Birgunj Media.

Birgunj Media. Explore your Hidden activities. AAFNO DES AAFNAI VES.

कुरा कमरेड, जय नेपाल र जय मधेस सर म्यामहरुकाेपर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा...
21/04/2024

कुरा कमरेड, जय नेपाल र जय मधेस सर म्यामहरुकाे
पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय

नेपाली कांग्रेसको राजनीतिमा रहेका शिक्षकहरु :
कांग्रेसका महाधिवेशन प्रतिनिधि ललन द्विवेद्वि, रोशन लामिछाने, डा. कृपा सिन्धु प्रसाद चौधरी, गिता श्रेष्ठ यसैगरी जिल्लाका विनोद मेहता, पर्मा साह वर्णवाल, संजय चौहान, रामादेश चौहान, चन्देश चौहान, महासमिति सदस्य संतोष सिंह, क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि तीर्थराज यादव, अशोक साह, ट्रेड युनियनका अध्यक्ष छोटेलाल यादव, मुस्लिम संघका जिल्ला सचिव साबिर अहमद एराज उर्फ साविर हुसैन, रवि भुषण चौरसिया, कोपिला कंडेल चौरसिया राजनीतिमा सक्रिय हुन् । नेपाली कांग्रेस वडा नं. २ कमिटीका सचिव खेमराज महतो, राजेश चौधरी, चेतमान गैरे, बालेश्वर गैरे, संतोष श्रेष्ठ लगायत

नेकपा एमालेको राजनीतिमा रहेका शिक्षकहरु :
जिल्ला कमिटी सदस्य इन्द्रदेव प्रसाद कुर्मी, दिपक ठाकुर, रामजी चौहान, विनोद गिरी, विकास पाण्डे, जिराभवानी गाउँपालिका कमिटीका सभापति बटेश्वर ख्वास थारु, पोखरिया नगरपालिकाका नगर कमिटी अध्यक्ष पारस ठाकुर, सकृय सदस्य मुक्ति पाठक, संजय पटेल, शिवनाथ चौधरी लगायत

जनता समाजवादीको राजनीति गर्ने शिक्षकहरु :
जनता समाजवादी पार्टीका प्रदेश सदस्य हरेन्द्र चौरसिया, अन्नपुर्ण मानन्धर लगायत नेकपा एस नेपालेण्डु साह लगायत समाजिक संस्थामा रहेका शिक्षकहरु : इब्राहिम देवान, सन्देश चौहान लगायत

के भन्छ कानुनले ?
संघीय शिक्षा ऐन २०२८ संशोधनसहितका को दफा १६ (ङ) मा ‘शिक्षक तथा कर्मचारीको पदीय आचरण र अन्य व्यवस्था’ गेको छ । बुँदा नम्बर ५ को (छ) ले शिक्षकलाई राजनीति गर्न निषेध गरेको छ । ‘कुनै पनि शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ,’ ऐनमा स्पष्ट भनिएको छ । ऐनअनुसार कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह स्तरका कार्यकारिणी सम्झनुपर्ने भनिएको छ ।

यसको अर्थ कुनै पनि पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको कुनै पनि जिम्मेवारीमा रहे त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनुपर्छ । शिक्षकलाई राजनीति गर्नबाट रोक्न बनेको ऐनको कार्यन्वयन नभएको लामो खडेरी तोड्दै नव नियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले कारबाही गर्ने प्रक्रिया सुरु गरेकी छिन् । मन्त्री श्रेष्ठले राजनीतिमा संलग्न शिक्षकहरुको विवरण देशभरबाट प्रमाणसहित माग गरेपछि यसको कार्यन्वयनको आशा पलाएको छ ।

के भन्छन् राजनीतिक दलका नेता शिक्षक ?
थप ...
https://sidhakura.com/news/4RJttS-2024-04-20-055727

https://www.youtube.com/watch?v=AR8IhTFk6No
12/04/2024

https://www.youtube.com/watch?v=AR8IhTFk6No

ठेक्का पट्टा, नाला, ढल निर्माण र सडक तथा ठुल्ठुला निर्माण मात्रै विकास नभई संविधानले प्रत्याभूत गर...

17/03/2024

नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयले निर.....

प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित...
10/03/2024

प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर

सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको छ ।
मेयरको प्रस्ताव लिएर जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, जसपाको नगर अध्यक्ष ईश्वर यादव र मेयरका विश्वास पात्र वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार तत्कालिन पञ्जिकरण अधिकारी भिखारी राय यादवको घरमै पुगेका थिए । उनीहरुले पुरानै मितिमा नयाँ कागजातमा सही छाप गर्न वा यसअघि जारी भइसकेको जन्मदर्ताको हस्ताक्षर आफ्नै हो भनी स्वीकार गर्न दबाब दिएका थिए ।

आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकर....

वीरगञ्जको पशुपतिनाथ र अलखिया मन्दिरमा पुजा गर्नका लागि भक्तजनहरुको भिड (तस्वीरसहित) https://www.madhyanepal.com/detail/7...
08/03/2024

वीरगञ्जको पशुपतिनाथ र अलखिया मन्दिरमा पुजा गर्नका लागि भक्तजनहरुको भिड (तस्वीरसहित)
https://www.madhyanepal.com/detail/7487

आज महाशिवरात्रि पर्व :  पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
08/03/2024

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा.....

बारा ३ नम्बर पुलमा बस दुर्घटना ४ जना गम्भीर धाइते
05/03/2024

बारा ३ नम्बर पुलमा बस दुर्घटना ४ जना गम्भीर धाइते

बारा ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट बस दुर्घटना भएको छ ।पुलबाट बस खस्दा यात्रुहरुलाई गम्भीर चोट लागेको जन्का...

पहिलो बच्चा ३० वर्षभित्र जन्माउँदा उपयुक्तः डा यादव
05/03/2024

पहिलो बच्चा ३० वर्षभित्र जन्माउँदा उपयुक्तः डा यादव

वीरगन्जकी चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दीप्ति यादव वीरगंजकै छोरी हुन् । उनले विद्यालय शिक्षा पनि व.....

सत्ता गठबन्धनलाई बामदेवको समर्थन
05/03/2024

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनक....

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल नेपाल
05/03/2024

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल नेपाल

नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेप...

पर्सा प्रहरीले लागु औषधसहित २ भारतिय महिलालाई पक्राउ
05/03/2024

पर्सा प्रहरीले लागु औषधसहित २ भारतिय महिलालाई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषधसहित २ भारतिय महिलालाई पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका वडा नं. १६ ....

सत्ता गठबन्धनको बैठक आज बस्ने
05/03/2024

सत्ता गठबन्धनको बैठक आज बस्ने

सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपा....

हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली बारा प्रहरीले पक्राउ
04/03/2024

हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली बारा प्रहरीले पक्राउ

बारामा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली गरि पाँच जनालाई नगद २१ लाख ९ हजार नेप....

वीरगन्जमा ज्योतिनगरस्थित लिटल एञ्जल्स स्कुलमा शुक्रबारदेखि शुरु भएको चेस प्रतियोगिता शनिबार सम्पन्न
04/03/2024

वीरगन्जमा ज्योतिनगरस्थित लिटल एञ्जल्स स्कुलमा शुक्रबारदेखि शुरु भएको चेस प्रतियोगिता शनिबार सम्पन्न

प्याब्सन अन्तर विद्यालय चेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ज्योतिनगरस्थ...

माउन्ट मकालु इग्लिस बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सब सम्पन्न
04/03/2024

माउन्ट मकालु इग्लिस बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सब सम्पन्न

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिकामा रहेको माउन्ट मकालु इग्लिस बोर्डिङ स्कुलले २७ औं वार्षिकोत्सब स.....

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री
04/03/2024

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह
04/03/2024

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन स...

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा
04/03/2024

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारम...

वीरगन्ज कलेजको सिक्दै कमाउँदै कार्यक्रम सम्पन्न (तस्वीर सहित)
03/03/2024

वीरगन्ज कलेजको सिक्दै कमाउँदै कार्यक्रम सम्पन्न (तस्वीर सहित)

मधेस प्रदेशकै वीरगन्जमा अवस्थित वीरगन्ज कलेजले आफ्नो विद्यालयका विद्यार्थीलाई आफंै बजेट उपलब्ध गराई ‘सिक्दै क....

पाठ्यक्रम तथा भाषा, साहित्य सम्बन्धी चौतारीको कार्यक्रम सम्पन्न
03/03/2024

पाठ्यक्रम तथा भाषा, साहित्य सम्बन्धी चौतारीको कार्यक्रम सम्पन्न

नेपाली भाषा साहित्यको विकास र विस्तारमा जोड दिने उद्देश्यले पाठ्यक्रम विमर्श तथा भाषा साहित्य सम्बन्धी तीन दिन.....

चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन
03/03/2024

चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध....

पाठ्यक्रम तथा भाषा, साहित्य सम्बन्धी चौतारीको कार्यक्रम सम्पन्न
03/03/2024

पाठ्यक्रम तथा भाषा, साहित्य सम्बन्धी चौतारीको कार्यक्रम सम्पन्न

नेपाली भाषा साहित्यको विकास र विस्तारमा जोड दिने उद्देश्यले पाठ्यक्रम विमर्श तथा भाषा साहित्य सम्बन्धी तीन दिन.....

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष
03/03/2024

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन.....

सरकारी नीतिले आलु प्याज अवैध बाटोबाट आयात सहज    वैध व्यापारी पलायन हुने जोखिम बढ्यो
03/03/2024

सरकारी नीतिले आलु प्याज अवैध बाटोबाट आयात सहज
वैध व्यापारी पलायन हुने जोखिम बढ्यो

कृषि प्रधान देशका आलु–प्याज व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् । सरकारी नीतिका कारण आलु प्याजमा समेत सरकार....

जीतपुरसिमरा महोत्सवको तयारी पुरा, मुख्य मन्त्रिले उद्धघाटन
01/03/2024

जीतपुरसिमरा महोत्सवको तयारी पुरा, मुख्य मन्त्रिले उद्धघाटन

बारा,स्वादिष्ट खाना, नाचगाना सहित डेढ सय भन्दा बढि व्यवसायीक स्टल घुम्न सकिने गरी जीतपुरसिमरा महोत्सव २०८० को सम.....

नेपाल उद्योग वाणिज्य महासंघ महासंघ मधेश प्रदेशको पाँचौ प्रदेश सभाका अवसरमा ४ जना पत्रकारलाई सम्मानित
01/03/2024

नेपाल उद्योग वाणिज्य महासंघ महासंघ मधेश प्रदेशको पाँचौ प्रदेश सभाका अवसरमा ४ जना पत्रकारलाई सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले ४ जना पत्रकारलाई सम्मान गरेको छ ।

नेदरल्यान्ड्सले नामिबियालाई हरायो
29/02/2024

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामि.....

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान
29/02/2024

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

रतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्.....

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Birgunj Media. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj Media.:

Videos

Share