KhelNepal.com

KhelNepal.com remember us once.

४६ औ हाङ्ग्थुम कप-२०८१ यहि माघ २१ बाट सुरु हुदै छ।KhelNepal.com
27/12/2024

४६ औ हाङ्ग्थुम कप-२०८१ यहि माघ २१ बाट सुरु हुदै छ।
KhelNepal.com

ललितपुर:प्रथम लाकुरी कप-२०८१ पौष २३ बाट सुरु हुँदै छ। KhelNepal.com
27/12/2024

ललितपुर:प्रथम लाकुरी कप-२०८१ पौष २३ बाट सुरु हुँदै छ।
KhelNepal.com

जनकपुर बोल्टले भोलि जनकपुरमा निम्न मार्गमा ट्रफी परेड घोषणा गरेको छ:राम जानकी क्रिकेट मैदान - जीरो माइल - भानु चोक - पिड...
26/12/2024

जनकपुर बोल्टले भोलि जनकपुरमा निम्न मार्गमा ट्रफी परेड घोषणा गरेको छ:
राम जानकी क्रिकेट मैदान - जीरो माइल - भानु चोक - पिडारी चोक - रामानन्द चोक - राम जानकी मन्दिर।

KhelNepal.com

60 Days left.Dharan run🏃‍♂️🏃‍♀️KhelNepal.com
26/12/2024

60 Days left.
Dharan run🏃‍♂️🏃‍♀️

KhelNepal.com

पटनाली फुटबल क्लव प्रथम यलम्बर कपको सेमिफाइनलमा!यलम्बर एकता सेवा समाज, बेलका न.पा. ८, डुडखोला,उदयपुर द्वारा आयोजित प्रथम...
24/12/2024

पटनाली फुटबल क्लव प्रथम यलम्बर कपको सेमिफाइनलमा!

यलम्बर एकता सेवा समाज, बेलका न.पा. ८, डुडखोला,उदयपुर द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ को आज भएको उट्घाटन खेलमा पट्नाली फुटबल क्लवले बेल्टार एकता युवा क्लवलाई १-० गोलले हराएको हो।

KhelNepal.com

चाखलाग्दो कुरा: स्पेनिस क्लब रियल बेटिस समर्थकहरूले उनीहरूको क्रिसमस परम्पराको भागको रूपमा मैदानमा खेलौना फ्याँक्छन् जुन...
24/12/2024

चाखलाग्दो कुरा: स्पेनिस क्लब रियल बेटिस समर्थकहरूले उनीहरूको क्रिसमस परम्पराको भागको रूपमा मैदानमा खेलौना फ्याँक्छन् जुन खाँचोमा परेका बच्चाहरूलाई पठाइनेछ। ❤️
KhelNepal.com

२५ औ बुढा सुब्बा गोल्ड कप २०८१ यहि माघ १९ बाट सुरु हुदै छ।KhelNepal.com Are you ready?⚽️💥♥️
23/12/2024

२५ औ बुढा सुब्बा गोल्ड कप २०८१ यहि माघ १९ बाट सुरु हुदै छ।
KhelNepal.com
Are you ready?⚽️💥♥️

22/12/2024

७ औ आङबुरा कप-२०८१ पौष २६
Live On KhelNepal.com

Kids Football tournament 2081 यहि पौष १६ गते बाट सुरु हुदैछ।KhelNepal.com
22/12/2024

Kids Football tournament 2081 यहि पौष १६ गते बाट सुरु हुदैछ।
KhelNepal.com

प्रथम यलम्बर कप २०८१ यहि पौष ९ गतेबाट सुरु हुँदै छ।KhelNepal.com
22/12/2024

प्रथम यलम्बर कप २०८१ यहि पौष ९ गतेबाट सुरु हुँदै छ।
KhelNepal.com

दोस्रो तिनपोखरी कप-२०८१ पौष २६ गते बाट सुरु हुँदै छ।Live On तिनपोखरी समाज बिकास क्लवKhelNepal.com
22/12/2024

दोस्रो तिनपोखरी कप-२०८१ पौष २६ गते बाट सुरु हुँदै छ।
Live On तिनपोखरी समाज बिकास क्लव
KhelNepal.com

१८ औ गोधुली कप २०८१ को उपाधी all Star Club धरानले जित्यो।Big Congratulations DharanKhelNepal.com
21/12/2024

१८ औ गोधुली कप २०८१ को उपाधी all Star Club धरानले जित्यो।
Big Congratulations Dharan

KhelNepal.com

21/12/2024

FINAL!!! FINAL!!! FINAL!!!

We are LIVE from Tamaphok,Sankhuwasabha!!!

18th godhuli cup : all Star club,Dharan Vs Santi youth club,Tellok

This live is brought to you by mirmire youth club,Sankhuwasabha- LIVE

Santi Youth Club tellok १८ औ गोधुली कपको फाइनलमा!आज सुक्रबार भएको १८औ  गोधुली कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खे...
20/12/2024

Santi Youth Club tellok १८ औ गोधुली कपको फाइनलमा!

आज सुक्रबार भएको १८औ गोधुली कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सान्ती युवा क्लव तेल्लोकले हाङथुम क्लव मादिलाइ हराएको छ।

मध्यान्तरमा ४ गोलको अग्रतामा रहेका हाङ्ग्थुम क्लव मादिले दोस्रो हाफमा गोल गर्न सकेन। भने मध्यान्तरमा १ गोलमा रहेको सान्ती युवा क्लव दोस्रो हाफमा ३ गोल गरि खेलमा फर्कन सफल रहेको थियो।

त्यस प्रस्चात खेल पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटको सर्ट अन्ड डेटमा सान्ती युवा क्लव तेल्लोकको जित भएको हो।

खेलको म्यान अफ दि म्याच गोल किप्पर राजेश खड्का चुनिए।

KhelNepal.com

All star club Dharan उपाधी नजिक!आज सुक्रबार भएको १८औ  गोधुली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा all star club ...
20/12/2024

All star club Dharan उपाधी नजिक!

आज सुक्रबार भएको १८औ गोधुली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा all star club धरानले आयोजक टिम मिरमिरे युवा क्लवलाइ हराएको छ।

मध्यान्तरमा ३ गोलको अग्रतामा रहेका all star club धरान ले दोस्रो हाफमा १ गोल मात्र जोडन सफल रहेको थियो। भने मध्यान्तरमा शून्य गोलमा रहेको आयोजक टिमले १० मिनेट ३ गोल गरि खेलमा फर्कन सफल रहेको थियो।

त्यस प्रस्चात आयोक मिरमिरेले फेरि गोल गरि चार तीन (4-3) गोलको आवस्थामा रहदा ३ मिनेटको समय थप भएको हुदा all star club धरान का सबिन राई ले १ गोल थप गरि दिए।

चार-चार गोलको बरिबरी हुदा खेल पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउट मा all star club धरानको जित भएको हो।

खेलको म्यान अफ दि म्याछ भने कृष्ण राई चुनिए।

KhelNepal.com

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when KhelNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share