Online Kochila TV

  • Home
  • Online Kochila TV
31/10/2022

FB-553001653494748-0-AbyBLVA-YWV8rjgB

18/09/2022

थारु महिला सभा गढीले पनी जितिया पर्व धुमधामका साथ मनाइयो

18/09/2022
16/09/2022

थारु महिला सभा सुनसरीको आयोजनामा जितिया बिशेष मौलिक प्रवद्र्धन तथा साँस्कृतिक कार्यक्रम गरी धुमधामका साथ दुहवी सुनसरीमा मनाइयो

03/09/2022

सुनसरी क्षेत्र नं.३ मा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष के.पी शर्मा ओलीका मन्तव्य

28/08/2022

सुनसरीदुहवीको सम्पुर्ण संध संस्थाको आयोजना र दुहवी नगरपालिकाको संयोजनमा आज तिज विशेष कार्यक्रम

27/06/2022

# # # लागुऔषध गाँजा सहित ३ जना पक्राउ # # #
मोरङ,

मोरङको सुन्दरहरैचा नगरपालिका-५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन । हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

26/05/2022

दुहवी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नगर प्रमुख ज्युबाट शपथ ग्रहण तथा स्वागत कार्यक्रम

19/05/2022

नेकपा एमाले गढी गाँउपालिकाको विजय र्याली

16/05/2022

बुढीगंगा वडा नं.४ को मतदानको नतिजामा विवादित , निर्वाचन अधिकृतको लापरवाही १३ ओटा मतपत्र नै गायाब स्थानीयहरुको भनाइ , केही समयकालागी गाउँपालिकामा मतगणना स्थगित

Address


Alerts

Be the first to know and let us send you an email when Online Kochila TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Kochila TV:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share