BRT News

BRT News News Channel

Apple ले Iphone 16 प्रो र Iphone 16 प्रो म्याक्स बजारमा आएको छ ।अमेरिकामा ९९९ डलर देखी को मुल्यमा पाइनेछ ।
10/09/2024

Apple ले Iphone 16 प्रो र Iphone 16 प्रो म्याक्स बजारमा आएको छ ।
अमेरिकामा ९९९ डलर देखी को मुल्यमा पाइनेछ ।

लुम्बिनी प्रदेश सभामा रुकुम पूर्बबाटनिर्वाचित सदस्य एवं नेकॉ नेता धनबहादुर केसी कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी ...
10/09/2024

लुम्बिनी प्रदेश सभामा रुकुम पूर्बबाट
निर्वाचित सदस्य एवं नेकॉ नेता धनबहादुर केसी कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका छन्। आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार पठाइएपनि भित्र नबसी बाहिरै बसेका थिए । उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
10/09/2024

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Cristiano Ronaldo को नयाँ कीर्तिमान 🤯:दोश्रो हाफमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले खेलको ८८ औं मिनेटमा गोल गर...
09/09/2024

Cristiano Ronaldo को नयाँ कीर्तिमान 🤯:

दोश्रो हाफमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले खेलको ८८ औं मिनेटमा गोल गर्दै स्कटल्याण्ड बिरुद्धको खेलमा पोर्चुगललाई जित दिलाएको छन् । यो उनको करियरको ९०१ गोल रहेको छ। साथै सिनियर अन्तर्राष्ट्रिय स्तरमा ४८ विभिन्न राष्ट्रहरू विरुद्ध गोल गर्ने रोनाल्डो फुटबल इतिहासमा पहिलो खेलाडी बनेको छन् ।

आज सोमबार भगवान शिव जी को आशिर्वादले तपाईको दिन शुभ रहोस❤️साथै यो सम्भावनाहरूले भरिएको सुन्दर बिहान हो। हाँसो र धेरै खुस...
09/09/2024

आज सोमबार भगवान शिव जी को आशिर्वादले तपाईको दिन शुभ रहोस❤️
साथै यो सम्भावनाहरूले भरिएको सुन्दर बिहान हो। हाँसो र धेरै खुसीले भरिपूर्ण होस्। अर्थपूर्ण होस् । फलदायी होस् । सकारात्मक उर्जाले भरिएको होस् ।'❤️
#सोमवार #शिवजी

बालेन साहको Facebook post .
08/09/2024

बालेन साहको Facebook post .

आज आईतवार, भगवान सुर्यदेवको दर्शन गरी दिनको सुरुवात गर्नूहोस : दिन शुभ र सुखद बन्नेछ । ♥️
08/09/2024

आज आईतवार, भगवान सुर्यदेवको दर्शन गरी दिनको सुरुवात गर्नूहोस : दिन शुभ र सुखद बन्नेछ । ♥️

07/09/2024

विराटनगर ९ स्थित रामजानकी मन्दिर नजिक लगाइएको आज गणेश चतुर्थीमा भव्य पण्डल ॥

विराटनगरको हस्पिटल चोक स्थित  गणेश मन्दिरमा गणेश चतुर्थीको दिन भक्तजनहरूको भिड ॥
07/09/2024

विराटनगरको हस्पिटल चोक स्थित गणेश मन्दिरमा गणेश चतुर्थीको दिन भक्तजनहरूको भिड ॥

07/09/2024

आज शनिवार भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ॥🙏🏼🔱
िदेव #शनिवार

आज  शनिवार भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ॥🙏🏼🔱
07/09/2024

आज शनिवार भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ॥🙏🏼🔱

आज बिहीवार विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️..
05/09/2024

आज बिहीवार विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️..

आज बुधवार साथै  गोरखकाली पूजा शास्त्र अनुसार के गर्ने त?-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरि...
04/09/2024

आज बुधवार साथै गोरखकाली पूजा शास्त्र अनुसार के गर्ने त?
-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
नोट : उल्लेखित बुदा हेरक हप्ता बुधवार गर्न सकिन्छ। सम्भव भए चार वटै बुदा लाई समेटनुहोला नभए आफ्नो सहजता आनुसार कुनै एक गर्नुहोला
आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार सन् २०२४ मे १ तारिख। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा र मजदुर दिवस।
हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।
‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्ट...
03/09/2024

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

आज सोमबार भगवान शिव जी को आशिर्वादले तपाईको दिन शुभ रहोस❤️साथै यो सम्भावनाहरूले भरिएको सुन्दर बिहान हो। हाँसो र धेरै खुस...
02/09/2024

आज सोमबार भगवान शिव जी को आशिर्वादले तपाईको दिन शुभ रहोस❤️
साथै यो सम्भावनाहरूले भरिएको सुन्दर बिहान हो। हाँसो र धेरै खुसीले भरिपूर्ण होस्। अर्थपूर्ण होस् । फलदायी होस् । सकारात्मक उर्जाले भरिएको होस् ।'❤️

01/09/2024

पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन : प्रचण्ड
#प्रचण्ड

नारायणगढ सडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् । चितवनको सिमलताल नजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ न...
01/09/2024

नारायणगढ सडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् । चितवनको सिमलताल नजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

01/09/2024

आज आईतवार, भगवान सुर्यदेवको दर्शन गरी दिनको सुरुवात गर्नूहोस : दिन शुभ र सुखद बन्नेछ । ♥️

“नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविध...
01/09/2024

“नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’’ “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छुु–नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।’’- प्रधानमन्त्री ओली

आज आईतवार, भगवान सुर्यदेवको दर्शन गरी दिनको सुरुवात गर्नूहोस : दिन शुभ र सुखद बन्नेछ । ♥️
01/09/2024

आज आईतवार, भगवान सुर्यदेवको दर्शन गरी दिनको सुरुवात गर्नूहोस : दिन शुभ र सुखद बन्नेछ । ♥️

   : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्...
31/08/2024

: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

31/08/2024

मेरै कार्यकालमा शिक्षा क्षेत्रमा व्यापक सुधार हुन्छ : शिक्षामन्त्री भट्टराई
#शिक्षामन्त्रीभट्टराई

घर फर्किए प्रकाश काले : हराएका बर्षहरुका मुख्य पात्र 'काले' प्रकाशलाई आफ्नो जन्मघर भोजपुरको षडानन्द नगरपालिका फर्कने क्र...
31/08/2024

घर फर्किए प्रकाश काले : हराएका बर्षहरुका मुख्य पात्र 'काले' प्रकाशलाई आफ्नो जन्मघर भोजपुरको षडानन्द नगरपालिका फर्कने क्रममा काठमाडौँदेखि संखुवासभाको तुम्लिङटार विमानस्थलमा ।

तस्बिरः सुजन बज्राचार्य /रासस

Amazing😮_मानुङकोटबाट देखिएको कुहिरोतनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौ...
31/08/2024

Amazing😮_मानुङकोटबाट देखिएको कुहिरो
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने /रासस

31/08/2024

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ! सबैको भलो होस् !❤️🙏

" आज शुक्रवार "पाथिभरा माताको आशीर्वादले तपाईहरुको दिन शुभ रहोस्॥❤️‍🩹🔱
30/08/2024

" आज शुक्रवार "पाथिभरा माताको आशीर्वादले तपाईहरुको दिन शुभ रहोस्॥❤️‍🩹🔱

यिनै हुन् मुना पाण्डेको हत्यारा : अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्व...
29/08/2024

यिनै हुन् मुना पाण्डेको हत्यारा :

अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक गरिएका व्यक्ति मुनाका प्रेमी भनिएका व्यक्ति नरहेको स्थानिय प्रहरीले बताएको छ ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when BRT News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share