Koshi Update - कोशी अपडेट

Koshi Update - कोशी अपडेट Right to information

13/06/2023

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा राखिएको छ । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ ।

आज स्वर्गीय महाराज श्री ५ महेन्द्र वीर विक्रम शाह को १०३औं जन्म जयन्ती💐❤️
13/06/2023

आज स्वर्गीय महाराज श्री ५ महेन्द्र वीर विक्रम शाह को १०३औं जन्म जयन्ती💐❤️

13/06/2023

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्

पाथीभरा माताकाे कृपा सबैमा परोस्।आजको दिन सबैको शुभ रहोस्।💐❤️
13/06/2023

पाथीभरा माताकाे कृपा सबैमा परोस्।आजको दिन सबैको शुभ रहोस्।💐❤️

वार्ताका लागि सरकारले पहिचान पक्षधरलाई पठायो पत्रविराटनगर / कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि...
13/06/2023

वार्ताका लागि सरकारले पहिचान पक्षधरलाई पठायो पत्र
विराटनगर / कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्षसमितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थियो । सरकारले सोमबार सोही समितिलाई पत्र पठाएको हो ।
फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बो को नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की जेठ २३ गते अल्पमतमा परेका थिए । अल्पमतमा परेको एक दिनपछि जेठ २४ गते वार्ता समिति गठन गरेको हो ।

रास्वपा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिने । मुख्यमन्त्री पनि खारेज गर्ने, प्रदेशमा गभर्नर प्रत्यक...
13/06/2023

रास्वपा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिने । मुख्यमन्त्री पनि खारेज गर्ने, प्रदेशमा गभर्नर प्रत्यक्ष निर्वाचित गर्ने बारेमा छलफल हुँदै।

पेटसम्बन्धी रोगको फलोअपका लागि सिंगापुर जाँदै शेरबहादुर देउवा ।
13/06/2023

पेटसम्बन्धी रोगको फलोअपका लागि सिंगापुर जाँदै शेरबहादुर देउवा ।

ऐतिहासिक निर्णय: काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्...
13/06/2023

ऐतिहासिक निर्णय:
काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ!😘😍

Weather Update : विराटनगरको हालको मौसम Pic: Karan Bastola
13/06/2023

Weather Update : विराटनगरको हालको मौसम
Pic: Karan Bastola

अब देखी साउदी अरब मजदुर (लेबर) गर्न जानको लागि पनि SEE पास भएको हुनुपर्ने भएको छ ।
12/06/2023

अब देखी साउदी अरब मजदुर (लेबर) गर्न जानको लागि पनि SEE पास भएको हुनुपर्ने भएको छ ।

सेवा सुविधा बढाउनु पर्ने माग गर्दै विद्यालय कर्मचारीहरुले थाल ठटाएर प्रदर्शन गरेका छन्
11/06/2023

सेवा सुविधा बढाउनु पर्ने माग गर्दै विद्यालय कर्मचारीहरुले थाल ठटाएर प्रदर्शन गरेका छन्

नेपालमा आउँदो मंगलबारबाट मनसुन प्रवेश हुनेनेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा...
11/06/2023

नेपालमा आउँदो मंगलबारबाट मनसुन प्रवेश हुने
नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए । आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ । आज स्थानीय वायुका कारण काठमाडौं उपत्यकामा गर्मी सामान्य घटेको छ ।

प्रसिद्ध नेपाली फुटबलरहरु जुमानु राई भोला सिलवाल र विक्रम लामाले फुटबल जगतबाट सन्यास लिएको घोषणा गरेका छन्।
11/06/2023

प्रसिद्ध नेपाली फुटबलरहरु जुमानु राई भोला सिलवाल र विक्रम लामाले फुटबल जगतबाट सन्यास लिएको घोषणा गरेका छन्।

Amazing:- Kathmandu महानगर ले आउँदो वर्ष बाट शहर को बिभिन्न ठाउँ हरुमा आफ्नै फार्मेसी खोल्ने भएको छ जहाँ सर्वसाधारण ले स...
11/06/2023

Amazing:- Kathmandu महानगर ले आउँदो वर्ष बाट शहर को बिभिन्न ठाउँ हरुमा आफ्नै फार्मेसी खोल्ने भएको छ जहाँ सर्वसाधारण ले सस्तो मूल्य मा महत्वपूर्ण औषधि हरू पाउनेछन् ❤️👏

रुपन्देही तिलोत्तमा नगरपालिका सान्तिकुन्ञ चोकमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो सनिवार रा...
11/06/2023

रुपन्देही तिलोत्तमा नगरपालिका सान्तिकुन्ञ चोकमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो सनिवार राती ३ बजे दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने बाकी ५ जना घाइते भएका छन, घाइतेको चौराह हस्पिटलमा उपचार भैरहेको छ।

दैलेखको भगवतीमाई गाउँपालिकाले आर्थिक बर्ष २०७८र७९ मा खाना तथा खाजामा १५ लाख ८५ हजार ८३ रुपैयाँ खर्च गरेको छ ।
11/06/2023

दैलेखको भगवतीमाई गाउँपालिकाले आर्थिक बर्ष २०७८र७९ मा खाना तथा खाजामा १५ लाख ८५ हजार ८३ रुपैयाँ खर्च गरेको छ ।

बेलबारी १० मा रहेको सृजना सामुदायिक बन उपभोत्ता समुहको शनिबार सम्पन्न निर्बाचनबाट देउमान सुब्वा अध्यक्षमा निर्बाचित भएका...
11/06/2023

बेलबारी १० मा रहेको सृजना सामुदायिक बन उपभोत्ता समुहको शनिबार सम्पन्न निर्बाचनबाट देउमान सुब्वा अध्यक्षमा निर्बाचित भएका छन ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Update - कोशी अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share