका सदस्यहरुले गरेको पत्रकार सम्मेलन गरेका छन् । सदस्यहरु भन्छन्, "मुद्दा होइन, बैठक बसाउन माग मात्रै गरेका हौ ।"
गायक डिल्ली फोम्बो माथि लागेको आरोपको बारेमा शरिन तामाङको स्पष्टीकरण : यो घटनालाई मैले यहि बन्द गरे ।
- किरात राई साकेला साँस्कृतिक पार्क धरान -१७ लाई अझै सुन्दर बनाउन २०८०/०२/१९ गते देखि भइरहेको श्रमदान कार्यक्रममा आज (२१ गते आइतबार) प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा बर्तमान माननिय प्रदेश सभा सदस्य श्री राजेन्द्र कुमार राई ज्युको उपस्थितिमा विभिन्न कार्यक्रमहरु सहित सम्पन्न भएको छ ।
कार्यक्रमको बारेमा बोल्नु हुँदै श्री राजेन्द्रकुमार राई (पूर्व मुख्यमन्त्री,प्रदेश नं. १) प्रदेश सभा सदस्य ।
किरात राई साकेला साँस्कृतिक पार्क धरान -१७ लाई अझै सुन्दर बनाउन २०८०/०२/१९ गते देखि भइरहको श्रमदान कार्यक्रममा आज (२१ गते आइतबार) प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा बर्तमान माननिय राजेन्द्र कुमार राई ज्युको उपस्थितिमा विभिन्न कार्यक्रमहरु सहित सम्पन्न भएको छ ।
साथै,
भोलि २२ गते सोमबार बिश्व बाताबरण दिवसको उपलक्ष्यमा बृहत बृक्षरोपण कार्यक्रम भएकोले कार्यक्रममा तपाई सम्पूर्ण उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
आयोजक : किरात राई यायोख्खा जिल्ला कार्य समिति, सुनसरी
प्राबिधिक सहयोग :
सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरान
मिति : २०८०/०२/२२
स्थान : किरात राई साकेला साँस्कृतिक पार्क धरान -१७
समय : बिहानको ७:३० बजे देखि
धरान खानेपानी व्यवस्थापन बाेर्डकाे आय व्यय विवरण प्रस्तुत गर्नुहुँदै मेयर हर्क साम्पाङ ।
धरान -१७ डाँडाघोपा नमुनामार्ग का टि एल ओ अध्यक्षको धारणा, टि एल ओ को बैठकमा अभद्र व्यवहार गर्नेहरुलाइ पक्राउ गरेपछि
टि एल ओ को बैठकमा अभद्र व्यवहार गर्नेहरुलाई पक्राउ गरेपछि धरानमा तनाव, अध्यक्षहरुकाे पत्रकार सम्मेलन ।