Sambad Media

Sambad Media "Welcome to Sambad Media! We publish digital news and a monthly magazine, bringing you the latest updates and stories from Nepal."

"सम्वाद मिडियामा स्वागत छ! हामीले नेपालका ताजा खबरहरू र कथाहरूलाई डिजिटल समाचार र मासिक पत्रिकामार्फत प्रकाशन गर्छौं।" Nepal has been facing a federal system including the different opinions of different tribes and casts . in order to fulfill the federal system, it has achived the constitution after more than six decade. the movements of the pasts have brought the fruitfull result and the all peop

le have felt something better position. after the intrim constitution, the new constitution 2072 has in our hands which has given the guarantee of human rights, full freedom of press, judiciary, parliamentary and legislative system. the rights are well explained and managed in spite of the opinion of some opponents. the implimentation of the new constitution is big challage ath the present time because different rules and regulations are to be construstucted. the constitution has given the full gauarantee of federalism and different types of indigenious right. Inspite of federalism, human right, freedom of press and other inheretant qualities of it, the demarcation of federalism, geogrophy and population about constituenty, proprisnate of inclusiveness and different types of movement which were in the past, have not been properly mentioned as the some critics. In order to fullfill the objectives of common people, agitatiors and national and international objectives, the media which is known as the forth and most important factor ot any democratic country should play positive role. without the coperation of the forth state(media), the proper implementation of new constitution becomes quite impossible. apart from these, the civil society, the human right activist and ngo's should have the important role so conducting these elements properly become the success of it. finally the economic social and cultural rights should be protected of the commoners.

राष्ट्रपतिद्वारा छठपर्वको अवसरमा अस्ताउंदै गरेको सुर्यलाई अर्घ दिदैं पुजा गर्नुभयो । #छठ
07/11/2024

राष्ट्रपतिद्वारा छठपर्वको अवसरमा अस्ताउंदै गरेको सुर्यलाई अर्घ दिदैं पुजा गर्नुभयो ।

#छठ

महापर्व छठको दोस्रो दिन आज 'रसियाव रोटी' बिधि गरिएको छ। यस दिनलाई 'खरना' पनि भनिन्छ। ब्रतालुले आज दिनभर उपवास बसी दुधमा ...
06/11/2024

महापर्व छठको दोस्रो दिन आज 'रसियाव रोटी' बिधि गरिएको छ। यस दिनलाई 'खरना' पनि भनिन्छ। ब्रतालुले आज दिनभर उपवास बसी दुधमा बनेको खीर खाएर ३६ घण्टा अझ उपवास बस्नेछन्।
जय छठि माई !❤️🙏

नेपालको तराई क्षेत्र तथा भारतको बिहारमा महापर्वको रूपमा मनाइने छठ पर्वमा प्रयोग हुने विभिन्न विषय-वस्तु खरिद बिक्री हुँद...
05/11/2024

नेपालको तराई क्षेत्र तथा भारतको बिहारमा महापर्वको रूपमा मनाइने छठ पर्वमा प्रयोग हुने विभिन्न विषय-वस्तु खरिद बिक्री हुँदै जनकपुरधामको पेठिया बाजारमा ।
जय हो छठी मैईया ❤️🙏

सप्तरीको राजविराजस्थित हटियामा छठ पर्वका लागि नाङ्लो, डालो र सुपोलगायत बाँसको चोयाबाट बनेका सामग्री बेच्दै व्यापारी ।
05/11/2024

सप्तरीको राजविराजस्थित हटियामा छठ पर्वका लागि नाङ्लो, डालो र सुपोलगायत बाँसको चोयाबाट बनेका सामग्री बेच्दै व्यापारी ।

तराईमा अनोठो प्रेम एवम भातृत्वको उत्सव शुरू ......यस उत्सवको नाम थाह छ हजूर ?
04/11/2024

तराईमा अनोठो प्रेम एवम भातृत्वको उत्सव शुरू ......
यस उत्सवको नाम थाह छ हजूर ?

जनकपुरधाममा मात्रै छठ पर्वका लागि भारतबाट 5 करोडको केरा आयात गरिएको छ । कठै हाम्रो कृषिप्रधान देशको हालत !😳
04/11/2024

जनकपुरधाममा मात्रै छठ पर्वका लागि भारतबाट 5 करोडको केरा आयात गरिएको छ । कठै हाम्रो कृषिप्रधान देशको हालत !😳

धनुषाको ढल्केवर बजारमा छठ पर्वको लागि केरा किनमेल गरिँदै । छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकोले  केराको अहिल...
04/11/2024

धनुषाको ढल्केवर बजारमा छठ पर्वको लागि केरा किनमेल गरिँदै । छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकोले केराको अहिले अत्यधिक माग रहेको छ। एक घरी केरा ५ सय देखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

तस्बिरः अजयकुमार साह/ रासस।

जनकपुरधामको दिपावली।❤️🌟🪔
31/10/2024

जनकपुरधामको दिपावली।❤️🌟🪔

जनकपुरधाम स्थित श्री राम चौकमा दिपावली को लागि बिक्री गर्न राखिएको सामानहरू। ❤️🙏जय लक्ष्मी माता।।🕉️🙏
30/10/2024

जनकपुरधाम स्थित श्री राम चौकमा दिपावली को लागि बिक्री गर्न राखिएको सामानहरू। ❤️🙏
जय लक्ष्मी माता।।🕉️🙏

तिहारको लागी सयपत्री र मखमली फुल बजार पुर्याउन तयार
30/10/2024

तिहारको लागी सयपत्री र मखमली फुल बजार पुर्याउन तयार

काग तिहार / धनवन्तरी जयन्तीकागतिहारमा कागलाई पूजा गरिन्छ। यो दिनलाई यमदीपदान पनि भनिन्छ । कागलाई सन्देशवाहक मानिन्छ, जसल...
30/10/2024

काग तिहार / धनवन्तरी जयन्ती
कागतिहारमा कागलाई पूजा गरिन्छ। यो दिनलाई यमदीपदान पनि भनिन्छ । कागलाई सन्देशवाहक मानिन्छ, जसले स्वर्ग र पृथ्वीबीच सन्देश लिने काम गर्दछ भन्ने विश्वास छ। कागतिहारमा कागलाई कागलाई का का भन्दै भोजन दिने चलन छ ताकि यसले मानव संसारमा राम्रो सन्देश ल्याओस् र अनिष्टबाट बचाओस्।
कागतिहारको परम्परामा मानिसहरू बिहान सबेरै कागलाई मिठाइ, चामल, र अन्य परिकार बनाएर भोजन अर्पण गर्छन्। घरको छत वा आँगनमा खाना राखेर कागको पूजा गरिन्छ, किनकि कागलाई हाम्रा सन्देशको वाहक र अनिष्टको संकेत मानिन्छ। यो पूजा गर्दा कागले राम्रो सन्देश ल्याओस् भन्ने कामना गरिन्छ।

कागको प्रतीकत्व:
हिन्दू संस्कारमा कागलाई सन्देशवाहक, सञ्चारको प्रतीक, र यमराजको सहयोगीको रूपमा मानिन्छ। कागले मृत्यु र जीवनको बीच सन्देश पुर्‍याउँछ भन्ने मान्यता छ, र त्यसैले कागलाई सम्मान गर्नाले यमराज (मृत्युदेवता) प्रसन्न हुने विश्वास गरिन्छ। यसैले, यो दिन कागलाई सम्मान गरेर पूजा गरिन्छ ताकि अनिष्ट र मृत्युबाट बच्न सकियोस्।

धन्वन्तरि पूजा किन गरिन्छ?
धन्वन्तरि पूजा कागतिहारको दिन गरिन्छ, किनकि यो दिन आयुर्वेदका देवता धन्वन्तरि समुद्र मन्थनबाट अमृत लिएर प्रकट भएको दिनको रूपमा चिनिन्छ। धन्वन्तरि स्वास्थ्य, आरोग्य, र औषधिको देवता हुन्। धन्वन्तरि जयंतीका दिन उनको पूजा गरेमा दीर्घायु, आरोग्य, र स्वास्थ्यको आशिष प्राप्त हुन्छ भन्ने विश्वास छ।
धन्वन्तरि भगवान विष्णुको अवतार मानिन्छन्, र उनी आयुर्वेदका जनक पनि हुन्। त्यसैले, कागतिहारको दिन धन्वन्तरिको पूजा गरी जीवनमा राम्रो स्वास्थ्य र लामो आयुको कामना गरिन्छ।

धन्वन्तरि को हुन्?
धन्वन्तरि हिन्दू धर्ममा आरोग्य र आयुर्वेदका देवता हुन्। धार्मिक कथाअनुसार, समुद्र मन्थनको क्रममा अमृत लिएर आएका देवता धन्वन्तरि नै थिए। उनलाई चिकित्सा विज्ञानका जनक मानिन्छ, र उनी आयुर्वेदका सबै चिकित्सा ज्ञान र औषधिहरूको स्रोत हुन्। यसकारण, उनको पूजा गरेर मानिसहरूले आफ्नो स्वास्थ्यको रक्षा गराउने र रोगबाट बच्न सक्ने विश्वास राख्छन्।

यमदीपदान किन गर्नुपर्छ?
यमदीपदान पनि कागतिहारकै एक महत्वपूर्ण पाटो हो। यो दिन यमराजलाई दीप प्रज्वलन गरेर, घरको मुख्य ढोकामा दीपदान गरिन्छ। यमपञ्चकका पाँच दिनमा घरअगाडि गोबर र रातो माटोले लिपि केराको सुप्लोको या माटाको दियोमा पाँच दिनसम्म दीपक जलाउने चलन रहेको छ। यसलाई यमराजका लागि प्रकाशको मार्ग देखाउने प्रक्रिया मानिन्छ ताकि मृत्यु र अनिष्टबाट जोगिन सकियोस्।
यमदीपदानको परम्परा यमराजलाई सन्तुष्ट पार्न र परिवारका सदस्यहरूको दीर्घायुको कामनाका लागि गरिन्छ। परिवारको कल्याण र मृत्युदेवताबाट अनिष्ट नहोस भन्ने उद्देश्यले यमराजको पूजा र दीपदान गरिन्छ।

निष्कर्ष:
कागलाई सम्मान गर्नाले अनिष्ट टर्छ र राम्रो सन्देश प्राप्त हुन्छ भन्ने मान्यता छ। यसै दिन धन्वन्तरि भगवानको पूजा गरिन्छ, जसले स्वास्थ्य र आरोग्यको कामना पूरा गर्छन्। यमदीपदानको परम्परा यमराजलाई प्रसन्न पार्न र परिवारका सदस्यहरूको दीर्घायुका लागि गरिन्छ। कागतिहारमा पूजा र दीप प्रज्वलन गर्नाले जीवनमा शान्ति, समृद्धि, र आरोग्य आउने विश्वास छ।

- डा. उत्तम न्यौपाने

काग तिहार विशेष भिडियोः https://youtube.com/shorts/8qfURlP6BTE?si=39-3jFLNDU4athuF

तिहार विशेष भिडियोः https://youtu.be/n58ng0zqTGU?si=ERF0-Zg6movERtrW

माटोको भाँडा खरिद बिक्रीदीपावलीमा बाल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा माटोबाट निर्मित दियो, पाला र कलश खरिद गर्दै...
29/10/2024

माटोको भाँडा खरिद बिक्री

दीपावलीमा बाल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा माटोबाट निर्मित दियो, पाला र कलश खरिद गर्दै सर्वसाधारण । तस्बिरः सञ्जीतकुमार मण्डल

जनकपुरधाममा धनतेरसको तयारी पूरा भएको छ ❣️❤️
29/10/2024

जनकपुरधाममा धनतेरसको तयारी पूरा भएको छ ❣️❤️

तिहारका लागि चाँदीका सिक्का र सुनका असर्फी बिक्री सुरु
28/10/2024

तिहारका लागि चाँदीका सिक्का र सुनका असर्फी बिक्री सुरु

काठमाडौं : धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ। बैंकले काठमाडौंको ब....

यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित
26/10/2024

यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

१० कात्तिक, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आ.....

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
26/10/2024

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा र.....

भारत सरकारको सहयोगमा स्याङ्जाको गल्याङ नगर अस्पताल भवनको उद्घाटन
26/10/2024

भारत सरकारको सहयोगमा स्याङ्जाको गल्याङ नगर अस्पताल भवनको उद्घाटन

स्याङ्जा: भारत सरकारको आर्थिक सहयोगमा स्याङ्जाको गल्याङ नगरपालिकामा निर्माण गरिएको गल्याङ नगर अस्पतालको नयाँ भ...

24/10/2024

जनकपुरधाम ।मधेशमा प्रदेशबाट सरुवा भएका सहसचिवहरू मुख्यमन्त्री सतिशकुमार सिँह सहभागी रहेको एक कार्यक्रममा आज अ....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sambad Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sambad Media:

Videos

Share

Nearby media companies