#कन्चनपुरको गड्डाचाैकी भन्सारले भारतबाट तरकारी ल्याएको भन्दै नष्ट गर्दै ।
#ratopana #ratopanareels
वीरगन्जमा विरोध पर्दर्शन ।
जिल्ला प्रशासन कार्यालय पर्साको समुदघाटन गर्न आएका गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध हिन्दुवादी युवा विरोध प्रदर्शन गरेका छन।
गाई/गोरुको हत्यारालाई फासी दे भन्दै बिरगंजको हिन्दू संगठनका युवाहरुले प्रदर्शन गरेका हुन ।
धरानमा निशेधाज्ञा बिच हिन्दुवादीहरु प्रवेश गर्न प्रयास गर्दा यस्तो छ अवस्था
भिडियो : सामाजिक सञ्जाल
सुन तस्करी बारे यसो भन्छन् रमेश खरेल
सुन तस्करी बारे यसो भन्छन् रमेश खरेल
भिडियो साभार
धरानमा आज पहिचान वादीहरुले सार्वजनिक रुपमा गोरु काटेर खाएका छन् ।
धरानमा सार्वजनिक रुपमा खुलेयाम गोरू लाई कटेर भोज खाँदै
गरेको भिडियो सर्वजनिक भएको छ र अब देखी सधैं यस्तै काटेर खाने भनेर चुनौती दिएका छन ।
यसअघि यसरी गाई काटेर अपराध गरेपछि थुनामा परेकाहरुलाई अदालतबाट तारेखमा छोडिएपछि गोरु काटेर सार्वजनिक रुपमै भोजभतेर गर्दै गरेको भिडियो सार्वजनिक भएको हो ।
हिन्दू बिरोधी लेखेको भन्दै विरोध
कान्तिपुरले हिन्दू बिरोधी लेखेको भन्दै युवाहरुले आज कान्तिपुरको पत्रिकामा आगो लगाएका छन।
कान्तिपुर पत्रिकाले ‘अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै भनेर न्युज बनाए पछी विभिन्न स्थानका युवाहरुले आज कान्तिपुरको पत्रिकामा आगो लगाएका छन।
सुन तस्करका नाइकेहरुको राजिनामा मागेपछि मलाई गिरफ्तार गराइयो : सांसद सुनिल शर्मा
सुन तस्करका नाइकेहरुको राजिनामा मागेपछि मलाई गिरफ्तार गराइयो : सांसद सुनिल शर्मा
सांसद साहले बोलेको बुझिएन भन्दै माइकको लाइन काटेपछि....
सांसद साहले बोलेको बुझिएन भन्दै माइकको लाइन काटेपछि....
ब्रेक शु भित्रको सुन यसरी निकालियो ।
सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु ।
वीरगञ्जमा बढ्यो चोरहरुको बिगबिगी ।
हेल्मेट चोर बारे जानकारी गराउन आग्रह ।
वीरगञ्जको रानीघाट टोलस्थित एक घरमा प्रवेश गरी इनले हेल्मेट चोरेर भागेका छन् । चोर बारे कुनै जानकारी भएको खण्डमा प्रहरीमा खबर गर्न अनुरोध छ ।
पर्सा जिल्लाको वीरगन्जमा जैन भवन अगाडि एउटा अज्ञात व्यक्तिले बाईकमा आएर एउटा महिलाको घाटी बाट सिक्री खोसेर भागेको छ ।
सक्दो यो भिडियो सेयर गरौ !
मदिरा सेवन गरि कर्मचारी माथि अभद्र व्यवहार
जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरणको बिषय लिएर मदिरा सेवन गरि केही व्यक्तिहरु कर्मचारी माथि अभद्र व्यवहार गर्दै जाथाभावी गालीगलौज तथा दुर्व्यवहार गरेको जनाइएको छ ।
यस विषयमा सम्बन्धित व्यक्ति संग बुझन खोज्दा सम्पर्क हुन सकेन ।
भिडियो : समाजिक सञ्जाल
भेडाहा खोलाको बितण्डा ।
भेडाहा खोलाको बितण्डा ।
लागतार पानी बढ्दै गएपछि
स्थानीयलाई समस्या, किसानलाई पीर
आँखा पाक्ने समस्या बाट कसरी बच्ने ?
आँखा पाक्ने समस्या बाट कसरी बच्ने ?
हाल बालबालिकाहरुमा आँखा पाक्ने समस्या बढी देख्न पाइएको छ । आँखा पाक्ने रोग बाट कसरी बचने र अरुलाई बचाउने ?
आँखा पाक्ने रोग कसरी सर्छ जनचेतनाका लागि सेयर गरौं !
भिडियो : सामाजिक सञ्जाल
वीरगन्जमा देखिएको पानीको समस्या बारे यसो भन्छन् नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुषाल
वीरगन्जमा देखिएको पानीको समस्या बारे यसो भन्छन् नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुषाल
बागेश्वर धाम सरकार नेपाल आउँदै
व्यवसायी वरुण चौधरीको निमन्त्रणामा कथावाचक धिरेन्द्र कृष्ण सास्त्री (बागेश्वर धाम सरकार) भदौमा नेपाल आउँदै ।
सबै नेपाली हिन्दूहरूको बहुप्रतिक्षित इच्छा पूरा गरेको भन्दै सनातनीहरुले चौधरीलाई धन्यवाद व्यक्त गरिरहेका छन् ।
सास्त्रीले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै हनुमन्त कथा स्थल- शाश्वत धाममा कथा हुने जानकारी गराएका छन् ।
सीजी औद्योगिक पार्क/शाश्वत धाम देवचुली-२, नवलपुर जिल्ला, गण्डकी प्रदेशमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।
भिडियो : समाजिक सञ्जाल
ठेकेदारले गरेको पिच सडक दुई दिनमै खराब भएपछि....
सडक डिभिजनले २ करोड ८० लाखको लागतमा लालपर्सा हुदै मिलनचौक सम्म रहेको सडकलाई पिच गर्न सारदा अमित जेभीलाई ठेक्का दिएको छ ।
सडक पिच भएको दुई दिनमै खराब भएपछि सांसद यादवले लिए चासो, तत्काल मर्मत गर्न ठेकेदार कम्पनीलाई दिए निर्देशन
नेपाल खानेपानी वीरगञ्जको बदमासी ।
वीरगञ्जकाे माईस्थान मन्दिर परिसरकाे साैन्दर्यकरण बिगारेको खानेपाने संस्थानले तत्काल मर्मत गर्ने भएकाे छ ।
महानगर प्रमुख राजेशमान सिंहले आफै अवलाेकन गर्दै बिग्रिएका संरचना तत्काल मर्मत गरिदिन खानेपानी संस्थानका प्रमुख निरण महर्जनलाई निर्देशन दिएका छन् ।
बाराको कलैयामा टायर बालेर विरोध प्रदर्शन
बाराको सदरमुकाम कलैयाको भरत चोकमा सर्वदलीय आन्दोलन समिति बारा द्वारा टायर बालेर विरोध प्रदर्शन हुदै छ ।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरुषोत्तम पाण्डे र इन्सपेक्टर रुपेश साहले नेता माथि कुटपिट गरेको भन्दै निलम्बनको माग गर्दै विरोध प्रदर्शन भइरहेको स्थानीयले बताएका छन् ।