Rishing khabar

  • Home
  • Rishing khabar

Rishing khabar समाचार सम्प्रेषण, सुचना तथा विज्ञापन प्रकाशनका लागि सम्झनुहोला ।

मोबाईल नै चाहिन्छ भन्ने छ र ???मोबाईलमा झुण्डिएर मात्र हैन खेल सामाग्री बनाएर पनि वालबालिकाहरु मनोरन्जन गर्दछन । ऋषिङ्ग-...
21/09/2024

मोबाईल नै चाहिन्छ भन्ने छ र ???
मोबाईलमा झुण्डिएर मात्र हैन खेल सामाग्री बनाएर पनि वालबालिकाहरु मनोरन्जन गर्दछन ।
ऋषिङ्ग-२ काहुँ स्थित सहिद गंगा मा.बि. का बाल बिद्यार्थिहरु स्थानिय रुपमै बनाईएका खेल सामाग्रीका साथ खाली समयमा काहुँका सडकमा ।
फोटो : Amar Singh .

तनहुँको ऋषिङ गाउँपालिका -१ काहुँ चालिसे मोटर मार्ग अन्तर्गत पाँच भाई आँपमा आईतवार बिहान भएको दुर्घटना। काहुँबाट दमौली जा...
01/09/2024

तनहुँको ऋषिङ गाउँपालिका -१ काहुँ चालिसे मोटर मार्ग अन्तर्गत पाँच भाई आँपमा आईतवार बिहान भएको दुर्घटना। काहुँबाट दमौली जाँदै गरेको जिप चिप्लिएर अनियंत्रित भई नालीमा खस्दा ६ जना घाइते भएको छ।

तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित रानीपोखरी र अजम्बरी मन्दिरमा शनिबार सरसफाई गरिएको छ । तस्विर : विवेक श्रेष्ठ
31/08/2024

तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित रानीपोखरी र अजम्बरी मन्दिरमा शनिबार सरसफाई गरिएको छ ।

तस्विर : विवेक श्रेष्ठ

31/08/2024
तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका महिला कर्मचारीहरुको आयोजनामा  तीज बिशेष शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रम सम्पन्न...
30/08/2024

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका महिला कर्मचारीहरुको आयोजनामा तीज बिशेष शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

ऋषिङ्ग गाउँपालिका शिक्षा, यूवा तथा खेलखुद शाखाकाे अायाेजनामा मिति २०८१/०२/०७ देखि ०९ गते सम्म सबै सामुदायिक विद्यालयका I...
23/05/2024

ऋषिङ्ग गाउँपालिका शिक्षा, यूवा तथा खेलखुद शाखाकाे अायाेजनामा मिति २०८१/०२/०७ देखि ०९ गते सम्म सबै सामुदायिक विद्यालयका IT स्राेत शिक्षकहरूलाइ सूचना प्रविधी सम्बन्धी क्षमता विकास तिन दिवसीय तालिम कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा सहजीकरण तालिम केन्द्र गण्डकी प्रदेश तनहूँका अधिकृत तालिम प्रशिक्षक बिदुर हरी अाचार्य , ऋषिङ गाउँपालिकाका IT Officer साैगात तिमिल्सेना र शिक्षा अधिकृत सुवाश चन्द्र रानाभाटले गर्नुभएकाे थियाे । ४१ जना सहभागि सहभागिता रहेकाे उक्त कार्यक्रमकाे उद् घाटन समाराेह र समापन समाराेहकाे अध्यक्षता ऋषिङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री चिन बहादुर रानाभाट र प्रमुख अाथित्यता गाउँपालिका कार्यबाहक अध्यक्ष श्री गिनु माया थापाले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संचालन प्राविधीक सहायक मन्जु पाैडेलले गर्नुभएकाे थियाे।

नेपालका स्थानिय तहका प्रमुख तथा अध्यक्षहरुलाई दक्षिण कोरियामा स्वागत ।१ हप्ताको भ्रमणमा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजे...
23/05/2024

नेपालका स्थानिय तहका प्रमुख तथा अध्यक्षहरुलाई दक्षिण कोरियामा स्वागत ।
१ हप्ताको भ्रमणमा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहभागी छन ।

धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्वर –२ को ताप्राङ खोलामा पर्ने तेम्बाह्यारा महभिरमा यस वर्षको ‘हनी हन्टिङ’ भिर मौरीक...
07/05/2024

धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्वर –२ को ताप्राङ खोलामा पर्ने तेम्बाह्यारा महभिरमा यस वर्षको ‘हनी हन्टिङ’ भिर मौरीको मह काट्दै गरेको दृश्य❤️

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा
10/04/2024

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

खेल सुरु : कांग्रेस ले गृह मन्त्री रवि लामीछानेको राजीनामा माग गरिसकेको छ ! 😂
15/03/2024

खेल सुरु : कांग्रेस ले गृह मन्त्री रवि लामीछानेको राजीनामा माग गरिसकेको छ ! 😂

उनी हुन् श्री देविस्थान मा.वि. ह्वाङ्ग्दी गुल्मीको कक्षा ९ मा अध्ययनरत छात्रा विपना थापा । कक्षा १० का विद्यार्थीको बिदा...
14/03/2024

उनी हुन् श्री देविस्थान मा.वि. ह्वाङ्ग्दी गुल्मीको कक्षा ९ मा अध्ययनरत छात्रा विपना थापा । कक्षा १० का विद्यार्थीको बिदाइमा माला बनाउनका लागि लालीगुँरास लिएर आउँदै ।
फोटो :- विकास तामाङ

14/03/2024

यसरी विस्तार र स्तरोन्नति हुदैछ मुग्लिङ-पोखरा सडक खण्ड

दुलेगौंडा-हर्कपुर मार्ग निर्माण कार्यको पछिल्लो दृश्य lPic: Trilochan Lamsal
14/03/2024

दुलेगौंडा-हर्कपुर मार्ग निर्माण कार्यको पछिल्लो दृश्य l
Pic: Trilochan Lamsal

14/03/2024

श्रीङ्ग पथ मार्गको रिर्पोट किन बन्न सकेन त ५० वर्षा सम्म पनि यो सडक
कार्यक्रम प्रस्तोता : महाजन श्रेष्ठ

तनहुँ उद्योग वाणिज्य संघकाे अध्यक्षमा बैकुण्ठ मिश्र र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत रूपमा चयन हुनु भएकाेमा ह...
20/01/2024

तनहुँ उद्योग वाणिज्य संघकाे अध्यक्षमा बैकुण्ठ मिश्र र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत रूपमा चयन हुनु भएकाेमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !

जिल्ला प्रहरी कार्यालय, खोटाङले ६ महिनासम्म पनि विदा नलिने पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। 😮
18/01/2024

जिल्ला प्रहरी कार्यालय, खोटाङले ६ महिनासम्म पनि विदा नलिने पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। 😮

10/01/2024

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

ऋषिङ्ग अल्ट्रा म्याराथन -२०८० मा सहभागी बनौं ।
02/01/2024

ऋषिङ्ग अल्ट्रा म्याराथन -२०८० मा सहभागी बनौं ।

पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम २०८० मंसिर २१ गते।शिक्षा युवा तथा खेलकुद शाखाऋषिङ गाउँप...
07/12/2023

पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम २०८० मंसिर २१ गते।

शिक्षा युवा तथा खेलकुद शाखा
ऋषिङ गाउँपालिका तनहुँ।

ऋषिङ ८ अजम्बरी घुम्ती बाट देखिने दृश्य।
06/12/2023

ऋषिङ ८ अजम्बरी घुम्ती बाट देखिने दृश्य।

06/12/2023

केहि दिनको विश्राम पछी...
हाम्राे ऋषिङ खबर।

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Sandesh Crestha, Khum Bahadur Ranabhat L...
17/11/2023

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Sandesh Crestha, Khum Bahadur Ranabhat Lhumpesh, पासङ मिसन मिना, Ramu Nepali, Karnagurung Irata

देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ ।
11/11/2023

देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Rishing khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share