Routine Of Biratnagar Banda

Routine Of Biratnagar Banda This page is for to post memes, news , routine of banda etc
(1)

संस्कृतबाट PHD गर्न सफल नेपालकै पहिलाे मुस्लिम महिला ❤️
08/02/2024

संस्कृतबाट PHD गर्न सफल नेपालकै पहिलाे मुस्लिम महिला ❤️

Congratulations  mr Gaurab Karnafor being elected as the 29th President of Biratnagar Junior Jaycees for the year 2024 a...
03/02/2024

Congratulations mr Gaurab Karnafor being elected as the 29th President of Biratnagar Junior Jaycees for the year 2024 and entire BOD 2024. Best wishes. ❤️

05/01/2024

Breaking Sad :- सर्लाहीस्थित प्रादेशिक अस्पतालमा झगडा हुदा प्रहरीको गोलि लागेर 1 जना 30 वर्षीय युवाको मृत्यु भएको छ ।😢

भारतमा बन्दै गरेको राम मन्दिरको लागि कोशेली पठाउँने तयारी पुरा भएको छ ।
04/01/2024

भारतमा बन्दै गरेको राम मन्दिरको लागि कोशेली पठाउँने तयारी पुरा भएको छ ।

आइफिल टावर विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिने: मोरङ व्यापार संघ एक्स्पोमा राखिएको सबैको आकर्षणको केन्द्र बनेको आइ...
04/01/2024

आइफिल टावर विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिने: मोरङ व्यापार संघ एक्स्पोमा राखिएको सबैको आकर्षणको केन्द्र बनेको आइफिल टावर विराटनगर महानगरलाई हस्तान्तरण गरिने भएको छ । भारतबाट आएका एक दर्जनभन्दा बढी प्राविधिकले तीन हप्ता लगाएर २० लाखमा टावर बनाएका थिए । 😱
Pic: Kiran Shah
Source: Update of Nepal Banda

"मेरो भाईलाई जिउँदो फर्काईदे सरकार ! सक्दैनस भने मलाई पनि भाइको हत्यारालाई गो-ली हान्न दे" भन्दै अस्पतालमा रुँदै बालकुमा...
31/12/2023

"मेरो भाईलाई जिउँदो फर्काईदे सरकार ! सक्दैनस भने मलाई पनि भाइको हत्यारालाई गो-ली हान्न दे" भन्दै अस्पतालमा रुँदै बालकुमारीमा मारीएका बिरेन्द्र शाहकी दीदी ।

Biratnagar:- बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा मृत्यु भएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलीसहित विराटनग...
30/12/2023

Biratnagar:- बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा मृत्यु भएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलीसहित विराटनगरको रोडशेष चोकमा दीप प्रज्ज्वलन गरिँदै ।

14/12/2023

Dhankuta मा पुर्व प्रधानमन्त्री Kp Sharma Oli माथि एक युवाले हात उठाएका छन।😮

 मानिस हराएको सूचना!तनहुँ जिल्ला हिलेखर्का छिम्केश्वरी वडा नं:६ हाल कामको सिलसिलामा बिराटनगर Bhagyashri Container कम्पनी...
10/12/2023


मानिस हराएको सूचना!
तनहुँ जिल्ला हिलेखर्का छिम्केश्वरी वडा नं:६ हाल कामको सिलसिलामा बिराटनगर Bhagyashri Container कम्पनीमा काम गर्दै कोठा भाडामा बस्दै आउनुभएको चन्द्र गुरुङ्ग उमेर अन्दाजी ३२-३५ वर्षका मिति:२०७९-०३-०६ गते देखि हराएको हुदा देख्नुहने सबैले निम्न नम्बरमा सम्पर्क गरिदिनु होला धन्यवाद!
सम्पर्क नं:९८०८७३००९१//९८०८९३६९०५

24/11/2023

रमिता हेर्न को को गएको थियो त ? 😅

अनि खाजा खाइ सक्नु भयो कि बाकी नै छ त ? 😁😁
16/11/2023

अनि खाजा खाइ सक्नु भयो कि बाकी नै छ त ? 😁😁

12/11/2023

यात्रा मा सँगै थियौ,
गन्तव्य मा एक्लै भए
तिमी पो कता गयौ, अनि म यतै भुले
त्यो रात अनि तिम्रो हरेक घात
मेरो प्रेम अनि चिच्याहत
आज भोली सपनामा हुन्छ तिमी सँग भेट
त्यो भाकल त्यी कसम...

गुमनाम कथाकार
अधुरो कथा
अन्जान शहर
एउटा छ मन जसको हजारौ टुक्रा
बेलगाम मेरो कलम !
आज कुनै बशमा छैन
मन टुट्नु कुनै कम पनि त हैन
जुन हालतमा भोग्दै छ मन
अगाडी कुनै उज्यालो छैन
मेरो मन यसरी लेख्दै जान्छ
थाहाँ छैन कथा को अन्त्य मा के भन्छ।।

💗💗




Interesting: 55 German tourists who visited Spain have set a new world record by consuming 1,254 beers in 2 and a half h...
10/11/2023

Interesting: 55 German tourists who visited Spain have set a new world record by consuming 1,254 beers in 2 and a half hours. 😮

07/11/2023

तिहार/छठ को व्यापार कस्तो चल्दैछः
विराटनगरमा ?
कि
जोगबनीमा ?😅

06/11/2023

श्रीमतीको हत्या गरि शव खाल्डोमा गाडेर फेरि आफै प्रहरीकोमा श्रीमती बेपत्ता भएको र खोजीपाउँ भनी उजुरी दिने ३४ वर्षीय श्रीमान् लाई काठमाडौंबाट पक्राउ गरिएको छ।

Tihar  vibes: The most awaited days are beginning 🪔 🫶🥹🧨
06/11/2023

Tihar vibes: The most awaited days are beginning 🪔 🫶🥹🧨

Sad News :- डोटी शिखर ६ अडेउलमा नदिमा जिप खसेर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन। 😥
05/11/2023

Sad News :- डोटी शिखर ६ अडेउलमा नदिमा जिप खसेर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन। 😥

क्यानले आज  हुने Nepal र Oman बिचको Final खेलको टिकट बाट उठेको आधा रकम भुकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।
05/11/2023

क्यानले आज हुने Nepal र Oman बिचको Final खेलको टिकट बाट उठेको आधा रकम भुकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।

ARNA Beer ले भूकम्प प्रभावितलाई रु. 25 लाख सहयोग गर्ने भएको छ ।  ❤️
05/11/2023

ARNA Beer ले भूकम्प प्रभावितलाई रु. 25 लाख सहयोग गर्ने भएको छ । ❤️

05/11/2023

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।😥

हृदय विदारक दृश्य: जाजरकोटमा गएको भुकम्पका कारण मृत्यु भएकी आफ्नो ६ वर्षीय नातिनी बचाउने आसमा मृत शरीर समाएर जाजरकोट अस्...
04/11/2023

हृदय विदारक दृश्य: जाजरकोटमा गएको भुकम्पका कारण मृत्यु भएकी आफ्नो ६ वर्षीय नातिनी बचाउने आसमा मृत शरीर समाएर जाजरकोट अस्पताल ल्याउँदै ६५ वर्षीय प्रेमकला नेपाली । 🥺
Rest In Peace Beautiful Soul 💔

Cricket Craze: आजको match को लागि नेपाली Cricket फ्यान हरु मुलपानी ग्राउन्ड पुगिसकेका छन्। ❣️😲
03/11/2023

Cricket Craze: आजको match को लागि नेपाली Cricket फ्यान हरु मुलपानी ग्राउन्ड पुगिसकेका छन्। ❣️😲

Interesting: मोरङमा बनेको उल्टो घरमा घर मात्र उल्टो नभएर Toilet लगाएत घर भित्रको सबै समान पनि उल्टो राखिएको छ।
01/11/2023

Interesting: मोरङमा बनेको उल्टो घरमा घर मात्र उल्टो नभएर Toilet लगाएत घर भित्रको सबै समान पनि उल्टो राखिएको छ।

Happy birthday to you writer, storyteller & member of our page💗Keep writing so many inspiring stories.IIshwor StoriesSIs...
21/10/2023

Happy birthday to you writer, storyteller & member of our page💗
Keep writing so many inspiring stories.
IIshwor StoriesSIshwor Stories

लगातार २६ वटा मुद्दा जिताएका केन्याका एक वकिल नक्कली भएको फेला परेको छ।
16/10/2023

लगातार २६ वटा मुद्दा जिताएका केन्याका एक वकिल नक्कली भएको फेला परेको छ।

Amazing: He is cricketer Dipesh Kandel. He took 6 wickets of Bahrain by giving off just 4 runs today. Out of his 59 ball...
15/10/2023

Amazing: He is cricketer Dipesh Kandel. He took 6 wickets of Bahrain by giving off just 4 runs today. Out of his 59 balls, 57 were just dot balls. 🔥🏏

Photo: Hamrokhelkud

कैलालीमा भारतबाट १.६४ ग्राम ब्राउन सुगर आफ्नो योनि भित्र लुकाएर ल्याउदै गर्दा एक युवती पक्राउ परेकी छन् ।Update of nepal...
14/10/2023

कैलालीमा भारतबाट १.६४ ग्राम ब्राउन सुगर आफ्नो योनि भित्र लुकाएर ल्याउदै गर्दा एक युवती पक्राउ परेकी छन् ।
Update of nepal banda

Address

Roadcess
Biratnagar

Telephone

+9779811374804

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Biratnagar Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Biratnagar Banda:

Videos

Share

Nearby media companies