Numaphung Khabar TV

Numaphung Khabar TV यो पेजलाई लाईक शेयर गरि सबैसामु पुर्‍याउन अनुरोध गर्दछु।

30/10/2023

सबै समाचारको लागि Numaphung Media (youtube channel) हेर्नुहोला धन्यवाद ।

30/10/2023
17/10/2023

दशैको मुखैमा बन्द हुदा यात्रुहरु अलपत्र, धरानमै रोकिए धेरै यात्रुहरु।

उर्लियो श्रम गर्नेहरुको लहर
15/10/2023

उर्लियो श्रम गर्नेहरुको लहर

13/10/2023

सबैभन्दा पोरानो बालबिकास केन्द्रको निरिक्षण गर्न पुगे मेयर सामपाङ् र भने केन्द्रमा अवस्यकताको पत्र लिएर आउनु ।

12/10/2023
07/10/2023
एक नजर येता तिर पनि दिउ त हाउ
07/10/2023

एक नजर येता तिर पनि दिउ त हाउ

03/10/2023

केही दिनदेखि सिटि सफारी चालकबीच स्टेण्डको विषयलाई लिएर भैरहेको झगडा मिलाउन मेयर साम्पाङ्ले बैठक बोलाए । बैठकमा सफारी चालकहरुले आआफ्ना गुनासाहरु राखे ।सोहिक्रममा चालकहरु बिछ नै आरोप प्रत्यारोप भएपछि हात हालाहालको स्थिति भएको थियो ।

28/09/2023

पहिचान र सभ्यताको आधारमा कोशी प्रदेश पुनः नामाङ्कन नभए, किरात लिम्बुवान देश बन्ने पक्का । हेर्नुस्

28/09/2023

लु सुनौ त

28/09/2023

माया धराने साबुनको शिलान्यास

28/09/2023

मेयर साम्पाङ्ले उच्च- अदालतको यसरी गरे तारिफ

28/09/2023
20/08/2023

कियाचु १५ न वडा कार्य समितिको आयोजनामा धरानको बिजयपुर गडिमा बदौ २ गते शनिबार अमूल्य बिरुवाहरु रोपिएका छन । हेर्न.....

20/08/2023

जताततै हर्क साम्पाङ्को चर्चा

04/08/2023

किन रिसाए औसधि ब्यावसायिहरु?

01/08/2023

पूर्व प्रधानमन्त्री डा. बाबुराम भाट्ट्राईले अचानक मेयर साम्पाङ्लाई किन भेटे र के भने हेर्नुस् ।

धरान: धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भोली बुधबार बिहान ७ बजे एकैसाथ सबै वडामा लार्भा खोजेर नष्ट गर्ने वृहत...
01/08/2023

धरान: धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भोली बुधबार बिहान ७ बजे एकैसाथ सबै वडामा लार्भा खोजेर नष्ट गर्ने वृहत अभियान सञ्चालन गर्ने भएको छ।

आज बिहान बसेको कार्यपालिका बैठक र दिउँसो २ बजे बसेको सर्वदलीय बैठकले वडाका जनप्रतिनिधिहरुको संयुक्त पहलमा टोलविकास संस्था, क्रियाशिल संघसंस्था, टोलबासी, विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागितामा व्यापकरुपमा आआफ्नो वडामा सर्च एण्ड डिष्ट्रोय अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले बिहान ठिक ७ बजे सबै वडामा यो अभियान गर्ने निर्णय गरेको छ । वडा कार्यालयहरुले सबै टोलबासीहरुलाई आआफ्नो घरबाट निस्केर लार्भा खोजी र नष्ट गर्ने अभियानमा सहभागी हुन आह्वान पनि गरिसकेको छ ।

यस्तै, कार्यपालिका बैठकले सर्च एण्ड डिष्ट्रोय अभियानलाई थप प्रभावकारी बनाउन भोली धरानका सरकारी तथा निजी विद्यालयहरुलाई विदा दिने पनि निर्णय गरेको छ । विद्यार्थी, शिक्षकहरु सबैलाई सर्च एण्ड डिष्ट्रोय अभियानमा सहभागी हुन आग्रह गर्दै बैठकले विद्यालय विदा दिने निर्णय गरेको हो ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले डेंगुसँगै आँखा पाक्ने रोग पनि फैलिएको कारण विद्यार्थीहरुलाई विदा दिएर घरमै बस्ने आग्रह गर्नुपर्ने पनि धारणा राखेका थिए । पछिल्लो समय अधिकांश विद्यार्थीहरुमा आँखा पाक्ने रोग पनि फैलिएको छ

Address

Samyang Marga
Dharan

Alerts

Be the first to know and let us send you an email when Numaphung Khabar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Numaphung Khabar TV:

Videos

Share



You may also like