Hamro Bhanu Khabar

Hamro Bhanu Khabar सबै जनाले मलाई फलो गरि साथी बन्न सक्नु हुन्छ है 🙏
(1)

खुशीको खबर हाम्रो भानु २ नं वडामा रहेको नारेश्वरटार आधारभूत स्वास्थ्य से.केन्द्रमा अब देखि नि:शुल्क अक्सिजन सहितको बाफ ल...
03/01/2024

खुशीको खबर हाम्रो भानु २ नं वडामा रहेको नारेश्वरटार आधारभूत स्वास्थ्य से.केन्द्रमा अब देखि नि:शुल्क अक्सिजन सहितको बाफ लगाउने सेवा संचालनमा आएको हुँदा कार्यालय प्रमुख Shiva Kumar Shrestha सर सँग सुझाव सल्लाह लिइ निरन्तर सेवा लिनु होला धन्यवाद 🙏

02/01/2024

२० गते शुक्रबार सबैलाई चुलो निम्तो छ है 🙏
भानु नगरपालिकाको ७ नं वडामा रहेकाे पुर्काेट माध्यमिक विद्यालयकाे एक सय वर्षमा प्रवेश गरेकाे अवसरमा विधालायले मनाउन लागेको सतवार्षिकोत्सब कार्यक्रममा सम्माननीय राष्ट्रपति Ram Chandra Paudel आउन लाग्नु भएकाे छ, भने साथै कार्यक्रममा ख्याति प्राप्त लाेक दोहोरीका कलाकारहरु राजु परियार र सुमन थापा मगर लगाएतकाे साँगितिक प्रस्तुति पनि रहने विद्यालयले जनाएकाे छ सम्पुर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

जग्गा तु बिक्रीमा भानु १ साजबोटेमा डुम्रे बेशीसहर हाइवेले छोएको ।१👉️कित्ता न.१५४९ 👉️ १० आना २ दाम २👉️कित्ता न.१६९६    👉️...
30/12/2023

जग्गा तु बिक्रीमा भानु १ साजबोटेमा डुम्रे बेशीसहर हाइवेले छोएको ।
१👉️कित्ता न.१५४९ 👉️ १० आना २ दाम
२👉️कित्ता न.१६९६ 👉️ २२ आना
३👉️कित्ता न.१६९९ 👉️ १२ आना
४👉️कित्ता न.१७०४👉️ १० आना
आनाको रु.६,५०,०००/- टुक्राएर पनि दिनमिल्ने। 9816136614 चाडै सम्पर्क गर्नु होला

30/12/2023

पार्टीको झोले शिक्षक नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रममा 👇️
हाम्रो भानु ५ मैवलमा रहेको सिवालय आधारभूत विधालयका शिक्षक बुद्ध परियार आज रुघा,खोकी,ज्वरो आएको छ भनेर विधालयमा विदा लिई नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रममा सहभागी भएका छ्न तस्वीर ।

स-साना विद्यार्थी बच्चाहरुको भबिस्य माथि खेलवाड गर्ने यस्ता शिक्षकलाई के भन्न चाहानु हुन्छ कमेन्टमा लेख्नु होला 🙏

27/12/2023

हाम्रो भानु ७ नं वडा बाट देखिने तनहुँ,लमजुङ,गोरखाको रमणीय दृश्य 🇳🇵

26/12/2023

जानी राखौं सम्पर्क गरे पछी महिलाहरु के चाहन्छन, भिडियो अन्तिमसम्म हेर्नु होला ।

भानु नगरपालिकाको कार्यालय कृषि विकास कार्यक्रमको प्रस्ताव आब्हान सम्बन्धि अत्यन्तै जरुरी सूचना !
19/12/2023

भानु नगरपालिकाको कार्यालय कृषि विकास कार्यक्रमको प्रस्ताव आब्हान सम्बन्धि अत्यन्तै जरुरी सूचना !

भानु नगरपालिकाको अनिवार्य उपस्थिति हुने बारे अत्यन्तै जरुरी सूचना ।
07/12/2023

भानु नगरपालिकाको अनिवार्य उपस्थिति हुने बारे अत्यन्तै जरुरी सूचना ।

02/12/2023

🙏 छाब्दी बाराही माताले सबैको रक्षा गरुन 🙏

छाब्दी बाराही मन्दिर नेपालको एक मात्र यस्तो मन्दिर हो जहाँ माछाको पुजा गरिन्छ !

यहाँ नेपाल लगायत भारत बाट धार्मिक पर्यटकहरु आउने गर्दछन यस मन्दिरमा भक्तजनहरुले आफुले मागेको बरदान पाइने आम जनविश्वास रहेको छ !!

वेदब्यासकी आमा मत्श्य कन्याले छाब्दी देवीको रुपधारण गरि यस स्थानमा उत्पति भएकोले पुजा हुदै आएको मन्दिरमा रहेको शिला लेखमा उल्लेख गरिएको छ !!!

भानु नगरपालिका २ नं वडामा रहेकोे नारेश्वरटार आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सन्चालन भइरहेको ३ दिने निशुल्क मोतियाबिन्द...
01/12/2023

भानु नगरपालिका २ नं वडामा रहेकोे नारेश्वरटार आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सन्चालन भइरहेको ३ दिने निशुल्क मोतियाबिन्दुको आँखा शिवरमा हिजो ७७ र आज ८१ जना गरि १५८ जनाको आँखा अप्रेसन सफल भएको छ, उक्त आँखा शिविर नेपाल नेत्रज्योति संघ चितवन, लायन्स क्लब अफ नारायणगण नारायणी, नारायणगण लायन्स क्लब, भानु नगरपालिका नगर कार्यपालिकाको, स्वास्थ्य शाखा, भानु नगरपालिकाको वडा नं २ को कार्यालय,र आधारभूत स्वास्थ्य केन्द्र भानु २ तनहुँ ।

भानु नगरपालिकाको अत्यन्तै जरुरी सूचना भानु नगरपालिका क्षेत्राधिकार भित्रको नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा ) संकलन...
01/12/2023

भानु नगरपालिकाको अत्यन्तै जरुरी सूचना भानु नगरपालिका क्षेत्राधिकार भित्रको नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा ) संकलन, उपयोग र बिक्रिवितरणका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान !

30/11/2023

काठमाडौका मेयर B***n शाह किन रबि सँग रिसाए ?

29/11/2023

दु:खद घ*टना ! आज बिहान करिब ६ बजेको आसपास धरान बाट पाेखरा जाँदै गरेको बस धाँसीकुवामा पल्टिँदा ३२ जना घाइते भएका छ्न भने २१ जनाकाे रत्नहरि र ११ जनाको दमाैली अस्पतालमा प्रारम्भिक उपचार भइ रहेको छ भने केही गम्भीर घाइतेहरुलाई पाेखरा लाने तयारी 🤔
भिडियो धेरै शेयर गर्नु होला आफन्तलाई चाडै थाहा होस 🙏

हाम्रो भानु खबर अनलाइनका म्यानेजर सुरोज तिमिल्सेना ज्युको तस्वीर ❤️
27/11/2023

हाम्रो भानु खबर अनलाइनका म्यानेजर सुरोज तिमिल्सेना ज्युको तस्वीर ❤️

आज हरिवोधनी एकादशी । जसलाई हामी ठूलो एकादशी र तुलसीको विवाह गरिने दिन पनि भन्दछौ ।तुलसीको मठ सजाएर विवाह गरिदिने र विभिन...
23/11/2023

आज हरिवोधनी एकादशी । जसलाई हामी ठूलो एकादशी र तुलसीको विवाह गरिने दिन पनि भन्दछौ ।
तुलसीको मठ सजाएर विवाह गरिदिने र विभिन्न धार्मिक स्थलहरुमा फूल तार्ने र मेला लाग्ने गर्दछ ।

बन्दिपुर गाउँपालिकाबाट जारी भएको नाप नक्सा शुरु हुने सम्बन्धी सूचना !
21/11/2023

बन्दिपुर गाउँपालिकाबाट जारी भएको नाप नक्सा शुरु हुने सम्बन्धी सूचना !

  जय थानीमाई माताले सबैको रक्षा गरुन ! आज मंसिर महिनाको पहिलो हप्ता, नेपालको प्रसिद्ध थानीमाई मन्दिरमा मंगलबार भक्तजन र ...
21/11/2023

जय थानीमाई माताले सबैको रक्षा गरुन ! आज मंसिर महिनाको पहिलो हप्ता, नेपालको प्रसिद्ध थानीमाई मन्दिरमा मंगलबार भक्तजन र आन्तरिक पर्यटकको अत्यधिक भीड लाग्ने गर्दछ, यो हिन्दु धर्मावलम्बीहरुको पवित्र तिर्थ स्थल अदभुत छ । Hamro Bhanu, राम्रो भानु जय भानु 🇳🇵💝🙏

  सेवा नै धर्म हो, लाईक, कमेन्ट भन्दा पनि छिटो  शेयर गर्दिनु होला 🙏आज अन्दाजी ६ बजेको समयमा आँबुखैरेनी गाउँपालिकाको ३ नं...
19/11/2023

सेवा नै धर्म हो, लाईक, कमेन्ट भन्दा पनि छिटो शेयर गर्दिनु होला 🙏
आज अन्दाजी ६ बजेको समयमा आँबुखैरेनी गाउँपालिकाको ३ नं वडा स्थित आँबुखैरेनी चोकमा एक बालक भेटिएको हुँदा चिन्नु हुने महानुभावहरुले आफन्तलाई खबर गरि यो बच्चा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा भएको पनि जानकारी गराईदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु !

बन्दीपुर गाउँपालिकाको स्त्री रोग सम्बन्धी स्वास्थ्य शिवीर संचालन सम्बन्धि सुचना ।बन्दिपुर गाउँपालिका कार्यालय बन्दिपुरको...
18/11/2023

बन्दीपुर गाउँपालिकाको स्त्री रोग सम्बन्धी स्वास्थ्य शिवीर संचालन सम्बन्धि सुचना ।

बन्दिपुर गाउँपालिका कार्यालय बन्दिपुरको (१ देखि ६) सवै वडाहरुमा स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिवीर निम्न मिति र स्थानमा हुने भएकोले स्त्री रोग भएका महिला दिदी बहिनीहरुले स्वास्थ्य लाभ लिनुहुन अनुरोध छ।

शिविर संचालन हुने स्थान :-

१, वडा नं ६ धरमपानी स्वास्थ्य चौकी
२०८० मंसिर १० गते आइतवार

२, पिप्ले आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं १
२०८० मंसिर ११ गते सोमबार

३, कुकुर्दी आधारभुत स्वास्थ्य सेवा केन्द्र २
२०८० मंसिर १२ गते मंगलबार

४, सुखौरा आधारभुत स्वास्थ्य सेवा केन्द्र ३
२०८० मंसिर १३ गते बुधबार

५, कल्चोक आधारभुत स्वास्थ्य सेवा केन्द्र ५
२०८० मंसिर १४ गते बिहीबार

६, बन्दिपुर अस्पताल वडा नं ४
२०८० मंसिर १५ शुक्रबार

थप जानकारीको लागि सम्पर्क
बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख
अञ्जिर भट्टराई ९८५६०६७८१७

सूचना   !        सूचना    !!         सूचना   !!!
17/11/2023

सूचना ! सूचना !! सूचना !!!

अत्यन्तै  सुचना,लाइक, कमेन्ट भन्दा पनि सक्दो शेयर गरौ जिल्ला नबलपरासी पूर्व कावासोती न.पा वडा नँ ९ स्थित पुरानो काबासोती...
13/11/2023

अत्यन्तै सुचना,लाइक, कमेन्ट भन्दा पनि सक्दो शेयर गरौ
जिल्ला नबलपरासी पूर्व कावासोती न.पा वडा नँ ९ स्थित पुरानो काबासोतीबाट परिचय नखुलेको बेबारिसे अबस्थामा एकजना वयस्क अवस्थाको मान्छे फेला परेको छ।प्रहरिले उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पतालमा पठाएको छ। उहालाइ चिन्नु हुने व्यक्तीले जिल्ला प्रहरी कार्यालय नवलपुरको सम्पर्क नम्बर ९८५७०९०३४४ वा मध्यविन्दु जिल्ला अस्पतालमा सम्पर्क गर्नु अनुरोध छ।

13/11/2023

मनकामना माईले सबैको रक्षा गरुन् ! ➡️गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित नेपालको प्रसिद्ध धार्मिक स्थल मध्य एकमा पर्ने मनले चिताएको मनोकांक्षा पुरा हुने आस्था बिश्वासको धरोहरको रूपमा प्रख्यात मनकामना माई मन्दिरले सबैको रक्षा गरुन् कल्याण गरुन् 🙏

हाम्रो भानुका इन्जिनियर, मिलानसार, आँखामा राखे पनि नबिजाउने, समाजसेवी हाम्रो मिडियालाई सधैं माया साथ सहयोग र हौसला दिनु ...
10/11/2023

हाम्रो भानुका इन्जिनियर, मिलानसार, आँखामा राखे पनि नबिजाउने, समाजसेवी हाम्रो मिडियालाई सधैं माया साथ सहयोग र हौसला दिनु हुने सुशील न्यौपाने परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं 🙏

भूकम्पले तहसनहस जाजरकोट 😭  मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। अहिले सम्म मृत्यु ...
04/11/2023

भूकम्पले तहसनहस जाजरकोट 😭
मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। अहिले सम्म मृत्यु हुनेको संख्या १५० र घाइतेको संख्या २०० पुगेको छ।

तिमी गाँजा बारीमा जन्मेकी हौ कि क्या हो?तिमीलाई देख्ने बित्तिकै लठ्ठै हुन्छु त😂
09/01/2023

तिमी गाँजा बारीमा जन्मेकी हौ कि क्या हो?तिमीलाई देख्ने बित्तिकै लठ्ठै हुन्छु त😂

08/01/2023

भिडियो हेरे पछि पक्कै पनि तपाईंको अँखा बाट आशु आउने छ जाजरकोट😭भिडियो शेयर गरेर मनकारी महानुभावहरुले सहयोग गरिदिनु होला🙏

राजनितिको खेलपनी तासको म्यारिज जस्तै रहेछ?माल काटेर हेर्यो थुक्क भन्नू पर्याछ!     माल काटेर हेर्नेलाई आलु !!          य...
06/01/2023

राजनितिको खेलपनी तासको म्यारिज जस्तै रहेछ?
माल काटेर हेर्यो थुक्क भन्नू पर्याछ!
माल काटेर हेर्नेलाई आलु !!
यता सिक्यास मिलाउन नसकेर टेन्सन !!!
साईडमा हुनेलाई मालैमाल !!!!
छेवैबाट कराउछ लौन छिटो फाल!!!!!
स्वाट्ट झिलेर फाल्यो अल्टर हुन्छ!!!!!!
आफैले फालेको मालले उता बाजि सो गराउछ!!!!!!!
यता आफ्नो माल ढुस यस्तै रहेछ !!!!!!!!!

05/01/2023

ब्यास नगरपालिकामा नेताका झोले कर्मचारीहरुको केको दादागिरी हो?

प्रमुख प्रशासकीय अधिकृत Hari Nagila सरले तिमीहरूलाई समयमा कार्यालय आउनु, ड्रेस अनिवार्य लगाउनु,ब्यासलाई शुन्य बेरुजु बनाउनु पर्छ भन्दा हेप्नी👊

04/01/2023

these are the hard working Nepali people Manoj Manoj K Shrestha want to be saport😂

कि समयले सिकाउछ कि परिस्थीतिले।
02/01/2023

कि समयले सिकाउछ कि परिस्थीतिले।

02/01/2023

#गामबेशी रोधी घरकी सदस्य नारायणी खत्रीको जस्तो नाच पनि राम्रो लाग्छ किन होला😂

02/01/2023

एउटा मान्छेको मायाले कति सम्म गर्छ 😭

जापान जादा नि रोको छ आइफोन किन्दा नि रोको छ यो भाइ त हग्दा नि रुन्छ होला💔🥺
01/01/2023

जापान जादा नि रोको छ आइफोन किन्दा नि रोको छ यो भाइ त हग्दा नि रुन्छ होला💔🥺

30/12/2022

भर्खरै बन्दिपुर वडा नं.१ स्थित रातामाटामा नर बहादुर गुरूङकाे दुई पाठापाठी लाई बाघले आक्रमण गरि मारेको छ सतर्क रहनु हुन सम्पुर्णलाई अनुरोध गर्दछु।तस्वीर सन्तोष खत्री

30/12/2022

Address

Damauli
Tanahun

Alerts

Be the first to know and let us send you an email when Hamro Bhanu Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share