The Nepali Dairy

The Nepali Dairy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Nepali Dairy, Digital creator, Kathmandu.

19/11/2023

विश्वकप फाईनल सपोर्ट पनि कसको गर्नु खोई ! एउटा सिमाना उडाउने अर्को girlfriend उडाउने देश 🫣🙁

15/11/2023

निधार नरंगिय पनि, भबिस्य रंगाउन भनेर हिडेका सम्पुर्ण परदेशिहरु लाई पनि तिहारको शुभकामना ।🖤

14/11/2023

😂

08/11/2023

💔
By - 316_Paradise

08/11/2023

जिम्मेवारी उमेरले हैन परिस्थितिले सिकाउँछ ❤️

08/11/2023
चिनले दियो ४० करोडको राहत: छिमेकी मुलुक चिनले जाजरकोट भुकम्प प्रभावितहरुका लागि ४० करोड बराबरको आवश्यक राहत सामाग्री नेप...
08/11/2023

चिनले दियो ४० करोडको राहत: छिमेकी मुलुक चिनले जाजरकोट भुकम्प प्रभावितहरुका लागि ४० करोड बराबरको आवश्यक राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ । Thank You ! 🇳🇵❤️🇨🇳

07/11/2023

तर तिम्रो मायाको महत्त्व मलाई बेग्लै लाग्छ।❤️🌸

Kaa jane :(
06/11/2023

Kaa jane :(

अब eDV भर्न दुई दिन बाकी: Only 2 days left to fill eDV Form for 2025 as it ends on November 7.
06/11/2023

अब eDV भर्न दुई दिन बाकी: Only 2 days left to fill eDV Form for 2025 as it ends on November 7.

B***n Shah Posted:
06/11/2023

B***n Shah Posted:

First Time Timed Outbin the History of the Cricket !!!This happens when new batter is not present at crease within 2 min...
06/11/2023

First Time Timed Outbin the History of the Cricket !!!
This happens when new batter is not present at crease within 2 minutes of dismissal

06/11/2023

Back to back: Jajarkot ma ahile matrai 4.5 ko feri arko earthquake gayeko cha.

Popular Nepali Moto Vlogger Gorkhali Rider has gone to Australia for his bright future. Best Wishes. ❤️🎉
06/11/2023

Popular Nepali Moto Vlogger Gorkhali Rider has gone to Australia for his bright future. Best Wishes. ❤️🎉

06/11/2023

Sugam Pokhrel Be like: Yo rausi khako bela k k garinxa garinxa tahai hudaina🤣

Mayor B***n Shays: भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानग...
06/11/2023

Mayor B***n Shays: भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।

महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् । यसका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।

तपाईँका यस्ता समस्यामा हामी साथ दिन्छौँ । तपाईँ काठमाडौँ महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला ।

यसरी सम्पर्क गर्न जाँदा तपाईँलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो, ब्यहोरा खुलेको निवेदन लिएर जानु होला । निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्नुहोला ।

किरिया खर्च

यदि विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउने छ । महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको , कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ ।

यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ ।

सुत्केरी सहयोग

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी मह

India Vs South Africa Update:
05/11/2023

India Vs South Africa Update:

Birthday or Record: Virat Kohli scored his 49th century against South Africa in ICC World Cup. He has made quals with Sa...
05/11/2023

Birthday or Record: Virat Kohli scored his 49th century against South Africa in ICC World Cup. He has made quals with Sachin Tendulkar in ODI century🔥

Happy birthday king kohli.❤️

Gulshan Jha won the Player of the Series Award and He won the Plusar NS .   🎉Pic : CAN
05/11/2023

Gulshan Jha won the Player of the Series Award and He won the Plusar NS .
🎉
Pic : CAN

India has given a target of 327 runs to South Africa in the ICC world cup.😮
05/11/2023

India has given a target of 327 runs to South Africa in the ICC world cup.😮

जाजरकोटमा सामूहिक दाहसंस्कारका यी हृदयविदारक तस्बिर:यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि...
05/11/2023

जाजरकोटमा सामूहिक दाहसंस्कारका यी हृदयविदारक तस्बिर:

यस्तो हृदयविदारक तस्बिर कसैले खिच्न, यसरी प्रकाशन गर्न तथा हेर्न पनि नपरोस् । तर, विधिको बिडम्बना नै हो जे नगरौँ भन्यो त्यही गर्नुपर्छ । त्यही देख्नुपर्छ तथा त्यही नै भोग्नुपर्छ ।जाजरकोटमा शुक्रबार रातिको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरुको आज यहाँको स्थानीय नदीमा दाहसंस्कारका लागि यसरी लगिँदैछ । शुक्रबार दिउँसोसम्म सँगै थिए गाउँका दाजुभाई तथा दिदीबहिनीहरु । लाग्छ उनीहरु आउनै लागेको तिहार कसरी मनाउने भनेर तयारी पनि गर्दै थिए होला । तर तीमध्ये सबै बिहान उठ्न पाएनन् । कति त राति नै आफ्नै घरले थिचिएका थिए भने कति बिहानसम्म छट्पटाएर विदा भएका थिए । तस्बिर : सुरेश आचार्य

छिमेकी राष्ट्र चीनले भुकम्प प्रभावितलाई १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
05/11/2023

छिमेकी राष्ट्र चीनले भुकम्प प्रभावितलाई १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

05/11/2023

जाजरकोटमा अर्को भुकम्पको धक्का महसुस भयको छ।

Address

Kathmandu

Telephone

+9779807428285

Website

Alerts

Be the first to know and let us send you an email when The Nepali Dairy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepali Dairy:

Videos

Share

Nearby media companies