मेरो कपुरि क Mero Kapuri Ka

मेरो कपुरि क Mero Kapuri Ka नेपाली समाचार, साहित्य, खेल र बिविध गत?
(1)

14/01/2024

अष्ट्रेलियाको राजधानी क्यानबेराको दक्षिणी भेग टग्रनन क्षेत्रमा चलिरहेको भारतीय रेष्टुरेन्ट नेपालीको स्वामित....

14/01/2024

सनातन समाज अष्ट्रेलियाले पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसको संझना गर्दै कार्यक्रम आयोजना गरेको छ । समाजले ....

14/01/2024

निबन्धकार- नियात्राकार युवराज नयाँघरेसँग गरिएको उक्त विमर्श कार्यक्रममा थुप्रै साहित्यिक विषयमाथि गम्भीर छ्ल.....

14/01/2024

अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले क्रिसमसको अवसर पारेर बनभोज सम्पन्न गरेको छ । तिहारमा देउसी भै...

29/12/2023

SEVS provides immigration, education, and visa services to individuals and families aspiring to establish their lives, pursue education, or embark on professional opportunities in Australia.

के तपॉंइहरु राम्रो शैक्षिक परामर्शको खोजिमा हुनुहुन्छ ? के तपॉंइलाइ कसरि छिट्टै पिआर पाउने भन्ने चिन्ता छ ? कुन बाटो समा...
29/12/2023

के तपॉंइहरु राम्रो शैक्षिक परामर्शको खोजिमा हुनुहुन्छ ? के तपॉंइलाइ कसरि छिट्टै पिआर पाउने भन्ने चिन्ता छ ? कुन बाटो समातेर हिड्दा छिट्टै गन्तब्य पुगीन्छ त्यहि अनुसारको शैक्षिक योग्यता चाहनुहुन्छ ? आउनुस तपॉंइहरुको समस्याको समाधानका लागी सक्सेस एजुकेशनमा सम्पर्क गर्नुहोस र उचित परामर्श पाउनुहोस 🙏

https://successedu.com.au/

SEVS provides immigration, education, and visa services to individuals and families aspiring to establish their lives, pursue education, or embark on professional opportunities in Australia.

22/12/2023
07/12/2023

Your New Year's Eve plans are sorted ✔️

Don't miss a fantastic night of fireworks at Lake Burley Griffin to welcome 2024. 🎇🎇🎇

This year's spectacular fireworks will be launched from the Central Basin and Commonwealth Avenue Bridge at 9pm. You can enjoy the show from three event hubs situated at premium viewing points at Rond Terrace, Regatta Point and Commonwealth Place.

Grab a picnic blanket and support some of our great local food and drink vendors who will be situated near each hub. Enjoy music from local DJs Boom Box 2U, while a synchronised soundtrack will accompany the extended fireworks display.

Free public transport will be available on the night, with more information announced shortly.

📸 Visit Canberra

Read more at: https://bit.ly/4aa4NqN

अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको आयोजनामा अष्ट्रेलियाको संसद भवनमा पहिलो पटक क्यानबेराको नेपाली समाजले देउसी भैलो ...
14/11/2023

अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको आयोजनामा अष्ट्रेलियाको संसद भवनमा पहिलो पटक क्यानबेराको नेपाली समाजले देउसी भैलो खेलेको छ । हिजो १४ नोभेम्वरका दिन सॉंझ ५:०० बजे देखि झण्डै ६ः३० सम्म कार्यक्रम भएको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले अत्यन्तै राम्रो सुरुवात भएको र हाम्रो संस्कृतिलाइ यहॉं ल्याउन पॉंउदा र संसद भवनमा कार्यक्रम गर्न पाउनु खुसीका कुरा रहेको बताउनुभयो । महामहिम पोखरेलले क्यानबेरा समाजको दह्रो उपस्थिति संगै आफु पनि सहभागी हुन पॉंउनु गौरवकोको कुरा बतॉंउदै यो देश संग जोडिएको कुरा हो र यसले राम्रो सूचना दिएको छ ।...

अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको आयोजनामा अष्ट्रेलियाको संसद भवनमा पहिलो पटक क्यानबेराको नेपाली समाजले...

12/11/2023

तिहारको पहिलो दिन काग तिहारको शुभकामना 🙏
11/11/2023

तिहारको पहिलो दिन काग तिहारको शुभकामना 🙏

यसपालीको भाइटिकाको साइत यहॉं हेर्नुहोला 🙏
09/11/2023

यसपालीको भाइटिकाको साइत यहॉं हेर्नुहोला 🙏

हामी नेपाली अनि हाम्रो बिविध संस्कृति । तिनै संस्कृतिमध्येको नेवारी संस्कृति पनि बिशेष रहेको छ । नेवारी संस्कृति मध्येको...
08/11/2023

हामी नेपाली अनि हाम्रो बिविध संस्कृति । तिनै संस्कृतिमध्येको नेवारी संस्कृति पनि बिशेष रहेको छ । नेवारी संस्कृति मध्येको बिशेष पर्व जो तिहारमा सबैजना जम्मा भएर आफैंले ऑंफैलाइ गर्ने बिशेष पुजा हुन्छ जसलाइ म्ह पुजा भनिन्छ । यसपटक क्यानबेराको अल्बर्ट हलमा म्ह पुजा बिशेष साँझ हुने भएको छ । गुठि क्यानबेराको आयोजनामा हुन लागेको म्ह पुजामा के कस्ता कार्यक्रम हुनेछन् तल दिइएको छ ।...

हामी नेपाली अनि हाम्रो बिविध संस्कृति । तिनै संस्कृतिमध्येको नेवारी संस्कृति पनि बिशेष रहेको छ । नेवारी संस्कृत....

पश्चिम नेपालको जिल्ला जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले ...
04/11/2023

पश्चिम नेपालको जिल्ला जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार ठूलो भूकम्पपछि शुक्रबार राति १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्निच्युडको परकम्प गएको हो। यसपछि राति १२ बजेर २९ मिनेट जाँदा फेरि ४.२ म्याग्निच्युडको भूकम्प गयो भने राति १२:३५ बजे पुनः ४.३ म्याग्निच्युडको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रको रेकर्डअनुसार त्यसपछि शनिबार बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गयो भने पछिल्लो समय शनिबार (आज) दिउँसो ३ बजेर ४० मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको हो। भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो मात्रामा जनधनको क्षति गरेको छ। हालसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको सरकारले जनाएको छ।...

पश्चिम नेपालको जिल्ला जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन .....

जानकारी मुलक कुरा सुन्नुहोस है 🙏
02/11/2023

जानकारी मुलक कुरा सुन्नुहोस है 🙏

58 likes, 2 comments. “सुन्ने पर्ने कुरा । सबैलाइ सेयर गरिदिनुहोस है 🙏”

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजय...
23/10/2023

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।...

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर.....

हिन्दुहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा तपॉंइहरु सम्पूर्ण मान्यजनहरुमा हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छौं ।...
21/10/2023

हिन्दुहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा तपॉंइहरु सम्पूर्ण मान्यजनहरुमा हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छौं । यहॉंहरुको समय शुभ रहोस 🙏

क्यानबेरामा “दशैं सॉंझ”
13/10/2023

क्यानबेरामा “दशैं सॉंझ”

हामीलाइ बिशेष गरि दशैं तिहार भन्ने बितिक्कै खुसी, रमाइलो र पारिवारिक जमघटका चाडपर्व हुन भन्ने महसुस हुन्छ ।  सबै परिबार ...
12/10/2023

हामीलाइ बिशेष गरि दशैं तिहार भन्ने बितिक्कै खुसी, रमाइलो र पारिवारिक जमघटका चाडपर्व हुन भन्ने महसुस हुन्छ । सबै परिबार संगै रहेर खुसि बाटेर जमरा साट्नुको आनन्द अन्य बेला कहॉं हैन र ? देशमा संगै सबै परिबार बसेर रमाइलो गर्न नपाए पनि हामीहरु जहॉं छौं त्यहि रमाइलो गर्न पाइने भएको छ। यसपाली तिहार फेष्ट मार्फत हामीसंग बसेर हामीलाइ देश जान नपाएको पिडालाइ यतै खुसीमा परिणत गर्न प्रयास गर्नका लागी सुगम संगीतका चर्चित गायक सुगम पोखरेल र नेपाली र्याप गायन क्षेत्रमा परिचित गायक सुदिन पोखरेल क्यानबेरा आउनुहुने भएको छ । बिशेष गरेर तिहारलाइ चाडलाइ लक्षित गर्दैगायक द्वय क्यानबेरा आउने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा गायकद्वय संगै सॉंस्कृतिक कार्यक्रम, देउसी भैलो कार्यक्रम, नृत्य र डिजे सहित अन्य थुप्रैखानाका स्टलहरु पनि रहनेछन् । ...

हामीलाइ बिशेष गरि दशैं तिहार भन्ने बितिक्कै खुसी, रमाइलो र पारिवारिक जमघटका चाडपर्व हुन भन्ने महसुस हुन्छ । सबै प....

11/10/2023

क्यानबेरामा राम्रो एकाउन्टेन्ट र ट्याक्स सम्वन्धि ज्ञान भएको को हुनुहुन्छ होला मलाइ राम्रो ज्ञान भएको बिश्वासिलो मान्छे चाहिएको थियो ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा पॉंचौं नेपाल एम्बेसी कप सम्पन्न भएको छ । क्यानबेरा नेपलिज फुटवल क्लवको आयोजनामा भएको प...
11/10/2023

अष्ट्रेलियाको राजधानी क्यानबेरामा पॉंचौं नेपाल एम्बेसी कप सम्पन्न भएको छ । क्यानबेरा नेपलिज फुटवल क्लवको आयोजनामा भएको प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको थियो । १६ टिमबाट फाइनलमा St. George Nepalese Club र Nepal United Football Club पुगेका थिए जसमा St George Nepalese Club ले ४-० को अन्तरले बिजयी हुन सफल भयो । बिजयी टिमले $५००० (पॉंचहजार अष्ट्रेलियन डलर) प्रमाणपत्र र सिल्ड पाउन सफल भएको छ । त्यस्तै उप बिजयी Nepal United Football Club ले $२००० (दुइहजार डलर) कप र मेडल पाएका छन् ।...

  अष्ट्रेलियाको राजधानी क्यानबेरामा पॉंचौं नेपाल एम्बेसी कप सम्पन्न भएको छ । क्यानबेरा नेपलिज फुटवल क्लवको आयोज...

Address

Canberra, ACT

Alerts

Be the first to know and let us send you an email when मेरो कपुरि क Mero Kapuri Ka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरो कपुरि क Mero Kapuri Ka:

Videos

Share