Sambad Media

Sambad Media "Welcome to Sambad Media! We publish digital news and a monthly magazine, bringing you the latest updates and stories from Nepal."

"सम्वाद मिडियामा स्वागत छ! हामीले नेपालका ताजा खबरहरू र कथाहरूलाई डिजिटल समाचार र मासिक पत्रिकामार्फत प्रकाशन गर्छौं।" Nepal has been facing a federal system including the different opinions of different tribes and casts . in order to fulfill the federal system, it has achived the constitution after more than six decade. the movements of the pasts have brought the fruitfull result and the all peop

le have felt something better position. after the intrim constitution, the new constitution 2072 has in our hands which has given the guarantee of human rights, full freedom of press, judiciary, parliamentary and legislative system. the rights are well explained and managed in spite of the opinion of some opponents. the implimentation of the new constitution is big challage ath the present time because different rules and regulations are to be construstucted. the constitution has given the full gauarantee of federalism and different types of indigenious right. Inspite of federalism, human right, freedom of press and other inheretant qualities of it, the demarcation of federalism, geogrophy and population about constituenty, proprisnate of inclusiveness and different types of movement which were in the past, have not been properly mentioned as the some critics. In order to fullfill the objectives of common people, agitatiors and national and international objectives, the media which is known as the forth and most important factor ot any democratic country should play positive role. without the coperation of the forth state(media), the proper implementation of new constitution becomes quite impossible. apart from these, the civil society, the human right activist and ngo's should have the important role so conducting these elements properly become the success of it. finally the economic social and cultural rights should be protected of the commoners.

अपडेट : काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो
14/12/2024

अपडेट : काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

२९ मंसिर, काठमाडौं । निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ । आज बिहान पौने छ बजे ...

नेपाल पत्रकार महासंघको  मधेश प्रदेशको जिल्लाहरूमा जिल्ला परिणाम धमाधम सार्वजनिक हुँदै ।
13/12/2024

नेपाल पत्रकार महासंघको मधेश प्रदेशको जिल्लाहरूमा जिल्ला परिणाम धमाधम सार्वजनिक हुँदै ।

नेपाल पत्रकार महासंघ आजै सम्पन्र निर्वाचनको जिल्ला अध्यक्षहरूको नतिजा सार्वजनिक भएको र टुङ्गिन लागेको छ । सिरह.....

काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण
13/12/2024

काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस र छ...

पक्राउ परे अख्तियारमै घुस बोकेर पुगेका प्रमुख प्रशासकीय अधिकृत
13/12/2024

पक्राउ परे अख्तियारमै घुस बोकेर पुगेका प्रमुख प्रशासकीय अधिकृत

२८ मंसिर, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्रा...

फेवा तालको किनारमा भारतीय राजदूतावासद्वारा कथक नृत्य कार्यक्रम सम्पन्न
13/12/2024

फेवा तालको किनारमा भारतीय राजदूतावासद्वारा कथक नृत्य कार्यक्रम सम्पन्न

पोखरा – भारतीय राजदूतावास, काठमाडाैंको आयोजनामा पोखराको रमणीय फेवा तालको किनारमा आज कथक नृत्य कार्यक्रम भव्य रू....

जय गढि माई 🙏🌸❤️
08/12/2024

जय गढि माई 🙏🌸❤️

Two blockbuster fixtures lined up for tomorrow! Which teams will bag the vital points? 💪  |   |   |
04/12/2024

Two blockbuster fixtures lined up for tomorrow! Which teams will bag the vital points? 💪

| | |

विकासका लागि गौरवका योजना समयमा सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री सिंह
26/11/2024

विकासका लागि गौरवका योजना समयमा सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा विकासको धेरै सम्भावनाहरू भए पनि त्यसको ख.....

माँ दक्षिणकाली मन्दिर को दर्शन गरी आफ्नो शुभदिनबनाउनुहोस।🌸जय माँ दक्षिणकाली 😇🙏
24/11/2024

माँ दक्षिणकाली मन्दिर को दर्शन गरी आफ्नो शुभदिन
बनाउनुहोस।🌸
जय माँ दक्षिणकाली 😇🙏

हार्दिक आमन्त्रण 🙏तिलकोत्सव समारोहमिति : २०८१/०८/१९ गते बुधदिनसमय : अपराह्न २:०० बजेस्थान : श्रीराम मन्दिरक पार्क, जनकपु...
23/11/2024

हार्दिक आमन्त्रण 🙏
तिलकोत्सव समारोह
मिति : २०८१/०८/१९ गते बुधदिन
समय : अपराह्न २:०० बजे
स्थान : श्रीराम मन्दिरक पार्क, जनकपुरधाम

भ्रष्टाचार र कमिशनको चक्र: परियोजनाहरूमा रकमको दुरुपयोग र बिचौलियाको हाबी -नबिन कुमार साह
17/11/2024

भ्रष्टाचार र कमिशनको चक्र: परियोजनाहरूमा रकमको दुरुपयोग र बिचौलियाको हाबी -नबिन कुमार साह

लेखक : नबिन कुमार साह । मधेश प्रदेशमा विकासको साँचो उद्देश्य भनेको के हो?मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र कृषि जस.....

17/11/2024

अनिश्चितकालको लागि अचानक जनकपुरको स्कूल/कलेजहरुले किन्न बिदा दिएको होला?

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक भएको छ । कस्तो लाग्यो सुदूरपश्चिम रोयल्सको जर्सी ?Pic. Hamrokhelkud
16/11/2024

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक भएको छ । कस्तो लाग्यो सुदूरपश्चिम रोयल्सको जर्सी ?

Pic. Hamrokhelkud

आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन जनकपुरधाम को राम मन्दिर ,विष्णु मन्दिर को दर्शन गरी आफ्नो दिन शुभ बनाउनुह...
12/11/2024

आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन जनकपुरधाम को राम मन्दिर ,विष्णु मन्दिर को दर्शन गरी आफ्नो दिन शुभ बनाउनुहोस।।🕉️

11/11/2024

जनकपुरमा सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेको संस्थागत विधालयहरुको विज्ञप्ति ।
10/11/2024

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेको संस्थागत विधालयहरुको विज्ञप्ति ।

राष्ट्रपतिद्वारा छठपर्वको अवसरमा अस्ताउंदै गरेको सुर्यलाई अर्घ दिदैं पुजा गर्नुभयो । #छठ
07/11/2024

राष्ट्रपतिद्वारा छठपर्वको अवसरमा अस्ताउंदै गरेको सुर्यलाई अर्घ दिदैं पुजा गर्नुभयो ।

#छठ

महापर्व छठको दोस्रो दिन आज 'रसियाव रोटी' बिधि गरिएको छ। यस दिनलाई 'खरना' पनि भनिन्छ। ब्रतालुले आज दिनभर उपवास बसी दुधमा ...
06/11/2024

महापर्व छठको दोस्रो दिन आज 'रसियाव रोटी' बिधि गरिएको छ। यस दिनलाई 'खरना' पनि भनिन्छ। ब्रतालुले आज दिनभर उपवास बसी दुधमा बनेको खीर खाएर ३६ घण्टा अझ उपवास बस्नेछन्।
जय छठि माई !❤️🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sambad Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sambad Media:

Share